जेठ ७, २०८१, सोमबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
चितवन। मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले अभियान नै सुरुवात गरेका...
लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०


लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
जाजरकोट ।गैर आवासीय नेपाली संघ एनआरएनएले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । काठमाडौंबाट अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके)नेतृत्वको टोलीले जाजरकोट भूकम्पको इपीसेन्टर नलगाडमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । संघका तर्फबाट अध्यक्ष शर्मा र महासचिव बुद्धिसागर...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले नेपाल जस्तो विकासोन्मुख देशहरुको खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । नेपाल पौडी संघको आयोजनामा ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
काठमाडौँ ।अष्ट्रिया देशका संगीत कर्मी Frizzey Greif द्वारा संचालित संस्था Frizzey Light Association ले हालै काठमाडौंमा वृहत 'कपडा तथा खाद्य सहायता'कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ । सो सहायताको क्रममा संस्थाले काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीका तथा सडक पेटीमा बसोबास गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
काठमाडौँ ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल,...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
भक्तपुर ।भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
मकवानपुर ।बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई हेटौँडा११ स्थित सहिद स्मारक नजिक पेटीको पासो लगाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । धादिङ खानीखोला...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
अमेरिका । नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायक राजेशपायल राई अहिले आफ्नो सांगीतिक प्रस्तुतिको लागि अमेरिकामा छन्। मेगास्टार गायक राईले अमेरिकाको कोलोराडोमा साङ्गीतिक धमाका मच्चाएको खवर छ । बडा दशैँ तथा दीपावलीको शुभकामना आदानप्रदानको अवसरमा रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालद्वारा...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०८०
काठमाडौं ।चौध बर्षदेखि निरन्तर प्रकाशित रहेको मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रा।लि।को आयोजनामा आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कविता सङ्ग्रह'अनुराग'को लोकार्पण सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०८०
शुक्रबार राति गएको भूकम्पको क्षतिको विवरण संकलन करिब सकिएको छ । भूकम्पबाट ७ वटा जिल्लामा ३ हजार ७७० घरमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण रुपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०८०
काठमाडौँ । वरिष्ठ लोक गायिका तीर्थकुमारी थापाको ७२ वर्षको उमेरमापहिलो तथा एकल साङ्गीतिक कार्यक्रम तीर्थकुमारी स्वर्णिमसाँझ २०८०आउँदो मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने भएको छ । आयोजकलेउक्त कुराको जानकारी काठमाडौँस्थित काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल मध्य बानेश्वरमा आयोजित पत्रकार...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०८०
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ। आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० साल कार्तिक १७...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०८०
शुक्रबार राति मध्य निद्रामा रहेका जाजरकोट र रुकुम पश्चिममा जनताका लागि नमीठो सपनाजस्तै बनेर आयो, भूकम्प । बेलुका सधैं जस्तै खाना खाएर सुतेका उनीहरुलाई भूकम्पले ब्युँझायो । जुन भूकम्पमा परेका १५७ जना बढी सधैंका लागि निदाएको निदायै भए । जाजरकोट...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०८०
काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०८०
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०८०
रुकुम पश्चिम ।कात्तिक स् भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका२...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०८०
काठमाडौं। नेपालजर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिका स्थानमा निर्माण गरिएका...