बैशाख १८, २०८१, मंगलबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ८, २०८०
काभ्रे । खोपासीको सहारा जेष्ठ नागरिक समाजमा बिहानै देखी धेरै बुबाआमाहरुको निकै भिडभाड भएको थियो । लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरको आयोजना तथा सहयोगी महिला जागरण मञ्च, लायन्स क्लब अफ काठमाण्डौं अटो सोसियल फ्रेण्ड्सको समन्वयमा काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य...


लोकसंवाद संवाददाता,   पुष ७, २०८०
काठमाडौँ ।पशुपति क्षेत्र विकास कोषकोकार्यकारी निर्देशक नियुक्ति गर्दापशुपति क्षेत्र विकास कोष ऐन २०४४ रपशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली २०४५ (छैटौँ संसोधन २०७३) को प्रावधानलाई बलमिच्याइँ पूर्वक मिचेको मात्र अवैधानिक नियुक्ति गरेकाेपाइएकोछ । हरेक नियुक्तिमा संविधान, ऐन,नियमावलीको...

लोकसंवाद संवाददाता,   पुष ६, २०८०
काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभाले डम्बर पराजुलीलाई पुन: अध्यक्षमा निर्वाचित गरेकाे संघले जनाएको छ । संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्नपर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण...

लोकसंवाद संवाददाता,   पुष ६, २०८०
काठमाडौं र वैदेशिक रोजगारीका निम्ति पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका७ का २५ वर्षीय प्रदीप बुढाथोकी छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका१३, बालकोटमा बस्दै आएका थिए ।...

लोकसंवाद संवाददाता,   पुष ६, २०८०
काठमाडौँ । हिन्दूहरूका आराध्यदेव भगवान श्री पशुपतिनाथको सिर्जनात्मक र अनुकरणीय विकास खातिर स्थापना भएको पशुपति क्षेत्र विकास कोषलाई माओवादीको अराजक अखडाको रुपमा विकास गरिन थपिएकोमा चिन्ताव्यक्त गर्न थालिएको छ। यस क्षेत्रको विकास, प्रवद्र्धन र मठमन्दिर संरक्षणको जिम्मा पाएको पशुपति क्षेत्र...

लोकसंवाद संवाददाता,   पुष ६, २०८०
बाँके । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक तथासहायक प्रवक्ताशैलेन्द्र थापाले दिएको जानकारी अनुसारप्रस्तावित सीमा सुरक्षा...

लोकसंवाद संवाददाता,   पुष ५, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले क्षेत्रका लागि केबीएल स्मार्ट बिजनेश लोन फर आइटी कम्पोनिजअन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक...

लोकसंवाद संवाददाता,   पुष ५, २०८०
मोरङ । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेकोट्राफिक प्रहरी कार्यालयले जनाएको छ । २०८०पुस ५ गतेबिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   पुष ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको एक वर्ष पुग्न लागेको छ । प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएकाले यो कार्यकाल सम्पूर्ण रुपमा देश र जनताको पक्षमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर प्रचण्डले प्रधानमन्त्रीका रुपमा...

लोकसंवाद संवाददाता,   पुष ४, २०८०
काठमाडौँ । भिसा इन्टरनेशनलद्वाराकुमारी बैंक लिमिटेड लाई 'एक्सीलेन्सइन कन्जुमर कार्ड-क्रडिट' ले सम्मानित भएको कुमारी बैंकले जनाएकोछ । बैंकका अनुसार भिसा इन्टरनेशनलद्वारा२०८० पुष ०३ मंगलबारआयोजित 'लिडरसिप सम्मेलन नेपाल 2023'कुमारी बैंक सम्मानित भएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा...

लोकसंवाद संवाददाता,   पुष ४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणबारे आफ्ना दुई तर्क पेश गरेका छन् । पहिलो उनले एनसेलको सेयर बिक्री पारदर्शी नभएको र गडबडीको आशंका आफूलाई पनि लागेको बताएका छन् भने दोस्रो एनसेलको स्वामित्व खरिद गर्ने...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ, ३ पुस स् न्युयोर्क राइटर्स वर्कसपले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । विसं २०८१ जेठ ९२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् । कवि, अनुवादक...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मानौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार बनेको एक वर्ष पुग्न लागेको छ । हाल प्रमुख विपक्षी दल रहेको एमालेको सहयोगमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहित साना दलको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बनेको थियो ।...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवासुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले मङ्सिर २९ र ३० गते सम्पन्न गरेको १५ औंँ प्राज्ञसभाका निर्णयहरूसँगै ललितकलाको क्षेत्रमा आगामी दिनमा गरिने कार्यक्रमहरूको बारेमा जानकारी दिन२०८० पुस ३ गते मङ्गलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरीनीतिगत तथा कार्यक्रमिक योजना तय गरेको जनाएको...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौं । साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म 'कविता यात्रा'को आयोजना गर्ने भएको छ । स्रष्टाहरूलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ ।...