जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौं ।नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड...


लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौँ ।नेपालबाट वार्षिक१२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको तथ्य सार्वजनिक गरिएको छ । नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौँ ।नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान समसामयिक चित्रकला विभाग र जीपी कोइराला फाउण्डेशन (कला र संस्कृति विभाग)को संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा अन्तरर्राष्ट्रिय बाल कला मेला सुरु भएको छ । प्रतिष्ठानमा सुरु भएको अन्तरराष्ट्रिय बाल कला मेलाको आज प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
बैतडी ।प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसँगै बैतडी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बझाङलाई छ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरमाथि ३३ रनको जित...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ । महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ । यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ ।...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादको आधारभूत मान्यतालाई जनताकाबीच पुर्याउन समाजवादी जागरण अभियान ले समाजमा नयाँ तरङ्ग सृजना गरेको बताउनुभएको छ । गत असोजमा सम्पन्न अभियानमा खटिएका स्वयंसेवकलाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।आज मिति २०८० साल मङ्सीर २५ गते सोमबारका दिनबाट यस के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेकोकुमारी बैकले जनाएकोछ । कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणा ज्यूले यस कम्पनीको...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।डिशहोमले आईतबार १० डिसेम्बर, २०२३ मा भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परिसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव-पारस खड्का, मुख्य प्रशिक्षक-मोन्टी देसाई, कप्तान-रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
गत साउन २ गते त्रिभूवन विमानस्थल भन्सार जाँचपास भएर बाहिर निस्किसकेको अवस्थामा राजस्व अनुसन्धानको टोलीले ६० किलो सुन बरामद गर्यो । यो सुन तस्करीमा सरकारकै मन्त्री र उच्च अधिकारीको मिलेमतो रहेको भन्दै प्रमुख विपक्षी दल एमालेले झण्डै एक महिना संसद...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
सिलगढी, दार्जिलिङ । युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी.आर.उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको छ । सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सम्मानित हुनुहुने...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा डिसेम्बर १३ देखि १८ सम्म फिलिपिन्समा हुने एसिया कप अफ रोड रेसिङ्ग (ACRR) फाइनल राउण्डमा भाग लिन दुई सदस्यीय नेपाली टोली आज फिलिपिन्स प्रस्थान गरेको छ । नेपाली राइडर यूकेश थापा तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
रुकुम ।रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
म्याग्दी।म्याग्दीको अन्नपूर्ण गाउँपालिका७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
बागलुङ ।मङ्सिर स् मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजात समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
जनता समाजवादी पार्टी (जसपा)नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न आज बैठक बोलाएको छ । उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ । जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
अमेरिका। 'सांस्कृतिक सत्ता र समता' का लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो श्रृङ्खला युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको समाचार छ । यस क्रममा कुलपति राईले ९ वटा कविता वाचन...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रा.डा.हेमनाथ पौडेल र रिलायन्स युवा प्रतिभा सम्मान कवि हेमप्रभासलाई प्रदान गर्ने घोषणा गरेको छ । डा.पौडेल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ समालोचक, कवि एवं निबन्धकार व्यक्तित्व हुन् । नेपाल प्रज्ञा-प्रतिष्ठान,...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहनु भएका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्था गरेको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले दिएको जानकारी अनुसारनेपाल टेलिकमले भोलि...