जेठ १, २०८१, मंगलबार

२२१४४ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १३, २०८०
बहराइन । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् । नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो...
लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०


लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी ५ स्थानमा यही २०८० असोज १२ गतेबाट शाखाहरु सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०
काठमाडौँ । ऐतिहासिक शहर कीर्तिपुर, काठमाडौंमा गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कार्यालयसंचालनमा ल्याइएकोबैंकले जनाएको छ । बैंकका अनुसार विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०
काठमाडौँ ।'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उहाँको अनुपस्थितिमा उहाँको परिवार लाई नगद 1लाख हस्तान्तरण गरेको हो । बाजागाजा सहित एक कार्यक्रमको...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०
काठमाडौं । एसिया प्यासिफिक मोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार खेलाडीले सहभागीता जनाउने भएका छन् । आगामी शनिबार र आईतबार मलेसियाको सेपाङ्ग इन्टरनेशनल रेसिङ्ग सर्किटमा हुने एसियाली स्तरको सबैभन्दा ठुलो मोटर स्पोर्ट्सको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउन आजै मलेसिया पुगेका...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०८०
केन्द्रीय समितिको बैठकमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने, पुरानो व्यवस्थाको प्रतिनिधिलाई भव्य स्वागत हुने र राष्ट्रपतिलाई विवादित बनाउने क्रियाकलाप भयो । उनको यो वाक्य एकैपटक पूर्वराजा ज्ञानेन्द्र शाहको भक्तपुर भ्रमणमा देखिएको जनताको भिड र नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०८०
काठमाडौं । वाशु शशी स्मृति परिषद्ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा अनुवाद एवं साहित्यकार तथा वासु शशी स्मृति परिषद्का कोषाध्यक्ष श्याम प्रधानद्वारा अनुवादित 'डा.राजेन्द्र प्रसादको आत्मकथा'लोकार्पण गर्यो । संस्था अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठानले 'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान ' भन्ने मूल नाराका साथनियमित कार्यतालिका अनुसार विजयादशमी -२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ। आमरुपमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०८०
काठमाडौँ । हरेक वर्ष जस्तै यस वर्षपनि विश्वभरी पर्यटन दिवसको अवसरमा विभिन्नकार्यक्रम भइरहेका छन् । यसै दिवसलाई लक्षित गर्दै नेपाल अटोेमोबाइल्स एसोसिएसन (नासा नेपाल) र विमा नेपालको संयुक्त आयोजना र उपत्यका पर्यटन कार्यालय, हातिवन, ललितपुरको सहकार्यमा आउँदो शनिबार काठमाडौँनमोबुद्ध टुरिङर्याली...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०८०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले२०८०असोज १४ देखि९०० किलोमिटरको लामो'समाजवादी जागरण अभियान २०८०' नामक जन अभियान सञ्चालन गर्नेभएको छ । असोज १४ मेची किनारबाट प्रारम्भ हुनेजन अभियानसोज २९ गते को किनारमा समापन हुनेएकीकृत समाजवादीले जनाएकाे छ । एकीकृत समाजवादीले 'समाजवादी जागरण...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०८०
कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल (२०२३०२५)को लागि अध्यक्षका उम्मेद्वार राजेन्द्र कुमार (आरके)शर्माले आफ्नो कार्य योजनासहित २४ महिने कार्यकालमा २४ बाचा समेटेर बाचापत्र सार्वजनिक गरेका छन् । कतारको राजधानी दोहास्थित र्याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
काठमाडौँ।गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने 'गरिमा बिग बटुवा' सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहनुहुने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्येनजर गर्दै याे सुविधा उपलब्ध...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
ललितपुर । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद एक लाख जित्नुभएकोडिशहोमले जनाएकोछ । २०८० असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानीवास भोजपुरका राईले नगद एक लाख जित्नुभएको हो । डिशहोमका अनुसार...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा -८ द्वारा पुनः निर्माण गरिएको तीन वटा मन्दिरको एकैदिन समुद्घाटन गरिएको छ । मन्दिरको विधिवत रूपमा वैदिक तथा तान्त्रिक विधिबाट पुजा अर्चना गरि विभिन्न बाजागाजा सहित शिलापत्र अनावरण गरेर समुद्धाटन गरिएको हो । काठमाडौँ महानगरपालिका...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका औपचारिक कार्यक्रम पूरा गरी तिब्बततिर लागेका छन् । चीन भ्रमणको सघनता सकिएसँगै प्रधानमन्त्रीको भ्रमणको औपचारिकता मात्रै बाँकी छ र अब तिब्बत भ्रमण प्रधानमन्त्रीको केही औपचारिक कार्यक्रम र कैलाश मानसरोबरको यात्रा बाँकी छ । प्रधानमन्त्रीको...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
काठमाडौँ । 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृंगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
कास्की ।पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकलेन्यूनतम जरिवाना पाँच हजार पुर्याउने निर्णय गरेको हो ।...