जेठ ३, २०८१, बिहिबार

२२१४७ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०८०
काठमाडौं ।नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरुगर्नेबैंकले जनाएको। यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न सक्नेछन् । नबिल बैंकले यस...


लोकसंवाद संवाददाता,   कार्तिक २३, २०८०
कैलालीको टीकापुरमा २०७२ साल भदौमा ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भएको घटनाका मुख्य दोषी मानिएका रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा आज हुने भनिएकोसुनुवाइ स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
काठमाडौँ । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
२०७२ सालमा आएको शक्तिशाली भूकम्पले संविधान निर्माणमा आआफ्नो डम्फु बजाइरहेका दलहरुलाई एकठाउँमा ल्याइदियो । २०७० सालको संविधानसभा निर्वाचनमा पहिलो शक्तिबाट तेस्रो पार्टीमा झरेपछि तत्कालीन एनेकपा (माओवादी) विभिन्न साना दलहरुसँग संयुक्त मोर्चा बनाएर अघि बढिरहेको थियो । यसले संविधान निर्माणको कामलाई...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
चितवन। मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले अभियान नै सुरुवात गरेका...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरु स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोटभूकम्पबाट प्रभावित क्षेत्रतर्फ जानुभएको छ । गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उहाँहरु आज...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
ललितपुर।डिशहोमका अनुसार'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आनसिहंं बोहोराले नगद रु एक लाख जित्नुभएको छ । २०८० कात्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत बोहोराले नगद रु एक लाख जित्नुभएको हो । नेपालकै अग्रणी डि.टि.एच...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
जाजरकोट ।गैर आवासीय नेपाली संघ एनआरएनएले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । काठमाडौंबाट अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके)नेतृत्वको टोलीले जाजरकोट भूकम्पको इपीसेन्टर नलगाडमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । संघका तर्फबाट अध्यक्ष शर्मा र महासचिव बुद्धिसागर...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले नेपाल जस्तो विकासोन्मुख देशहरुको खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । नेपाल पौडी संघको आयोजनामा ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
काठमाडौँ ।अष्ट्रिया देशका संगीत कर्मी Frizzey Greif द्वारा संचालित संस्था Frizzey Light Association ले हालै काठमाडौंमा वृहत 'कपडा तथा खाद्य सहायता'कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ । सो सहायताको क्रममा संस्थाले काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीका तथा सडक पेटीमा बसोबास गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
काठमाडौँ ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल,...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
भक्तपुर ।भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
मकवानपुर ।बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई हेटौँडा११ स्थित सहिद स्मारक नजिक पेटीको पासो लगाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । धादिङ खानीखोला...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
अमेरिका । नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायक राजेशपायल राई अहिले आफ्नो सांगीतिक प्रस्तुतिको लागि अमेरिकामा छन्। मेगास्टार गायक राईले अमेरिकाको कोलोराडोमा साङ्गीतिक धमाका मच्चाएको खवर छ । बडा दशैँ तथा दीपावलीको शुभकामना आदानप्रदानको अवसरमा रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालद्वारा...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०८०
काठमाडौं ।चौध बर्षदेखि निरन्तर प्रकाशित रहेको मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रा।लि।को आयोजनामा आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कविता सङ्ग्रह'अनुराग'को लोकार्पण सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०८०
शुक्रबार राति गएको भूकम्पको क्षतिको विवरण संकलन करिब सकिएको छ । भूकम्पबाट ७ वटा जिल्लामा ३ हजार ७७० घरमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण रुपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०८०
काठमाडौँ । वरिष्ठ लोक गायिका तीर्थकुमारी थापाको ७२ वर्षको उमेरमापहिलो तथा एकल साङ्गीतिक कार्यक्रम तीर्थकुमारी स्वर्णिमसाँझ २०८०आउँदो मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने भएको छ । आयोजकलेउक्त कुराको जानकारी काठमाडौँस्थित काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल मध्य बानेश्वरमा आयोजित पत्रकार...