जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २३, २०८०
ललितपुर ।डिशहोमकोहरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गतयो अघिल्लो हप्ताको विजेताघोषणा गरेकोडिशहोमले जनाएकाे छ । डिशहोमका अनुसार'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहकराजीन राईले नगद एक लाख जित्नुभएको छ । २०८० असोज २२ गते सोमवार भएको...


लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् । दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउन...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके)शर्मा काठमाडौं आइपुगेका छन् । एनआरएनएको विश्व सम्मेलन र नयाँ नेतृत्व चयनमा भाग लिन शर्मा कतारबाट सोमबार काठमाडौं आइपुगेका हुन् । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए अभियन्ता शर्माका समर्थकले स्वागत गरेका थिए ।...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको हमलामा परी १० जना नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । यो हमलामा अन्य तीन जना घाइते भएका र एक जना अझै सम्पर्कमा नरहेको बताएको छ । हमासले शनिबार बिहान इजरायलमाथि शक्तिशाली आक्रमण गर्दा...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित टिका अघि नै दक्षिणा योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले टिका अघि नै दक्षिणा...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता प्रा. डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तक एकै समारोहमा सार्वजनिक गरिएको छ । वरिष्ठ अधिवक्ता संग्रौलाद्वारा लिखित Decolonization of Constitutionalism र Decolonizing Jurisprudence with Asian context शीर्षकका पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौँ । केही समययता देखि इतिहास अनुसन्धानमा रहेका लेखक राजकुमार दिक्पालको नयाँ पुस्तक 'पृथ्वीनारायण शाह :आलोचनात्मक इतिहास'बजारमा आएको छ । मञ्जरी पब्लिकेसन्सले उक्त पुस्तकको प्रकाशन गरेको छ । लेखक दिक्पालको यो पाँचौँ कृति हो । यसअघि उनको एउटा कथा सङ्ग्रह...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
कोशी प्रदेशमा राजनीतिक दलहरुको सत्ताको छिनाझम्टी अझै रोकिने छाँटकाँट छैन । संविधानको धारा १६८ को २ र ३ का सरकारले ९ महिना पनि काम गर्न नसकेपछि अब संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने बाटो खुलेको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौं । पाश्र्व गायनका ट्रेन्डिङ गायक डेबिड शंकरको तिमीलाई हेरेर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अनिल तिखत्रीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने फिल स्टुडियोमा रेकर्डिङ गरिएको...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं महाधिवेशनमा कतारका मोहम्मद मुक्तदा मुसलमानले सहकोषाध्यक्ष पदमा उमेदवार घोषणा गरेका छन्। सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा सँगै मुक्तदाले आफ्ना ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। आगामी अक्टोबर १७२०सम्म काठमाडौमा हुन लागेको महाधिवेशनका लागी बिगत १४...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौँ ।सम्माननीय सभामुख देवराज घिमिरेले छन्दतरङ्ग, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू भुवनहरि सिग्देल र कविराज पौडेललाई प्रदान गर्नुभएको छ । कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ बाट...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री भूपाल राई र नेपाल प्रज्ञाप्रतिष्ठानको आधिकारिक ट्रेडयुनियनका अध्यक्ष धनबहादुर कार्कीलाई पठाइएको खुला पत्र मिति: २०८०/०६/१९ श्रीमान् सम्पादक तथा प्रकाशज्यू, लोकसंवाद अनलाइन पत्रिका । विषय : पत्र प्रकाशन गरि दिनु हुन्। महोदय, त्यस अनलाइन पत्रिकाबाट नेपाल प्रज्ञाप्रतिष्ठानसँग...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौ ।प्रेमध्वज प्रधान फाउन्डेसनले हिजो २०८० असोज २०, सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले उद्घाटन गर्नु भएको सो कार्यक्रम प्रेमध्वज प्रधान फाउन्डेसनका अध्यक्ष शान्तबहादुर...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०८०
काठमाडौँ । बूढानीलकण्ठ साहित्य समाजले आफ्नो नियमित कार्यक्रम अन्तरगत विजया दशमीको पूर्वसन्ध्यामा जुम प्रविधि मार्फत् विशेष कवि गोष्ठीको आयोजना गरेको छ । समाजका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्र कुमार श्रेष्ठ सरितको सभाध्यक्षतामा भएको उक्त गोष्ठीको प्रमुख अतिथिमा वरिष्ठ आख्यानकार एवम् समाजका...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०८०
काठमाडौँ । नेपालमा करिब तिन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम जनमानसमा नपुगेको मान्न सकिन्छ ।...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०८०
काठमाडौँ । नेपाल सरकारलाई भाषा सम्बन्धी सिफारिस गर्न भनीनेपालकाे संविधान २०७२ को धारा ७ले व्यवस्था गरेकाे भाषा आयोग केवल पार्टी र पार्टी नेताका निकट अवसरवादीलम्पट र दरिद्र नेता तथा कार्यकर्ता व्यवस्थापन र भाषाको चरम दुरुपयोगमा केन्द्रीत हुन पुगेको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०८०
ललितपुर ।बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र भ्हअगिकष्खभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ । अहिले...