बैशाख १७, २०८१, सोमबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
काठमाडौँ ।नेपालका अल्पसंख्यक आदिवासी जनजाति मानिने दुरा समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर दुरा इतिहास र संस्कृति नामक खोज मूलक पुस्तक प्रकाशन भएको छ । पुस्तकमा दुरा समुदायको समीक्षात्मक इतिहास, थातथलो, जनसंख्या, भाषिक पक्ष तथा जन्मदेखि मृत्युसम्मका संस्कार समेटिएका छन्...


लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
सङ्खुवासभा ।कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी_निकटको युवा संघले पशुपति क्षेत्रभित्र रहेका विद्युतिय शव दाह गृहमा रहेका मेसिनहरु पूर्णरुपमा संचालन गर्न माग गरेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन थापालाई संघले आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । साहित्यिक पत्रकार संघले आज २०८० बैशाख ५ गते डालो रेस्टुरेन्ट, काठमाडौँमा सर्जक बिना पोखरेलको आत्मकथा कृति'जीवनका अनुभूति' को परिचर्चा कार्यक्रमको आयोजना गरेको छ । वरिष्ठ इतिहासविद् डा.सुरेन्द्र के.सी.को प्रमुख आतिथ्यता आयोजित सो कार्यक्रम साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
तुलसीपुर उपमहागरपालिका१५ मा पर्ने डुरुवाकोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधा मात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ । विसं २०७५...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
मोरङ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ । गत पुस २७ गते बसेको ११ औँ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडका क्रेडिट कार्ड वाहकहरूले अब लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा उपलब्ध गराउनेसम्झौता भएको बैंकले जनाएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आक्रोशित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काभ्रेपलाञ्चोक ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरुपमा भार मापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो । विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइअधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको सो प्रतियोगिता यही वैशाख ९ गतेसम्म...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । स्वदेशमा रोजगारीको सुनिश्चितता सहित महँगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग गरिएको छ । राष्ट्रवादी केन्द्र नेपालले यहाँ आज पत्रकार सम्मेलन गरी मुलुककै स्रोत र साधन प्रयोग गरी रोजगारी सिर्जना गरी देशलाई आर्थिकरूपमा सम्पन्न बनाउनुपर्ने माग गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
चितवन । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले चितवनमा सातौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजना तथा नेपाल उद्योग परिसङ्घको प्रवद्र्धनमा आगामी वैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सातौँ चितवन...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
तनहुँ ।व्यास नगरपालिका११ घाँसीकुवादेखि भानु नगरपालिका७ चन्द्रावती जोड्ने बागेश्वरी मोटर मार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवर्द्धन गर्नका लागि कामपाले सामुदायिक विद्यालयमा उक्त कार्य सुरु गरेको जानकारी दिएको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३०औँ समूहको कमाण्ड तथा स्टाफ तालिम आजदेखि सुरु भएको छ । बलाध्यक्ष रथी सिताराम खड्काले शुभारम्भ गर्नुभएको तालिममा छ विदेशीसहित ६२ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
बझाङ ।बझाङको थलारा गाउँपालिका८ विसखेतमा रहेको कालिका आधारभूत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आजदेखि थलारा८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो । विद्यालयका प्रधानाध्यापक गगन शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
काठमाडौं । नेपाल सरकारको मन्त्रालयको सचिव तथा विभिन्नविभागको महानिर्देशक हुनमुख्यसचिव, मन्त्री तथा प्रधानमन्त्रीको हात भन्दा पनि विचौलिया र स्वार्थ समूहको हात हुने गरेको बारम्बार आरोप लाग्ने गरेकाे छ । यस्तै आरोपपछिल्लो समयमाबाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा गजेन्द्र...