बैशाख १८, २०८१, मंगलबार

२२१२१ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले संगठनका बहालवाला तथा अवकाश प्राप्त बरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा बर्तमान सुरक्षा अवस्था बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा शुक्रबार...


लोकसंवाद संवाददाता,   मंसिर २९, २०८०
एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको सरकारले सुशासनलाई प्रमुख एजेन्डा बनाएको थियो । राष्ट्रपति निर्वाचनसँगै प्रचण्ड सरकारको सहयात्री एमालेको ठाउँमा काँग्रेस बन्यो । निर्वाचनपछि तत्कालीन गठबन्धनलाई पनि सरकार बनाउन कठिन जनमत आएपछि अन्य साना दलको समेत साथमा सरकार निर्माण...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०८०
नेपाली काँग्रेसको संस्थापन इतर समूहले करिब एक वर्षपछि काठमाडौंमा भेला गरेको छ । काँग्रेसले मेलमिलाप दिवसको अवसर पारेर सुरु गर्न लागेको महासमिति बैठक अनिश्चित भएका बेला शेखरगगन समूहले भेला गरी समूहभित्र देखा परेको असमझदारी, महासमिति बैठक, आगामी माघमा हुन लागेको...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०८०
काठमाडौँ । साहित्यकार हरि थापाको तेस्रो सयात्रा कृति तल्लो पाटोमा तैरिंदाको लोकार्पण भएको छ। नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभाध्यक्ष्यतामा कृतिको लोकार्पण भएको हो ।लोकार्पित पुस्तकमाथि बोल्दै प्राडा गौतमले नयाँ विधा लेखेर स्थापित गराउन निकै चुनौतीपूर्ण हुने बताए।...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०८०
वित्तीय योजनाहरुको निरन्तर विकास सँगै, आई.एम.ई लाइफ इन्स्योरेन्सको धनवृक्ष जीवन बीमा योजना, वित्तीय सुरक्षाका लागि एक उच्चतम् बीमा योजनाको रुपमा ठहरिएको छ । यो जीवन बीमा योजन कुनै साधारण अग्रिम भुक्तानी सावधिक जीवन बीमा मात्र नभई वित्तीय सुरक्षाको लागि एक...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहक महानुभावहरूको सेवासुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३।५% रहने गरी लागू गर्नेछ । यो नयाँ दर...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०८०
काठमाडौं । नेकपा (एमाले)को संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगवती चौधरी सवार गाडीमा आक्रमण भएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी सांसद भगवती चौधरी सवार स्कारपियो गाडीमा आक्रमण भएको हो । उदयपुरको घुर्मीमा...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०८०
काठमाडौं । पूर्व अर्थ मन्त्री जनार्दन शर्मा निकट भएकै कारण प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमाअर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागको महानिर्देशकमा पठाएका शोभाकान्त पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरीकाचाङलाग्न थालेको छ । भन्सार विभागका कर्मचारीहरुसँग सेटिङ गरेर अहिले पनि सुन देखिकरोडौंका...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०८०
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका१, शीतलपुरस्थित रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई आज विद्यालय पोसाक वितरण गरिएको छ । विद्यालय प्राङ्गणमा आज एक समारोहबीच गाउँपालिका अध्यक्ष धीरेन्द्र यादवले विद्यार्थीलाई स्कुल ड्रेसको कपडा वितरण गर्नुभएको थियो । पर्सा गाउँपालिकाको आर्थिक सहयोगमा दुई सय...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०८०
काठमाडौँ ।वरिष्ठ कवि, गीतकार, गजलकार तथा गायक शम्भुकुमार मिलन र उहाँकी जीवनसँगिनी निर्मला रेग्मीको नाममा स्थापित शम्भुनिर्मला कलासाहित्य समाजले यस वर्षदेखि नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र, समाजशास्त्र, गीतसङ्गीत र कलाकारिताका क्षेत्रमा अति विशिष्ट योगदान दिने एक जना दीर्घसाधकलाई शम्भुनिर्मला विशिष्ट...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौं ।नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
पहिचान पुरस्कार कोषले २०७९ सालको पहिचान पुरस्कार प्रगति राईको उपन्यास थाङ्ग्रार प्रकाश गुरागाईंको कृति जङ्क्सन पिपलबोट(नयाँसडकको कथा) लाई संयुक्त प्रदान गर्ने भएको छ । मंसिर २६ गते बसेको कोषको बैठकले जुरीवाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठपुस्तक मध्यबाट दुईवटा कृतिलाई...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
बारा । बाराको कलैया उपमहानगरपालिका१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिनुभएको छ । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौँ ।नेपालबाट वार्षिक१२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको तथ्य सार्वजनिक गरिएको छ । नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौँ ।नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान समसामयिक चित्रकला विभाग र जीपी कोइराला फाउण्डेशन (कला र संस्कृति विभाग)को संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा अन्तरर्राष्ट्रिय बाल कला मेला सुरु भएको छ । प्रतिष्ठानमा सुरु भएको अन्तरराष्ट्रिय बाल कला मेलाको आज प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
बैतडी ।प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसँगै बैतडी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बझाङलाई छ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरमाथि ३३ रनको जित...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ । महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ । यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ ।...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादको आधारभूत मान्यतालाई जनताकाबीच पुर्याउन समाजवादी जागरण अभियान ले समाजमा नयाँ तरङ्ग सृजना गरेको बताउनुभएको छ । गत असोजमा सम्पन्न अभियानमा खटिएका स्वयंसेवकलाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन...