जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १, २०८०
काठमाडौं । ठुलोकर छलीमा अदालतले घटाउन सफलदुर सञ्चार प्रदायक कम्पनी एनसेलले १ अर्ब ११ करोड रुपैया भन्दा ठुलो ठगीकोरकम फिर्ता गर्नुको सट्टा ठुलोरकमसञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई अफर रकम फिर्ता नहुने अवस्थामा पुगेको छ।'अफर'याे काण्डको ढाकछोप गर्नको लागिसञ्चार...
लोकसंवाद संवाददाता,   असार १, २०८०
लोकसंवाद संवाददाता,   असार १, २०८०


लोकसंवाद संवाददाता,   असार १, २०८०
काठमाडौँ ।प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत श्री रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक श्री सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको...

लोकसंवाद संवाददाता,   असार १, २०८०
काठमाडौं। रामेछाप जिल्लाको मन्थली नगरपालिका१३ साँखे ९फुलासी०स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट(केभी)सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।...

लोकसंवाद संवाददाता,   असार १, २०८०
पाँच वटा दल मिलेर समाजवादी मोर्चा निर्माणको अन्तिम गृहकार्य भएको छ । यो मोर्चामा सरकारमा रहेका तीन वटा पार्टी नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी तथा सरकार बाहिर रहेका दुई वटा पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र...

लोकसंवाद संवाददाता,   असार १, २०८०
कास्की । कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजितउक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रेगाउँपालिकालाई ३१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । फाइनल खेल पोखरा रङ्गशालास्थित भलिबल...

लोकसंवाद संवाददाता,   असार १, २०८०
काठमाडौँ ।प्रभु बैंक लिमिटेड रनाथन एसोसिएट्स लन्डनसँग समाजिक,पर्यावरण तथा सुशासनकोतयारीमा लगानी(इएसजी) का लागि सहकार्य गर्नेसम्झौता भएको बैंकले जनाएकाे छ । प्रभु बैंकले दिएकाे जानकारी अनुसार प्रभु बैंक रइनभेष्टफरइम्प्याक्टनेपाल(आइआइएन) बीच२०८० जेठ ३१ गते बुधबारसम्झौता भएको हाे । इनभेष्टफरइम्प्याक्टनेपाल(आइआइएन)ब्रिटिश अन्तराष्ट्रिय लगानी (बीआइआइ),डच...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
मोरङ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०र८१ को आयव्ययको सार्वजनिक गर्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गर्नुभयो । आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
काठमाडौँ ।के तपाई काठमाडौँ भित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ?जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोँगबु स्थित नयाँ बसपार्क पुग्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
काठमाडौँ ।यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्ततिलाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाइएको हो...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
ललितपुर ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान सेवा आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन यही जेठ ३० गते प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पेस गरेको छ । प्रज्ञा प्रतिष्ठान सेवा आयोगका अध्यक्ष डा.खगराज बरालले...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
काठमाडौँ । नेपाल सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महेन्द्र राय यादवले जानकारी दिनुभयो । डा. अर्याल यसअघि सञ्चार...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
देशका तीन प्रमुख अंगमध्ये न्यायपालिका १५ महिनाभन्दा लामो समयदेखि कार्यकारीको भरमा चल्दै आएको छ । संवैधानिक परिषदले कार्यबाहक प्रधानन्यायाधीश हरिकृष्णकार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति नहुँदा लामो समय प्रक्रिया अघि बढेन । संसदीय सुनुवाइ समितिले पूर्णता...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०८०
काठमाडौँ । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत श्री रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक श्री इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०८०
मोरङ । लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका दुई विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०८०
काठमाडौँ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्त दाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारेमा सचेतना जगाउन...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०८०
सरकारले प्रस्तुत गरेकोआर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक आय व्ययको विवरण बजेट पारित गर्न सकस पैदा भएको देखिएकोछ । सरकारले जेठ १५ गते ल्याएको बजेटमा सत्तापक्षकै कतिपय सांसदहरुले चर्को असहमति जनाए । यसरी भित्रभित्रैअसहमति जनाउनेहरूमा अर्थमन्त्रीको पार्टी नेपाली कांग्रेसकै...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतले खारेज गरिदिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्यूँताउन आफू तयार रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तयार छन् ? भनेर प्रश्न गरेका छन्...