बैशाख १४, २०८१, शुक्रबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७९
काठमाडौँ ।सर्वोच्च अदालतलेनेपाल प्रज्ञाप्रतिष्ठानका११ पूर्व पदाधिकारीहरुले दिएको रिट निवेदनमा सुनवाई गर्दैकुलपति,उपकुलपति,सदस्य सचिव,प्राज्ञ परिषद्,नेपाल प्रज्ञाप्रतिष्ठानलाई दोहोरोसुविधा नदिने निर्णयका विरुद्ध परेको उजुरीमाअन्तरिम आदेश जारी हुने नहुने प्रश्नको टुङ्गो गर्न २०८० बैशाख ५ गते छलफलको लागि बोलाएकोछ । २०७९चैत्र २७ सर्वोच्च अदालतको एकल...


लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
काठमाडौँ । संसद भवन अगाडि, नयाँबानेश्वर, काठमाडौंमा सरकारको ध्यानाकर्षण गराउँदै आत्मदाह गरेर सहादत प्राप्त गरेका प्रेम आचार्यको परिवारलाई इलाम समाज बेलायतले पठाएको सन्तानब्बे हजार चालिस रुपैयाँ सहयोग रकम आज २०७९ चैत २९ गते श्रीमती नानुका आचार्यलाई राधेश्याम लेकालीले हस्तान्तरण गर्नु...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
काठमाडौँ ।जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्धनप्रति दायित्वबोध मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट संचार शाखाका अनुसारबैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
काठमाडौं । साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'बेग्लै आकाश'र प्रमोद प्याकुरेलद्वारा लिखित उपन्यास 'खटप्वाल'सार्वजनिक गरिएको छ । काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा १४ जना विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको संक्षिप्त जीवनी समेटिएको पुस्तक 'बेग्लै आकाश'पुस्तकमा समेटिएका व्यक्तित्वहरूबाट गरिएको थियो भने 'खटप्वाल'प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटसँगै देशको अर्थतन्त्रमा समस्या उत्पन्न भएपछि सरकारले विदेशबाट अत्यावश्यक बाहेकका सामानको आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले आयात प्रतिबन्ध लगाउँदा विदेशी मुद्रा सञ्चितीमा सुधार भएपछि अर्थतन्त्रको ओरालो यात्रा रोकिएको थिएन । अर्थतन्त्रमा आएको मन्दीको प्रभाव आम...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
नेकपा एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) बन्दा विभाजनमा साथ दिएकामध्ये वरिष्ठ नेता हुन्, मुकुन्द न्यौपाने । एमालेभित्रको अन्त संघर्षका हरेक समयमा उनले माधवकुमार नेपाललाई साथ दिए र विभाजन हुँदा पनि नेपालसँगै आए । तर तिनै न्यौपानेले पार्टीमा लामो समयदेखि...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्यसचिव,साहित्यकार तथाप्राध्यापक जगत् प्रसाद उपाध्याय प्रेक्षितको निवन्ध संग्रह समय र जीवन को एक समारोह बिच लोकार्पण तथा विमर्श कार्यक्रमकोआयोजना गरिएको छ । काठमाडौँकोपुतलीसडक स्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमामध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौंद्वारा आयोजितप्रमुख अतिथिकारूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले आफ्ना प्राथमिकताका क्षेत्र निर्धारण गर्नु भएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएकोछ । नव नियुक्त कृषि मन्त्री भुसालले मन्त्रालयगत रुपमा भए गरेका हरेक औपचारिक अनौपचारिक कार्यक्रममा आफ्ना प्राथमिकताका क्षेत्र प्रस्तुत गर्दै आउनुभएको...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानको मंगलबार स्थलगत निरिक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा मन्त्री भुसालले दुग्ध विकास संस्थानले गरेका कामहरु प्रति चासो व्यक्त गर्नुभएको थियो । निरिक्षण पछि पदाधिकारी र कर्मचारीलाई निर्देशन...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा शुक्रबारबाट सुरु भएको 'पफर्मेन्स' आर्ट वर्कसप मंगलबार समापन भएको छ । प्रतिष्ठानका अनुसार कार्यक्रमको समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, लोककला विभाग...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडकोसञ्चालक समितिको अध्यक्षमा प्रदिप लाल श्रेष्ठलाई नियुक्त गरिएको छ । साल्टट्रेडिङ कर्पोरेसनले दिएको जानकारी अनुसार यही चैत्र २६गते बसेको सञ्चालक समितिको बैठकलेश्रेष्ठलाईअध्यक्षमानियुक्त गरेको हो । श्रेष्ठ विगत ८ वर्ष (२०७१ साल चैत्र) देखिकर्पोरेसनमासञ्चालकको रुपमा कार्यरत हुनु...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
ललितपुर । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ । गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमा मात्र उपलव्ध...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
बाँके । राष्ट्रिय युवा संघको नवौं महाधिवेशनमा नेपालगन्ज उपस्थित भएका एमाले सम्बद्ध युवाहरुले सोल्टी होटल नोपालगंजमा हतियार प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको नवौं महाधिवेशन का लागी देशभरबाट नेपालगन्ज पुगेका युवा संघ सम्बद्ध ति युवाहरुको आईकन...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
काठमाडौं। अन्तत:राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग'मावलीको थर राखेर जन्मदर्ता गरिदिने निर्णय' बाट पछि हटेको छ । यसअघि बाबुको ठेगान नभएका बच्चाको मावलीको थर राखेर जन्मदर्ता गरिदिने निर्णय गर्दै देशभर पत्राचार गरेको थियो ।यसअघिकानिर्णय सच्याउँदैसबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै विभागले...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३९औं वार्षिकोत्सव समारोह सहभागी भएकाछन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
पश्चिम नवलपरासी ।पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले चैत्र २६ गते नियन्त्रणमा लिएकोसशस्त्र प्रहरी बलले जनाएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
दाङ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक एवं पूर्व मन्त्री मेटमणि चौधरीले सबै धर्मप्रति आफ्नो उच्चसमान सम्मान रहेको बताएका छन् । दाङ स्थित लमहीमा ईसाइ धर्मावलम्बीद्वारा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी भने, मुलुक धर्म निरपेक्ष भइसक्दा समेत जनताको...