जेठ ३, २०८१, बिहिबार

२२१४७ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २९, २०८०
काठमाडौँ । डिल्लीराम अधिकारीको स्वरमा खाडीको लाहुरे बोलको गीत भिडियोसहित नेपमेलो युट्युब च्यानल मार्फतसार्वजनिक भएको छ । भोजपुरको अरुण गाउँपालिका वडानम्बर७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले खाडीको लाहुरे गीतमार्फत पहिलो पटक गायकका रुपमा...


लोकसंवाद संवाददाता,   आश्विन २८, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले अघि सारेका एजेन्डालाई सघाउन आफ्ना प्रतिस्पर्धीहरूलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित एनआरएनए प्रेसिडेन्टियल डिबेट२०२३लाई सम्बोधन गर्दै शर्माले अध्यक्षका प्रत्याशी डा बद्री केसी र महेश श्रेष्ठलाई...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०८०
काठमाडौं । खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०८०
काठमाडौं । दिपक बस्नेत पहिलो गीत 'बोली मिठो'सार्वजनिक भएको छ । शिव अनुरागको संगीत रहेको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन् । मिलन विकको स्वर रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले गरेका हुन् । सन्तोष सुनारले छायांकन...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०८०
ललितपुर ।घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेकोडिशहोमले जनाएकोछ । डिशहोमका अनुसारयस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखी ३०० एमपिएससम्मका प्याकेजहरु जडान...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०८०
माओवादीसँग निर्वाचन र सत्ता सहकार्यमा निकै अनुदार देखिएका नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहले अन्ततः कोशी प्रदेशमा विद्रोह गरेको छ । सत्ता गठबन्धनभित्र माओवादीलाई मुख्यमन्त्री दिन भएको सहमतिप्रति विद्रोह गर्दै कोशी प्रदेशमा शेखरगगन समूहका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०८०
काठमाडौँ ।शिक्षाको अधिकारमा केन्द्रितयुवा कानुन व्यवसायीहरुका लागि परामर्श(मेन्टरशिप) कार्यक्रमप्रारम्भ गरिएकोइन्टरनेशनल कमिसन अफ जुरिष्ट(आइसीजे) जनाएकाे छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल/न्याय तथा अधिकार संस्था नेपाल (जुरी-नेपाल), Public Interest Litigation (PIL) Lawyers Group-Nepalgunj, Privatization in Education and Human Rights...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०८०
कोशी प्रदेश निर्वाचन भएको एक वर्ष पछि पनि स्थायी सरकारको खोजीमा छ । निर्वाचनको ९ महिनामै संविधानको धारा १६८ को २ र ३ अनुसार बनेका तीन सरकार असफल भएपछि धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०८०
लिस्वन। नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्ट जीवन र कृतिमाथि बनेको वृत्तचित्र 'कास्ट अवे म्यान' पोर्चुगलमा प्रदर्शन गरिने भएको छ । केसाङ छेतेनद्वारा निर्देशित उक्त वृत्तचित्र नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा लिस्वनमा प्रदर्शन गर्न लागिएको हो । मेसोडोनियामा आयोजित चलचित्र...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०८०
काठमाडौँ। वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले कुलपति कै हैसियतमा २०८० सालकोदशैँमनाउने सपनामा तुषारापातभएको छ । 'नपाएको ओहोदा पाएको भनी भष्टाचार गरेको'अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामाविशेष अदालत काठमाडौंले सुनवाइ गर्दै 'साक्षी बुझ्ने'आदेश दिएपछिडा. ज्ञानेन्द्र गिरीसपनामा तुषारापातभएको...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०८०
प्यालेस्टाइनको गाजा क्षेत्रमा सत्ता चलाइरहेको हमास लडाकू समूहले इजरायलमाथि अभूतपूर्व हमला गरेपछि यतिबेला मध्यपूर्व अशान्त छ । यो हमलामा १० जना नेपालीले समेत ज्यान गुमाएका छन् । तर यो युद्ध एक शताब्दीभन्दा अघिदेखि चलिरहेको संघर्षको परिणाम हो । २०औं शताब्दीको...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०८०
काठमाडौं । नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्ट हरु बिक्री वितरण ल्याएको जनाएकोछ। दुईपांग्रे इलेक्ट्रिक बिक्रेता कम्पनी लेभनिङले दशैं स्किम सार्वजनिक गरेको छ । कम्पनीले शो रुम आयो, लेभनिङ...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०८०
ललितपुर ।डिशहोमकोहरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गतयो अघिल्लो हप्ताको विजेताघोषणा गरेकोडिशहोमले जनाएकाे छ । डिशहोमका अनुसार'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहकराजीन राईले नगद एक लाख जित्नुभएको छ । २०८० असोज २२ गते सोमवार भएको...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०८०
काठमाडौं। कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा,...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
काठमाडौँ । नेपाल टेलिकमले आगामी बिहिबार (२०८० असोज २५) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् । दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउन...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके)शर्मा काठमाडौं आइपुगेका छन् । एनआरएनएको विश्व सम्मेलन र नयाँ नेतृत्व चयनमा भाग लिन शर्मा कतारबाट सोमबार काठमाडौं आइपुगेका हुन् । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए अभियन्ता शर्माका समर्थकले स्वागत गरेका थिए ।...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको हमलामा परी १० जना नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । यो हमलामा अन्य तीन जना घाइते भएका र एक जना अझै सम्पर्कमा नरहेको बताएको छ । हमासले शनिबार बिहान इजरायलमाथि शक्तिशाली आक्रमण गर्दा...