जेठ ७, २०८१, सोमबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०८०
काठमाडौँ। डिश मिडियाको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजनाका बिजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस्कार रकम प्रदान गरिएको छ । बेलचौतारा शुक्ला गण्डकीमा आयोजित एक कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख रकम हस्तान्तरण गरेका हुन् । गत १३ कात्तिकमा...


लोकसंवाद संवाददाता,   कार्तिक १७, २०८०
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका नेपालगञ्जका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरिदिएको छ । सर्वोच्चले कानुन अनुसार बाँकी कैद कट्टा गर्नका लागि पनि अपराध पीडितसँग अनिवार्य रुपमा सहमति लिनुपर्ने व्याख्या गरेको छ । सर्वोच्चको यो...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०८०
काठमाडौं। एसियाली विकास बैंक९एडिबी०ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०८०
काठमाडौँ ।'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०८०
काठमाडौँ । 'हरेक हप्ता सुपरस्टार सिजन कै मेगा स्टार'योजना अन्तर्गत ०२५५८०५९९६७ कास आईडीका ग्राहक तार्जन गुरुङले नगद रु एक लाख जित्नुभएको छ । २०८० कात्तिक १३ गते सोमवार भएको लक्की ड्र मार्फत गुरुडले नगद एक लाख जित्नुभएको हो । नेपालकै...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०८०
काठमाडौं । नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष एवं चार दिशा अनलाइनका सम्पादक ओम शर्मालाई समाचार संकलनका क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालयमा युवा संघका कार्यकर्ताले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०८०
गम्भीर फौजदारी मुद्दामा पनि राजनीतिक शक्तिको आडमा निर्णय हुन थालेपछि यसले पीडितलाई झनै पिडा दिएको छ । फौजदारी कानुन नै पीडकमुखी भएपछि पीडितको हित संरक्षणका लागि आधुनिक कानुनी अवधारणामा पीडित शास्त्रको विकास भएको हो । तर पीडितलाई झनै पीडा दिने...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०८०
इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिक्सले गाजाको जबालिया हमलाको निशाना हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारी भएको दाबी गरेका छन् । उनले हमलाका हमासका केही लडाकू अन्डरग्राउन्ड सुरुङमा मारिएको पनि दाबी गरेका छन् । इजरायली सेनाले भनेजस्तो गाजामा हमास मात्रै...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०८०
ललितपुर । डिशहोमको'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'अभियान अन्तर्गत यो हप्ताको विजेता घोषणा गरेको कम्पनिले जनाएको छ । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद एक लाख जित्नुभएको छ । २०८० कात्तिक ०६ गते सोमवार...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०८०
ललितपुर ।डिशहोमलेक्रिकेट खेलाडीहरुनेपाली खेलाडीहरुको हौसला बढाउने उद्देश्यले २० लाख सम्मको नगद पुरस्कारघोषणा गरेको छ । डिशहोमकाअनुसारडिशहोम परिवारले हाम्रा क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अहिले भईरहेको ICC Mens T20 World Cupअन्तर्गतAsia Qualifier 2023 मा हाम्रो शान, नेपाली क्रिकेट...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गर्ने आश्वासन दिएको छ। प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री बनेको दुई साताभन्दा बढी भइसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सोमबार मन्त्रिपरिषद विस्तार र बजेटका विषयमा भएको छलफलमा कार्कीले कोशीमा सर्वदलीय सरकार बनाउने प्रस्ताव गरेपछि एमाले झस्किएको छ । एमालेले केन्द्रीय गठबन्धनका...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०८०
ललितपुर ।बडादशैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफरको समयमङ्सिर ०३ सम्म थप भएकोडिशहोमले जनाएको छ । उक्त अफर घटस्थापनाको शुभ अवसर पारेर डिशहोम फाइबर नेटले आफ्ना ग्राहकहरूका लागि ल्याएको...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०८०
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा काठमाडौंमा छन् । उनले यो भ्रमणमा सगरमाथाको आधार शिविरदेखि अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणको पहिलो दिन नेपाल र राष्ट्रसंघका महासचिवबीच...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताको लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल शाहमार्फत शर्माले विभिन्न बैंकमा रहेका...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०८०
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको ठहर गरेको छ । असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा संचालन...

लोकसंवाद संवाददाता,   कार्तिक १०, २०८०
काठमाडौँ ।गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष आरके शर्मा र अर्का अध्यक्ष डा बद्री केसीबीच बिहीबार साँझ भेटवार्ता भएको हो । भेटका क्रममा डा केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०८०
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन)को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके)शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गर्दै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको हो । यो समिति नै आधिकारिक भएको बताइएको...