बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ८, २०८०
काठमाडौँ ।काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताउनुभयो । अमेरिकाको...


लोकसंवाद संवाददाता,   आश्विन ८, २०८०
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो । माध्यमिक तह अध्ययन सकेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
साउदी अरब। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं विश्व सम्मेलन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढेर गएको छ । हाल विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदले अधिवेशन सकेर नयाँ आईसिसि नेतृत्वका लागी अन्तिम तयारीमा रहेका छन । मध्यपूर्वमा रहेका नेपालीहरुका सम्पुर्ण समस्यामा...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ ९गोर्खाली० ले सन् २०२३२५ को लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मैले आफ्नो जीवनको उर्जाशील श्रम आफ्नो मुलुकमा पोख्न पाईनं । दशौँ बर्ष खाडी मुलुकमा बिताएको...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
ललितपुर । 'नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान'भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्याउने उद्देश्यलेललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
काठमाडौं । भोइस अफ नेपाल सिजन ४ को नकआउट राउन्डसम्म पुगेका गायक तथा संगीतकार बिश्व शान्त राई र गायिका पासाङ याङजू सेर्पा ले देशै रमाइलो गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतकार चिरन राई को शब्दमा स्वयम् गायक...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
काठमाडौँ।लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक गीत पारी ठुली भिर बोलकोलोक तथा दोहोरी सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
भारत गत महिना चन्द्रयानलाई दक्षिणी ध्रुव नजिकै अवतरण गराएर चन्द्रमामा पुग्ने चौथो देश तथा दक्षिण ध्रुवमा पुग्ने पहिलो देश बनेको थियो । यो सफलताले भारतलाई विश्वको एउटा शक्तिशाली देशका रुपमा मात्रै उभ्याएन विज्ञान र प्रविधिको क्षेत्रमा भारतले हासिल गरेको उपलब्धिलाई...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
काठमाडौं। चिलिमेत्रिशूली २२० केभी प्रसारण लाइन र सब स्टेसनहरुको निर्माण अगामी पुसभित्र सक्ने समयसीमा तय गरिएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमेत्रिशूली २२० केभी प्रसारण लाइन...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्दम, हेप्नेहरूले बुझ्नू झिल्को हुँ ख्याल गर्नू, बस्ती जलाइदिन्छु । (राधा कणेल) आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले असोज ६ गते शनिबार राष्ट्रिय नाचघरको मिनी...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
यूरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष कतारका राजेन्द्र कुमार शर्मा(आरकेले केन्द्रीय अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा सभा गर्ने तयारी गरेका छन । अध्यक्षका प्रत्यासी शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०८०
काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घ बीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०८०
ललितपुर ।बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र विशेष प्रदर्शन भइरहेकोडिशहोम जनाएकोछ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ । अहिले...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०८०
करिब ७० लाख बालबालिकालाई घरमै राखेर देशभरका शिक्षकहरु यतिबेला काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् । उनीहरु आफ्ना माग पूरा नभई कुनै हालतमा नफर्किने मुडमा देखिन्छन् । शिक्षकहरुले राखेका मागमध्ये व्यावसायिक कम र राजनीतिक प्रकृतिका माग बढी जटिल देखिन्छन् । अहिलेको...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा- प्रतिष्ठान, साहित्य (मातृभाषा)विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकवि द्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनायो । कार्यक्रमका प्रमुख अतिथि,प्रतिनिधि सभाका सम्माननीय उपसभामुख इन्दिरा राना मगरले प्रज्ञा(प्रतिष्ठानको देवकोटा सभा कक्षमा पानसमा दीप...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौं। स्टार हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारीगर्ने भएको छ। आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि हस्पिटलले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकोस्टार हस्पिटल जनाएको छ। २०८० असोज ४ गते बिहिबार स्टार हस्पिटलकाकार्यकारी अध्यक्ष किशोर कुमार महर्जन...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
युरोप ।गैरआवासीय नेपाली संघ (एनआरएनए)नर्वेका पूर्व आइसीसी सदस्य राजु अर्यालले संघको युरोप उपसंयोजक पदमा उम्मेदवारी दिने जनाएका छन्। विगत १५ वर्ष देखि नर्वेको ओस्लो बसोबास गर्दै आएका अर्याल पेशाले पेट्रोलियम इन्जिनियरिङ क्षेत्रमा आवद्ध छन् । अर्याल सन् २०१७२०१९ मा एनआरएनए...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौं। चालु चालु आर्थिक वर्ष (आव)२०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएकोनेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८...