बैशाख १५, २०८१, शनिबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १८, २०८०
काठमाडौं ।नमस्ते पे का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले २०८०वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नु भएकोनेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडले जनाएको छ । १५ बैशाख, २०८० मा कम्पनीको सञ्चालक समितिद्वारा औपचारिक रूपमा प्रविणराज पोखरेललाई कम्पनीको नयाँ सीईओ का रुपमानियुक्त...


लोकसंवाद संवाददाता,   बैशाख १७, २०८०
नेपालको संविधान २०७२ जारी भएपछि भएको दोस्रो निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । ४ मंसिरमा निर्वाचन सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ७ पुसमा नवनिर्वाचित सांसदहरुले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका थिए । प्रतिनिधिसभाको पहिलो बैठक भने २५...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०८०
स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले हिजो २०८० बैशाख १६ गते साँझ अरनिको भिलेज रिसोर्ट प्रा.लि.भक्तपुरमा आयोजना गरेको साहित्यकार डा। इनु महत खड्काका अनुसन्धानात्मक कृतिहरु 'घनश्याम राजकर्णिकारनियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना र 'पूर्वीय संस्कृति र दर्शन' को लोकार्पण सम्पन्न भयो...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०८०
काठमाडौं । ल्याब परीक्षण,डाक्टर अप्वाइन्टमेन्ट र रिसर्च काठमाडौं महानगरपालिकाको वडा नं ९ सिनामंगलमा प्याथमाइण्ड्स डाइनोष्टिकसेन्टरप्रालिको वैधताको बारेमा प्रश्न उठेकोछ । वि .सं.२०७६ मा कम्पनी रजिस्ट्रारमा दर्ता भएको उक्त प्याथमाइण्ड्स डाइनोष्टिक सेन्टरप्रालि ल्याबहरूकोनियामक निकाय नेपाल जनस्वास्थ्य प्रयोगशालामा कुनै पनि प्रकारको सम्बन्धन...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ नेतृत्व आफनैउद्दण्ड निर्णय र गतिविधिका कारण सर्वोच्च अदालतको आदेशर अख्तियारमा उजुरीको तनावलेकुलपति, उपकुलपति र सदस्यसहितको १३ सदस्यीयजम्बो टोली आठ दिनेरारासयरमानिस्केको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको इतिहासमा नै एउटै कार्यक्रमको निहुँमायति ठुलो टोली प्रशासनिक कार्य...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०८०
अमेरिका । नेपाली समुदायका अगुवाहरु द्वारा स्थापित सँस्था एचडिएनपी इन्टरनेशनलले टेक्सासको ड्यालस फोर्टव र्थ क्षेत्रका होम लेस(घरबारविहीन)हरुलाई हरेक महिना खाना बितरण गर्ने भएको छ । ड्यालस फोर्टवर्थ क्षेत्रका घरबार विहीन हरुकोअवस्था दयनीय बन्दै गएपछिउनीहरुलाई राहात पुगोस भनेर हरेक महिना खाना...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत तथा सर्वोच्च...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
काठमाडौँ ।प्रेस काउन्सिल नेपालले हालै प्रकाशन गरेको पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजाप्रति समाजवादी प्रेस सङ्गठनले आपत्ति जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक रहेको ठहर गर्दै सङ्गठनले मूल्याङ्कनको नतिजा तत्काल खारेज गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले पुनः...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको आज बसेको सचिवालय बैठकले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ । सो बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी हुन...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
काठमाडौँ । नेपाली साहित्यका अमर स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी देशको विद्यमान विकृति,विसङ्गति र बेथितिलाई चिर्दै नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले'युगकवि सिद्धिचरण पुरस्कार-२०८०' प्रा.डा.जयराज आचार्यलाई प्रदान गर्ने भएको छ । यसैगरी 'युगकवि...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
करिब १४ महिनादेखि राज्यको तेस्रो तथा महत्वपूर्ण निकाय न्यायपालिका नेतृत्व बिहीन छ । बार एसोसिएसनले समेत प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री र प्रमुख राजनीतिक दलहरुलाई दबाब दिइरहेको छ । तर दलहरुका भने संवैधानिक निकायहरुलाई पूर्णता दिने र देशलाई निकास दिने भन्दा...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
प्रतिनिधिसभाको उपनिर्वाचन भएका तीन मध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका उम्मेदवारहरुले लज्जास्पद हार भोगे । तनहुँ१ मा काँग्रेस छाडेर रास्वपा प्रवेश गरेका अर्थविद् डा.स्वर्णिम वाग्ले...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०८०
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कृषिजन्य उत्पादनलाई उपेक्षा नगर्न आग्रह गर्नुभएको छ । कृषिजन्य उत्पादनको प्रयोगमा उपेक्षा हुन थालेको भन्दै यसको प्रयोग बढाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०८०
तनहुँ र चितवनको उपनिर्वाचनले क्षमतावान तथा इमान्दार युवाहरु खोजेको अर्थात् पुराना राजनीतिक शक्ति प्रति बिद्रोह गरेको देखियो। अर्कोतर्फ मधेश प्रदेशमा रहेको बारा जिल्लामा अझैपनि जातीय मतलाई आधार मानेको रुपमा देखियो । तराईको विकासलाई अझैपनि पहाडीयाले नगरिदिएको , मधेसीलाई सत्तामा अवसर...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०८०
काठमाडौँ ।४ मंसिरमा भएको निर्वाचनपछि २५ पुसमा प्रतिनिधिसभाको पहिलो बैठक बस्यो । प्रतिनिधिसभाको पहिलो बैठक बसेको ४ महिना पुग्न लाग्दा समेत मिनि संसदका रुपमा चिनिने संसदीय समितिहरुले पूर्णता पाउन सकेका छैनन् । जसका कारण संसदीय समितिहरुमा छलफल हुनुपर्ने महत्वपूर्ण विषयहरु...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०८०
कपिलवस्तु । पटक पटकभन्सार कर्मचारीको मिलोमतोर 'सेटिङ'तस्करी मौलाएको भनीविवादमा आउने गरेकाेकृष्णनगर भन्सार नाकामापुन:व्यापक तस्करी धन्दा मौलाएको समाचार लोकसंवाद डटकमलाई प्राप्त भएको छ । कृष्णनगरबाटप्राप्त समाचार अनुसार कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गगन बहादुर विककै संरक्षण र 'सेटिङ' मा व्यापक...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०८०
काठमाडौँ । आइतबार भएको तीन क्षेत्रमा भएको उपनिर्वाचन मध्ये तनहुँ१ को प्रारम्भिक मत परिणाम आउन सुरु गरेको छ । जसमा काँग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा गएका स्वर्णिम वाग्लेले दोब्बर बढीको अग्रता बनाएका छन् । यो क्षेत्र गत ४ मंसिरमा...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०८०
काठमाडौँ । विगत १५ वर्षदेखि लोक सङ्गीतको क्षेत्रमा क्रियाशील रहनुभएका ज्ञानेन्द्र शाही तेस्रो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड बाट सम्मानित हुनुभएको छ । गीत लेखन तथा सङ्गीत सिर्जनामा सक्रिय रहनुभएका शाही इपिक म्युजिक अवार्ड २०७९ (उत्कृष्ट सङ्गीतकार), क्वालिटी म्युजिक अवार्ड २०७८...