जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
मकवानपुर ।बागमती प्रदेशका प्रदेश प्रमुखयादवचन्द्र शर्माले बागमती प्रदेश र चीनको युनान प्रदेशबीच भगिनी सम्बन्ध स्थापित गराई आपसी सहयोगको वातावरण निर्माणका लागि प्रस्ताव गर्नुभएको छ । मङ्सिर १६२१ सम्मको भ्रमणका क्रममा प्रदेश प्रमुख शर्माले चीनको युनान प्रदेशका भाइस गभर्नरलाई बागमती प्रदेश...


लोकसंवाद संवाददाता,   मंसिर २४, २०८०
इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेकै समयमा अमेरिका गाजामा युद्धविरामका लागि राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्ताव अमेरिकी भिटोका कारण असफल भएको छ । गाजाको दक्षिणी क्षेत्रमा भीषण आक्रमणका कारण खान युनिसस्थित...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०८०
मिडनाइट पत्रकार ! तिम्रा व्यवहारहरू छताछुल्ल भएका छन् । तिमी झुटको खेतीमा तिमी खुलेआम डकैती शैलीमा पत्रकारिताको बर्को ओढेर गछिया खोलाको बगरबाट बालुवाको पहाडमा राति सुटुक्क आउँछौं अर्थात् मिडनाइट पत्रकार एकैपटक झ्वाम्म पारेर कुम्ल्याउँछौं । झण्डैझण्डै करोडको तादातमा पापको धन...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०८०
कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आँखा जेजे देखेको हेर्छ ऊ बुद्धको नयनमा आँधी चलेको हेर्छ । गजलकार रश्मि असफलले यी शेर वाचन गरिरहँदा राष्ट्रिय नाचघरको प्रेक्षालय 'वाह! वाह!मय बनेको थियो...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०८०
रुसयुक्रेन युद्ध चलिरहँदा पछिल्लो समयमा धेरै नेपाली युवाहरु रुसी सेनामा भर्नाका लागि पुगेको तथ्य बाहिर आएको छ । पछिल्लो समयमा त रुसी सेनामा भर्नाका लागि अवैध रुपमा रुस पठाउने गिरोहका १२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुले भिजिट भिसामा...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्मा र महासचिव बुध्दिसुवेदीद्वारा हस्ताक्षरित पाँच बुँदे ज्ञापनपत्र बिहिबार परराष्ट्रमन्त्री एनपी साउदलाई बुझाईएको छ । संघको तर्फबाट निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धिसागर सुवेदी र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले बिहीबार परराष्ट्रमन्त्रीलाई विभिन्न...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०८०
काठमाडौँ ।सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०८०
ललितपुर ।'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएकोडिशहोमले जनाएको छ । निय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०८०
काठमाडौँ।नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल साहित्य मन्दिरद्वारा संयुक्त रूपमा 'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग'नामक कार्य पत्रसहित विचार गोष्ठीको आयोजना प्रतिष्ठानको देवकोटा सभाकक्षमा प्रज्ञा-प्रतिष्ठानले जनाएको छ । उक्त गोष्ठीकोसमुद्घाटन प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले गर्नुभएको थियोे । उक्त कार्यपत्र प्रस्तुत...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०८०
जिल्ला अदालत रुकुम पश्चिमले करिब साढे तीन वर्षअघि चौरजहारी नगरपालिकास्थित सोतीगाँउमा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । घटनापछि थुनामा रहेका २३ जना र फरार रहेका ११ मध्ये एक जना गरी २४ जनालाई...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०८०
काठमाडौ ।'काहीँ नभएको जात्रा हाँडी गाउँमा'भने झैनेपाल प्रज्ञाप्रतिष्ठानमा पनि काहीँ नभएको जात्रा देखाउने क्रम जारी छ । यस्तै जात्रा२०८० मंसिर१९ गतेनेपाल प्रज्ञाप्रतिष्ठानमा जात्र देखाइएको हो । प्रसंग हो, 'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग विषयक विचारगोष्ठी को । उक्त...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
काठमाडौँ । बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले KIOSK मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेकोबैंकले जनाएको छ । यस सुविधा मार्फत outward clearing चेक अब ग्राहक स्वयंले KIOSK मार्फत सोझै सम्बन्धित...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
ललितपुर। 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत धनगढिका आनसिंह बोहराले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएकोडिशहोमले जनाएकोछ । एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद एक लाख हस्तान्तरण गर्नुभएको छ । २०८० कार्तिक २०...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । अन्दाजी चार...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ । ललितपुरको अन्य जात्राम ध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
बागलुङ ।समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन् । कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन् । पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन् ।...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
मध्य प्रदेश, राजस्थान र छत्तीसगढको नतिजापछि आइतबार साँझ दिल्लीस्थित भाजपाको मुख्यालयमा पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीले भने, आजको ह्याट्रिकले २४ (२०२४ को लोकसभा चुनाव) को ह्याट्रिकको ग्यारेन्टी दियो । उनले यो चुनावी नतिजा प्रगति र जन कल्याणको राजनीतिको विरुद्ध रहेका विपक्षीका...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०८०
काठमाडौँ । देशका बौद्धिक बर्गले जब जबविवेक गुमाउँछन् त्यसवेला देशको अधोगतिलाई कसैले पनि रोक्न सक्दैन ।बौद्धिक बर्ग जहाँ पायोत्यहाँ अवसर नपाएकोअवसर पाएको खण्डमा यो वा उ गर्ने थिए भनेरबौद्धिकता छाँट्ने गरेको यत्रतत्र सुन्न पाइन्छ ।तर त्यस्ताबौद्धिक बर्गले अवसर पाउना साथकसरी...