बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ११, २०८०
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने राज्य विरुद्धकोअपराध, सरकारी लिखत किर्ते, संगठित अपराध, ठगी सम्बन्धी कसुरमा पूर्व उपप्रधानमन्त्री,पूर्व गृहमन्त्री,पूर्व गृहसचिव सचिवसहित ३० जनाविरुद्ध २०८० जेठ १० गते बुधबार काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएकोछ । जिल्ला सरकारी वकिलको...


लोकसंवाद संवाददाता,   जेठ ९, २०८०
काठमाडौं ।काठमाडौंको शहीद गंगालाल अस्पतालसँगै रहेको बाँसबारी क्लबमा पाकिस्ताननेपाल फ्रेन्डसिप पार्क उद्घाटन गरिएको छ । मंगलबार आयोजित एक समारोहमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच आसमीले पार्कको उद्घाटन गरेका हुन् । पार्क उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष...

लोकसंवाद संवाददाता,   जेठ ९, २०८०
ओमन । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचारका विरुद्ध नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले ज्ञापन पत्र बुझाएको छ। नेपाली दुतावास ओमनका राजदूत डोरनाथ अर्यालमार्फत मञ्चले सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन...

लोकसंवाद संवाददाता,   जेठ ९, २०८०
काठमाडौँ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका मध्ये आधाभन्दा बढी प्रहरी नियन्त्रणभन्दा बाहिर छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो...

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
काठमाडौँ । नेकपा (एस)निकट अनेरास्ववियू केन्द्रिय कमिटीले माननीय भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई यातायातमा विद्यार्थी परिचय पत्रका आधारमा ४५ प्रतिशत सहुलियत दिने निर्णय देशैभरी कार्यान्वयनगर्न माग गरेको छ । ज्ञापन पत्र बुझाउदै अनेरास्ववियू महासचिव आरती लामाले विगतमा...

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
रुकुम । रुकुम (पूर्व) को बजारमा नक्कली महले बजारमा कब्जाजमाएको छ । यसरी बजारमा खुल्लमखुल्ला नक्कली महको बेचविखन भइरहेको उजुरी परेपछिइलाका प्रहरीचौकी काक्रिको टोलीले गस्ती टाेलीले बिक्री वितरणको लागि तयारी अवस्थामा रहेको२ सय २२ किलो नक्कली मह नष्ट गरेकोछ ।...

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
काठमाडौँ । 'अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको...

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
बागलुङ।मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडा बाख्राको ठूलो बथान भेटिन्छन् । अघिअघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडी गोठ यही जेठ पहिलो सात देखिनै लेकतिर उक्लिन थालेका छन्...

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
काठमाडौँ ।राष्ट्रिय ललितकला प्रदर्शनी२०८० यस वर्ष जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिइएको हो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा...

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
मेरा स्नेही भाइहरू कुमार अधिकारी अर्थात् श्याम भाइ गौतमहरू नेपाली जनताका सेवामा आफूलाई समाहित गर्दै अहेवको कवच ओढेर गाउँ(गाउँमा आफूलाई समर्पित गरिरहेका थिए । मेरो देश त्यसबेला पञ्चायती शासनको परकाण्ठामा अन्याय, विभेद रोपी रहेको थियो । भारतीय शासन व्यवस्था नेपाली...

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
काठमाडौँ । सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि मनाउने सन्दर्भमा टुँडिखेलदेखि धुलिखेलसम्म साइकल र्याली र साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी कार्यशाला धुलिखेल नगरपालिकामा सम्पन्न भएको छ । यस वर्षको विषयवस्तु रिथिङ्क मोविलिटी अन्तर्गत आयोजित टुँडिखेल देखी धुलिखेलसम्म...

लोकसंवाद संवाददाता,   जेठ ७, २०८०
काठमाडौँ ।कवि राजेश ढुंगानाको कविता संग्रह सुकिला मान्छेको सामूहिक मृत्युमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रा.डा.सावित्री मल्ल कक्षपतिले २०७० सालमा प्रकाशित कृतिको परिचर्चा अहिले किन रु भन्ने प्रश्न उत्पन्न भए पनि दोस्रो संस्करणको...

लोकसंवाद संवाददाता,   जेठ ७, २०८०
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विरुद्ध अनियमित रुपमा भत्ता र कमिसन खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यसका साथै सोही बिवरण सहितकोउजुरी राष्ट्रिय सतर्कता केन्द्रमा समेत परेको बताइएको छ । अख्तियारमा दुरुपयोग...

लोकसंवाद संवाददाता,   जेठ ७, २०८०
सप्तरी ।सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा शनिबार साँझ भ्रष्टाचार विरुद्धप्लेकार्डसहित प्रदर्शन गर्दै राजविराज जेसीसका युवाहरू प्रदर्शन उत्रिएकाछन् । नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचार काण्डमा संलग्नलाई कारबाहीको माग गर्दै राजविराज जेसीसले प्रदर्शन गरेको हो । शरणार्थी प्रकरण लगायत विभिन्न भ्रष्टाचार काण्डमा...

लोकसंवाद संवाददाता,   जेठ ६, २०८०
काठमाडौँ । साइकल कल्चर मुभमेण्ट नेपाल तथा धुलिखेल नगरपालिका समेतको साझेदारीमा काठमाडौंस्थित टुँडिखेल टु धुलिखेल साइकल र्याली सम्पन्न भएको छ । दोस्रो सडक सुरक्षा सप्ताह अन्तर्गत २०८० जेठ ६ गते बिहाननेपाल पर्यटन बोर्डको परिसर टुडिखेल बाट सुरु भएको साइकल र्याली...

लोकसंवाद संवाददाता,   जेठ ६, २०८०
कास्की ।संयुक्त राष्ट्र संघको सातौँसडक सुरक्षा सप्ताह (मे १५-२१) को सन्दर्भमा पोखरामा एक भव्य कार्यक्रम सम्पन्न भयो । सञ्चारिका समूह गण्डकी प्रदेशले नासा फाउण्डेसनको सहकार्यमा सम्पन्न सम्पन्न Media Role for Rethink Mobility Cycle Safety and Sustainability शिर्षकमाअन्तरक्रियामा सरकारी तथा नागरिक...

लोकसंवाद संवाददाता,   जेठ ६, २०८०
यूरोप/यूरोपेली मुलुक पोल्याण्डमा नेपाली व्यवसायीद्वारा टच अफ एसिया नामकनेपाली खाद्यान्न पसल सञ्चालनमा ल्याएका छन्।पोल्याण्डका रेस्टुरेन्ट व्यवसायी नरेश सापकोटाले उक्त खाद्यान्न पसल सञ्चालनमा ल्याएका हुन्। पोल्याण्ड ।पोल्याण्डको तेस्रो ठूलो शहर उचमा हिजो टच अफ एसियाको औपचारिक उद्घाटन भएको हो।यसले पोल्याण्ड लगायत...

लोकसंवाद संवाददाता,   जेठ ६, २०८०
काठमाडौँ । शक्ति केन्द्र र रकमले काम नगरेपछि२२ जनाप्रहरी उपरीक्षक बढुवा सिफारिसलाई पुनः विवादमा तान्ने प्रयास भइरहेको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । हरेक बढुवा समितिका सिफारिस समितिका सिफारिस कुनै न कुनै रुपमा विवादमा तान्ने विगतको थितिलाई यस...