जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १४, २०८०
हरिद्वार। यस पटक असार १८ मा मनाइने हिन्दूहरुको महान धार्मिक आध्यात्मिक पर्व हरिद्वारस्थित पायलट बाबा आश्रममा भव्य रूपले मनाईदै छ। यस क्रममा गुरुपूर्णिमा उत्सवमा सहभागी हुन आउने भक्तजनको हरिद्वार स्थित पायलट बाबा आश्रम आउने क्रम बढ्दै गइरहेको छ। नेपाल, भारत,...


लोकसंवाद संवाददाता,   असार १३, २०८०
नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र 'प्रेम गीत ३'डिशहोममा विशेष प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ...

लोकसंवाद संवाददाता,   असार १३, २०८०
मनाङ । मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख...

लोकसंवाद संवाददाता,   असार १३, २०८०
झापा । झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र...

लोकसंवाद संवाददाता,   असार १३, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो । १० विधामा २०० भन्दा...

लोकसंवाद संवाददाता,   असार १३, २०८०
बालुवाटारको बहुचर्चित ललिता निवास प्रकरणको फाइल सीआईबीले फेरि खोलेको छ । ललिता निवासको सरकारी जग्गा हडप्न सरकारी लिखत तथा कागजात हडपेको आरोपमा प्रहरीले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको छ । यसरीपक्राउ पर्नेमा पूर्व निर्वाचन आयुक्त...

लोकसंवाद संवाददाता,   असार ११, २०८०
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अत्यन्तै निकट मानिने वाग्नर ग्रुपका प्रमुख योभगेनी प्रिगोजिन विद्रोहको मार्गबाट पछि हटेका छन् । उनले यसअघि रुसी सहर रोस्तोभअनडनमाथि कब्जा जमाएको दाबी गरेका थिए । यो सहर रुसले युक्रेन युद्धका लागि बन्दोबस्तीका सामानहरु जोरजाम पारेको प्रमुख...

लोकसंवाद संवाददाता,   असार १०, २०८०
नेपाली खेलकुदको सङ्गालोका रुपमा पुस्तक प्रकाशनको अन्तिम तयारीमा छ । पुस्तकको नाम राखिएको छ नेपाली खेलकुदको वृत्तान्त । नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोज मुलक पुस्तक नेपाली खेलकुदको वृत्तान्त असार चौथो साता बजारमा आउने तयारीमा रहेको छ । उक्त...

लोकसंवाद संवाददाता,   असार १०, २०८०
नेपालमा नागरिकताको विवाद धेरै पुरानो हो । हरेक राजनीतिक परिवर्तनपछि नागरिकताको विवाद सतहमा आउने गर्छ । त्यसैले पनि नागरिकता सधैं विवादित र शंकाको घेरामा पर्दै आएको छ । सबैभन्दा पहिले २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नागरिकता विवाद सुरु भएको पाइन्छ...

लोकसंवाद संवाददाता,   असार ९, २०८०
काठमाडौं । भूगोल साहित्य समाजले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजना गरेको कार्यक्रममा दुई साहित्यकारका दुई नविनतम कृतिको लोकार्पण भयो । वरिष्ठ साहित्यकार हिरण्य कुमारी पाठकको कथासङ्ग्रह 'विसंगत स्वरहरू'र साहित्यकार सुशीला देउजाको बाल नियात्रा कृति 'सम्पदाको दर्शन' लोकार्पण...

लोकसंवाद संवाददाता,   असार ८, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता पाउने गरी सबै नागरिकता बिहीनलाई नागरिकता पाउने बाटो खुला भएको छ । एक वर्षअघि नै संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भए...

लोकसंवाद संवाददाता,   असार ८, २०८०
चितवन । आर्थिक वर्ष २०७९र८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिंगे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले ९उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट० ७१ वन्यजन्तु...

लोकसंवाद संवाददाता,   असार ८, २०८०
काठमाडौँ ।नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान मूर्ति कला विभागको आयोजनामा समृद्धिका लागि सिर्जना भन्ने नाराका साथ एकहप्ते काष्ठमूर्तिकला कार्यशालाबाट सुरु भएको छ । कार्यशालामा विभिन्न क्षेत्रका कलाकारको सहभागिता छ । मूर्ति कलाको विकासका साथै त्यसबाट आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यशाला...

लोकसंवाद संवाददाता,   असार ७, २०८०
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले ७६ जिल्लामा लम्पी स्किन रोगबाट महामारी फैलिएको र त्यसबाट छ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार चार सयभन्दा बढी पशुको मृत्यु भइसकेको जानकारी दिनुभयो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत...

लोकसंवाद संवाददाता,   असार ८, २०८०
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल १४ खर्ब...

लोकसंवाद संवाददाता,   असार ७, २०८०
भक्तपुर ।नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गरेका स्थानीयवासीलाई रु ६४ लाख ७२ हजार अनुदान दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यक्रममा आफ्ना नगर क्षेत्रभित्र मापदण्डअनुसार परम्परागत शैलीमा भवन...

लोकसंवाद संवाददाता,   असार ७, २०८०
काठमाडौं ।नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको बैंकले जनाएकाे छ । बैंकका अनसार ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको...

लोकसंवाद संवाददाता,   असार ७, २०८०
सरकारले आर्थिक वर्ष २०८०८१ का लागि ल्याएको बजेटलाई लिएर यतिबेला सत्तापक्ष नै विभाजित बनेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका निम्ति ल्याएको बजेट संशोधन नहुने अडान व्यक्त गरिरहेका बेला सत्तापक्षकै नेताहरु भने यो बजेट संशोधन हुनुपर्ने र त्यसो...