बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १६, २०८०
म्याग्दी । म्याग्दीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि...
लोकसंवाद संवाददाता,   आश्विन १५, २०८०


लोकसंवाद संवाददाता,   आश्विन १५, २०८०
ललितपुर ।आज असोज १५ गते १२ बजे देखी भोली असोज १६ गते १२ बजे सम्म डिशहोम फाइवरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ बर्ष सम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने डिशहोमले जनाएको छ । चीनमा जारी एशियन गेम्स्को क्रिकेट खेलमा...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०८०
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का इन्टर्न चिकित्सकमाथि आइतबार कुटपिटकोविषयलाई लिएर चिकित्सकहरुले आफूहरु असुरक्षित भएको भन्दैइमरजेन्सीबाहेकका सम्पूर्ण सेवा बन्द गरेर अस्पताल अगाडिका सडकमा उत्रेका छन् । उपचारका लागि केएमसी आएका बिरामीका आफन्तलेइन्टर्न चिकित्सक डा.मनिष खड्कामाथि हातपात गरेको अस्पतालले जनाएको...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०८०
प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोड मार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाज बाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको त्तच् कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेन्टहरूसँग...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०८०
दार्जिलिङ ।युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा। अभि सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह प्रदान गरिनेछ...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०८०
बाँके। धर्मको नाममा केही व्यक्तिले बाँकेको वर्षौँ देखिको सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यस्तालाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको छ । आइतबार सामाजिक तथा धार्मिक सद्भावका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बृहत् बैठकमा सहभागीहरुले धर्मको नाममा सद्भाव बिगार्नेलाई...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०८०
काठमाडौँ ।मोटरसाईकल, मोटरिष्टहरुको विभिन्न खेल तथा टुरिङ्ग गर्ने संस्था नपाल अटोमोवाइल्स असोसिएसन (नासा नेपाल) र महिला मोटरसाइकल चालकहरुको अन्तराष्ट्रिय महासंघको नेपाल च्याप्टर विमा नेपालले उपत्यका पर्यटन कार्यालय, बागमति प्रदेश सरकारसँग मिलेर काठमाडौँदेखि नमोबुद्ध टुरिङ्ग र्याली यहि शनिवार साझँ सफलता पूर्वक...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०८०
कास्की । पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगर पिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मान पत्रले...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०८०
काठमाडौँ ।सहप्राध्यापक गोपाल पौडेल बसन्तका दुई कृति सार्वजनिक भएका छन् । हे देव तिमी नेपाली र आउट अफ बक्स अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०८०
काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फेरि संसद अवरोध गर्ने छिद्रको खोजीमा लागेको छ । एमालेले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समयबाहेक सरकारले पेश गर्ने विधेयक प्रस्तुत गर्न अवरोध गर्ने तयारी गरेको हो । गत साउनमा त्रिभूवन अन्तर्राष्ट्रिय...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०८०
पाल्पा । एनटिपी मल्टिमिडिया र एक्सपल्स राइडर्स नेपाल क्लबद्वारा आयोजित गोल्डेन ट्याङ्गल बाइक टुरु का ४० जना राइडर्सहरु आज पाल्पा आइपुगेका छन् । काठमाडौंबाट टुर सुरु गरेको राइडर्स ग्रुप चौथो दिनमा पाल्पा 'रानीमहल'आइपुगेको हो । पहिलो दिन नेपाल पर्यटन बोर्डबाट...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०८०
काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस(आईसीएमए)अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दीक्षित गरिएको हो । दीक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०८०
झापा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव डा.विजय पौडेलले माओवादी केन्द्र सकिएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रले आफ्नो नाम नै परिवर्तन गर्न तयार भईसकेको र पार्टीको कुनै बिचार, सिद्धान्त नै नभएको बताउँदै उनले माओवादी केन्द्र सकिएको घोषणा गर्न...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०८०
काठमाडौँ । साहित्य सदन नेपालले यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार कवि, निबन्धकार एवं समालोचक प्रा.जगत् उपाध्याय प्रेक्षितलाई प्रदान गरेको छ । सोही अवसरमा साहित्य सदन नेपालको पाँचौ साधारण सभा पनि सम्पन्न भएको छ । साधारण सभामा आयोजित कार्यक्रममा प्रमुख अतिथि...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद)विभागले अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा 'अनुवाद विमर्श' कार्यक्रम देवकोटा सभाकक्षमा आयोजना गर्यो । यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले 'अनुवाद गर्न'आफैँमा जटिल काम हो ।अनुवाद जस्तो अन्तर्राष्ट्रिय आयामले देश-देशान्तरमा रहेका राष्ट्रहरूको भूराजनीति र सांस्कृतिक कुटनीतिलाई बुझ्ने...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान भूपाल राईकोनेतृत्वले ऐन नियमको धज्जी उडाउँदै गरेका निर्णय र आर्थिक अनियमितता लगायतका विषयमा लोकसंवाद लगायतका सञ्चार माध्यम समाचार र राज्यका विभिन्न निकायमा उजुरीका चाङ पर्न थाले पछि सूचना दिने प्रशासनिक कर्मचारी रप्रज्ञा परिषद् तथा प्रज्ञा सभा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०८०
बहराइन । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् । नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०
काठमाडौं । एनआरएन द सिङगरको भोटिङ खुला भएको छ । खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट गरी प्रशारण...