बैशाख २५, २०८१, मंगलबार

२२१३६ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७९
काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लि।को प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा मोहन प्रसाद गौतम नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह ९निर्देशक०का गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो...


लोकसंवाद संवाददाता,   चैत्र २१, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने वैशाख १० गतेको उपनिर्वाचनमा चितवन२ बाट उम्मेदवार बनेका छन् । अमेरिकी नागरिकता परित्याग गरी पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले उम्मेदवार बन्न अयोग्य घोषणा गरेपछि उनले सांसद पद गुमाएका...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७९
काठमाडौँ । स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले आज २०७९ चैत १९ गते ४२ औं कथा दिवस मनायो । कथा दिवसको अवसरमा 'मैनालीका कथामा पूर्वीय आदर्श चेतना'विषयमा गर्नु भएका डा.घनश्याम पुडासैनीलाई 'मैनाली कथा सम्मान'प्रदान गरियो । यसैगरी संघका आजीवन सदस्य...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७९
काठमाडौँ ।निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा फिल्म प्रसाद २ का निर्माता सुवास थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत पाटनले थापा विरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो। केशव पाण्डेले दिएको निवेदनको...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७९
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । गत ४ मंसिरमा भएको निर्वाचनमा विजयी भएका काँग्रेस, रास्वपा र जसपाले जितेका एक एक स्थानमा उपचुनाव हुन लागेको हो । चितवन२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा क्लिन स्वीप गर्ने दावीगरेको छ । वैशाख १० गते रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणबाट खाली भएको चितवन२ सहित राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र तनहु२ र उपराष्ट्रपति रामसहाय प्रसाद यादवको क्षेत्र...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७९
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं फाइन आर्ट्सको आयोजनामा शुक्रबार ठमेलस्थित होटल आर्टस्मा तेस्रो वार्षिक चित्रकला प्रदर्शनी २०२३ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । उनले...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानकापदाधिकारीहरू नियुक्त भएको डेढ महिना पनि नबित्दैअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।नवनियुक्त पदाधिकारीहरूले गरेका विभिन्न अनियमितता र बेथितिका विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको जानकारी प्राप्त भएको हो। २०७९ चैत १७ गते अख्तियार...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४,...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ ।ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा हराएका तीन सय ६० मोेटर साइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ ।गरिमा विकास बैंक लिमिटेडले एक विशेष कार्यक्रम आयोजना गरि आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ । आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
भय, क्रोध र चिन्ताबाट मुक्त जीवन अनि शान्ति मानिसका लागि सम्भव छ । प्रेम रावत विश्वविख्यात शिक्षक, स्वयम्को आवाज (होहल्लाले भरिभराउ यस दुनियाँमा कसरी शान्ति पाउन सकिन्छ !) पुस्तकका लेखक एवम् मानवतावादी अभियन्ता प्रेम रावतको भनाइ के छ भने 'मानिसले...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आइपीटिभीको सेवा शुभारम्भ गरेको डिस मिडिया जनाएको छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTHरTerrestrial (T2)भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल आधारितभएको कारण...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए पनि देशको अवस्थामापरिवर्तन हुन नसकेको भन्दै असन्तुष्टि चरम चुलीमा चुलिएको छ ।त्यसको प्रमुख कारण भनेको व्यवस्था फेरिए पनि नेता नफेरिनु, कुनै व्यवस्थाले पुरानो व्यवस्थाका अवशेषहरूलाई पूर्ण रुपमा समाप्त नपार्नु, परिवर्तनका पक्षधर शक्तिहरु निर्णायक अवस्थामा...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७९
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको १०० दिनभन्दा बढी भइसकेको छ । त्यसैले प्रचण्ड सरकारले हनिमुन पिरियड पार गरिसकेको छ । तर सरकार बनेको यति लामो समयसम्म पनि कुनै उल्लेख्य काम हुन सकेको छैन । कतिपयले माओवादी अध्यक्ष प्रचण्डलाई काम गरेर...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७९
काठमाडौँ । नेपाल राष्ट्रिय पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन ८५ लाख बजेट माग गरिएको छ । भूकम्पका कारण हरिहर भवनस्थित पुस्तकालय भवन भत्किएपछि त्यहाँका पठन सामग्री छ वर्षपछि अस्थायी प्रिफ्याब भवनमा सारिएको छ । पुस्तकालयले अहिले सानोठिमीमा रहेको आफ्नै अस्थायी...