जेठ ८, २०८१, मंगलबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २१, २०८०
काठमाडौँ ।सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई...


लोकसंवाद संवाददाता,   मंसिर २०, २०८०
जिल्ला अदालत रुकुम पश्चिमले करिब साढे तीन वर्षअघि चौरजहारी नगरपालिकास्थित सोतीगाँउमा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । घटनापछि थुनामा रहेका २३ जना र फरार रहेका ११ मध्ये एक जना गरी २४ जनालाई...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०८०
काठमाडौ ।'काहीँ नभएको जात्रा हाँडी गाउँमा'भने झैनेपाल प्रज्ञाप्रतिष्ठानमा पनि काहीँ नभएको जात्रा देखाउने क्रम जारी छ । यस्तै जात्रा२०८० मंसिर१९ गतेनेपाल प्रज्ञाप्रतिष्ठानमा जात्र देखाइएको हो । प्रसंग हो, 'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग विषयक विचारगोष्ठी को । उक्त...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
काठमाडौँ । बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले KIOSK मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेकोबैंकले जनाएको छ । यस सुविधा मार्फत outward clearing चेक अब ग्राहक स्वयंले KIOSK मार्फत सोझै सम्बन्धित...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
ललितपुर। 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत धनगढिका आनसिंह बोहराले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएकोडिशहोमले जनाएकोछ । एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद एक लाख हस्तान्तरण गर्नुभएको छ । २०८० कार्तिक २०...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । अन्दाजी चार...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ । ललितपुरको अन्य जात्राम ध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
बागलुङ ।समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन् । कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन् । पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन् ।...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
मध्य प्रदेश, राजस्थान र छत्तीसगढको नतिजापछि आइतबार साँझ दिल्लीस्थित भाजपाको मुख्यालयमा पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीले भने, आजको ह्याट्रिकले २४ (२०२४ को लोकसभा चुनाव) को ह्याट्रिकको ग्यारेन्टी दियो । उनले यो चुनावी नतिजा प्रगति र जन कल्याणको राजनीतिको विरुद्ध रहेका विपक्षीका...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०८०
काठमाडौँ । देशका बौद्धिक बर्गले जब जबविवेक गुमाउँछन् त्यसवेला देशको अधोगतिलाई कसैले पनि रोक्न सक्दैन ।बौद्धिक बर्ग जहाँ पायोत्यहाँ अवसर नपाएकोअवसर पाएको खण्डमा यो वा उ गर्ने थिए भनेरबौद्धिकता छाँट्ने गरेको यत्रतत्र सुन्न पाइन्छ ।तर त्यस्ताबौद्धिक बर्गले अवसर पाउना साथकसरी...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०८०
काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा'मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत हुँदै छन् । २३ मङ्सिर शनिबार राष्ट्रिय नाचघर जमलमा गजलकारहरू रश्मि असफल, आँचलकुमार शर्मा र 'अविनास' सापकोटाले सुन्दर र सशक्त गजल...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०८०
काठमाडौँ। मिशन-८४ भन्दै चर वर्ष पछिकोचुनाव लक्षित मध्य पहाडी पुष्पलाललोकमार्गझुलाघाट-चिवाभञ्याङ:समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा सुदुरपश्चिमकेन्द्रीत १६ वटाआयोजना /परियोजनाहरू सार्वजनिक गर्दैनेकपा (एमाले) को बहुमतको सरकारका लागि मत मागेकोछ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री समेत रहेका विष्णु पौडेललेआफ्नोफेसबुकमामार्फत्१६ बुँदे फोस्रोआश्वासन...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका मध्ये झण्डै आधा जति धरौटी र सामान्य तारिखमा छुटेका छन् । उच्च अदालत पाटनले पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायामाझीका छोरा सन्दिप, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वगृहमन्त्री बालकृष्ण खाँणकास्वकीय सचिव नरेन्द्र...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताउनु भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायहरूबीचको समन्वय अभावमा ठूलो र महत्वपूर्ण...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०८०
काठमाडौँ ।निर्वाचन आयोगले २०८०माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचनकोतयारी थालेको छ । नेपाल सरकारबाट मिति २०८०मंसिर १३ मा निर्वाचनको मिति घोषणा भए पश्चात निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि आयोग तयारी थालेको जनाएको छ निर्वाचन आयोग अनुसारस्वीकृत कार्यतालिका अनुसार यही...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०८०
सुर्खेत। सिम्ता बहुमुखी क्याम्पस, सिम्ता-४, सुर्खेतमा नारायण-भागीरथी सेवा समाज, सुर्खेतको १३ औंं वार्षिक साधारण सभा तथा १४औँ स्मृति दिवस कार्यक्रम सम्पन्न गरिएको छ। दिवङ्गत नारायण-भागीरथी गिरीका पाँच भाइ छोराहरू प्रा.डा.जीवेन्द्रदेव, गोपालदेव, एकदेव, भाष्करदेव र रमेश गिरीले आफ्ना माता-पिताको सम्झना र...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०८०
काठमाडौं । भनिन्छ, कुकुरलाई धेरै माया गर्यो भने उसको पहिलो काम मालिकको मुख चाट्छ ।नेपाल एयरलाइन्समा त्यसकै चरितार्थ बुधवार राति पनि भएको पाइएको छ । राजनीतिक र प्रशासनिक नेतृत्वले नेपाल एयरलाइन्सलाई गिजोल्नेबदनामी शृङ्खला अझ रोकिएकाछैनन् र रोकिने वाला पनि छैन्...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०८०
पुराना राजनीतिक दलहरुलाई सशंकित बनाएको र जनताका लागि थोर बहुत आशाका रुपमा हेरेको शक्ति हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । गत वर्ष भएको निर्वाचनमा पार्टी स्थापनाको ६ महिनाभित्रै चुनावमा रास्वपाले २० सिट जित्यो । जसलाई पुराना दलहरुका लागि खतराको घण्टीका...