बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १३, २०८०
काठमाडौं ।भारतीय दूतावास, नेपाल प्रज्ञा प्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रुपमा आयोजना गरेको मुशायरा-जश्न-एगालिबमा स्रष्टाहरूले मिर्जा असदूल्लाह खान गालिबको सम्झनामा गजल वाचन गर्नु भयो । भारतीय दूतावासका प्रतिनिधि गीताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कविहरू मोविन खान, इम्तियाज वफा, साकिव...


लोकसंवाद संवाददाता,   पुष ११, २०८०
काठमाडौँ ।महालक्ष्मी विकास बैंक लिमिटेड२०८० पुस ११प्रेस विज्ञप्तीजारी गरीबैंककाग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिएको जनाएको छ । महालक्ष्मी विकास बैंकले जारीप्रेस विज्ञप्तिका अनुसार'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय...

लोकसंवाद संवाददाता,   पुष ११, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्ष पूरा गरेको अवसरमा मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गरे । सम्बोधनका क्रममा उनले आफ्नो एक वर्षे कार्यकालको समीक्षासहित आगामी दिनमा गर्ने कामका प्रतिबद्धता पनि जनाए । प्रचण्डले पहिलो पटक...

लोकसंवाद संवाददाता,   पुष ११, २०८०
पोल्याण्ड । गुल्मी जिल्लाबाट पोल्याण्डमा आएर बसोबास गर्ने नेपालीको साझा संगठन गुल्मी समाज पोल्याण्डले आफ्नो तेस्रो अधिवेशन सम्पन्न गरेको छ। पोल्याण्डको राजधानी वार्सास्थित हिमालय यति रेस्टुरेन्टमा हिजो भएको अधिवेशनले बिजय खरेल बिजुको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको हो। अधिवेशनले...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
प्रमुख तीन राजनीतिक दलहरु संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी अधिवेशनको पहिलो एजेण्डा बनाएर छलफल गर्न सहमत भएका छन् । सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मंसिर ५ गते बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जसमा ६ महिनाभित्र शान्ति प्रक्रियाका...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
ललितपुर ।जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बोलाइएको छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
भोजपुर ।लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरि दिनुभएको छ । पौवादुङ्मा गाउँपालिका२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरि दिनुभएको हो...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
काठमाडौँ ।ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका५ का ४४ वर्षीय रजिन्द्र पासवानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
खोटाङ ।दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएकोबालसेवा समाजले जनाएको छ । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र,...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
काठमाडौँ । वि.सं २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि बेलायत निवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास लाहुरे दाइको रेलिमाई छनोट भएको छ । गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । वि।सं २०७९ मा प्रकाशित...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले एक प्रेस विज्ञप्ति जारीगरी रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेकोजनाएकाे छ । २०८० पुस ८ गतेदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा)नेपालले खसहरुको संगठन गठन गर्न लागेको जनाएकोछ । जसपाले दिएको जानकारी अनुसार काठमाण्डौमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरुको भेलाबाट सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय भएको हो । भेलाबाट प्रेमनारायण थापा,...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
भक्तपुर । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो । भक्तपुरको खौमा स्थित...

लोकसंवाद संवाददाता,   पुष ९, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली (मङ्गलबार)अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा...

लोकसंवाद संवाददाता,   पुष ९, २०८०
भोजपुर । नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीले कोशी प्रदेश स्तरिय 'युवा विद्यार्थी पलायन:परिस्थिति र परिवर्तनको बाटो' विषयक वक्तृत्वकला आयोजना गरेको छ । अनेरास्ववियू भोजपुर जिल्ला कमिटी अध्यक्ष प्रकाससिंह राईको अध्यक्षता र अनेरास्ववियू केन्द्रीय अध्यक्ष आरती लामाको प्रमुख आतिथ्यतामा...

लोकसंवाद संवाददाता,   पुष ९, २०८०
ललितपुर ।नेपाल मेडिसिटी अस्पतालले पौष ८ गते आइतबारबाटबृहत स्तन हेरचाह केन्द्र (Comprehensive Breast Care Centre)सञ्चालनमा ल्याएकJ अस्पताल छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोरनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएकोमेडिसिटी अस्पतालले जनाएको छ।...

लोकसंवाद संवाददाता,   पुष ९, २०८०
दोलखा । साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भएकाेसंघले जनाएको छ। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले दिएको जानकारी अनुसारशैलुङ् सांस्कृतिक आन्तरिक पर्यटनको लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६...

लोकसंवाद संवाददाता,   पुष ८, २०८०
काठमाडौ । पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको तेस्रो बैठकलेपेसागत महासङ्घ नेपालको नाम, झण्डा, लोगो, छाप, लेटर प्याडको विगत लामो समय देखि दुरुपयोग गर्ने अराजक समुहका गतिविधिहरूको निन्दा र भत्र्सना गर्दछ । यस्ता अराजक समूहलाई कारवाही गर्न पुनः नेपाल सरकार समक्ष...