बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १६, २०८०
कैलालीको टीकापुरमा २०७२ सालमा भएको थरुहट आन्दोलनका क्रममा मारिएका प्रहरीका परिवारले रेशम चौधरीलाई रिहा गर्दा आफूहरु पीडक र रेशम चौधरी पीडित जस्तो भएको दुखेसो पोखेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा आम माफीदिएपछि टीकापुर घटनाका मुख्य योजना कारका...


लोकसंवाद संवाददाता,   जेठ १५, २०८०
प्रधानमन्त्री ! मैले तिमीलाई बधाई दिनु औचित्यता देख्दिन । म तिमीलाई बधाई दिन सक्दिन । महाकाली सन्धि पास गर्नुको पूर्व सन्ध्यामा तिमीले बडो फुर्तीका साथ भनेका थियौ । महाकाली नदीबाट वर्षेनी एक खरब बीस अरब आउछ भन्थ्यो त ? कम्युनिष्टहरु...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
काठमाडौँ ।नेपाल अडिटर्स एशोसिएसन(अडान) ले एकप्रेस विज्ञप्ती जारी गरी केन्द्रीय कार्यसमितिको तेश्रो पूर्ण बैठक सम्पन्न गरेको जनाएको छ । प्रेस विज्ञप्तीका अनुसार केन्द्रीय कार्यसमितिको तेश्रो पूर्ण बैठक संस्थाका अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा, निवर्तमान अध्यक्ष एबं सल्लाहकार समितिका संयोजक मोहन...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
काठमाडौं । ४८ बर्षदेखि समस्याग्रस्त जडिबुटीकोटेश्वरतीनकुने सडक निर्माणको समस्या सुल्झाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहल थाल्नुभएको छ । जडिबुटी, कोटेश्वर तीनकुने सडक खण्डमा दैनिक लाखौ नागरिकले आवज जावत गर्ने गर्दछन् । विहान र साँझको समयमा अत्याधिक जामले नागरिकलाई...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई,उपकुलपतिविमल कृष्ण श्रेष्ठ (विमला निभा) रसदस्य सचिवडा.धनप्रसाद सुवेदी सहितप्राज्ञ सभा र प्राज्ञ परिषद्मा नियुक्तिबदरका लागि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी एकल इजलासले दिएको अन्तरिम आदेशको छलफलको लागितयार आदेश २०८० जेठ १४ गते आइतबार उपलब्ध...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
डोटी । बिगत एक दशकदेखि निर्माणाधिन शिखर नगरपालिका वडा नं.१० र ११ जोड्ने सेती नदी पुलको निर्माण कार्य छिटो सम्पन्न गर्न उच्च अदालत दिपायलले बिपक्षीका नाममा परमादेशको आदेश जारी गरेको छ । डोटीका मानवअधिकारकर्मी तथा पत्रकार रामहरी ओझाले दर्ता गर्नु...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्याएका दुई दुईजना समालोचक र समीक्षकलाई सम्मानित गरिने छ । सम्मानतर्फ सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान२०७९बाट अग्रज वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकार भाग्यले हो वा कर्मले नक्कली शरणार्थी काण्डमाथि भइरहेको छानबिनलाई लिएर प्रशंसा बटुलिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली शरणार्थी प्रकरणमा नझुक्न र यसमा संलग्न सबैलाई कानुनी कठघरामा ल्याउन चर्को दबाब र अवसर छ ।...

लोकसंवाद संवाददाता,   जेठ १२, २०८०
काठमाडौँ ।प्रज्ञाप्रतिष्ठानका रिक्त प्राज्ञ सभा र प्राज्ञ परिषद्मा मनोनयन तथा नियुक्ति गर्न गठित सिफारिस समितिदेखि मनोनयनका सबैकाम कारबाहीहरू उत्प्रेषणको आदेशले बदरगरी पाऊँ भनि दिएकाे रिट निवेदन ०७९-wo-१२८९ मा सुनवाई गर्दैसर्वोच्च अदालतले कारण देखाउ आदेश दिँदै'किनअन्तरिम आदेश नदिनु पर्ने हो ?'...

लोकसंवाद संवाददाता,   जेठ १२, २०८०
यूरोप । नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखनमा नाम जोडिएका सबैमाथि अनुसन्धान गर्न माग गरेको छ। आज मञ्चको यूरोप कमिटीले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत...

लोकसंवाद संवाददाता,   जेठ १२, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञाप्रतिष्ठानकोबर्तमान नेतृत्वले एक सय दिनका उपलब्धि रआगामी योजना तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आमसञ्चार माध्यमलाईअपराधी करार गरेको छ । पत्रकार सम्मेलनमा वितरितविज्ञप्तिमानेपाल प्रज्ञाप्रतिष्ठान यसका नीति, नियम, कार्य प्रणाली, स्रोत, साधनका परिधि, सीमा, समस्याहरूको बिचबाट आफ्ना काममा...

लोकसंवाद संवाददाता,   जेठ १२, २०८०
काठमाडौं । देशभक्त तथा कम्युनिस्टशक्तिहरु एकताबद्ध भई नयाँ रुपमा अघि बढ्नु पर्ने आवश्यकता रहेको पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनु भएको छ । विहिबार दिउँसो पुराना बामपन्थी नेताएवम् बरिष्ठ पत्रकार भैरव रिसाललाई अनामनगर स्थित निवासमा भेट...

लोकसंवाद संवाददाता,   जेठ १२, २०८०
सरकारले टिकापुर घटनामा मुख्य दोषी रेशम चौधरीलाई कानुनविपरीत आममाफी दिने तयारीकोफाइल राष्ट्रपति कार्यालयमा पुर्याएकोगरेको छ । कैलालीको टिकापुरमा २०७२भदौंमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको निर्मम हत्या गरेको घटनामा उनलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको एक सातामै उनको बाँकी...

लोकसंवाद संवाददाता,   जेठ ११, २०८०
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने राज्य विरुद्धकोअपराध, सरकारी लिखत किर्ते, संगठित अपराध, ठगी सम्बन्धी कसुरमा पूर्व उपप्रधानमन्त्री,पूर्व गृहमन्त्री,पूर्व गृहसचिव सचिवसहित ३० जनाविरुद्ध २०८० जेठ १० गते बुधबार काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएकोछ । जिल्ला सरकारी वकिलको...

लोकसंवाद संवाददाता,   जेठ १०, २०८०
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा ३३ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सोमबार मात्रै सरकारी वकिलको कार्यालय काठमाडौंलाई राय दिएको थियो । सरकारी वकिलको कार्यालयले मिसिलको अध्ययनपछि बुधबार जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १०, २०८०
ललितपुर ।सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि एक कार्यक्रमका बीच समापन गरिएको छ ललितपुरको सानेपामा आयोजित रिथिंक मोबिलिटी : च्यालेन्ज एण्ड अपरच्यूनिटी'भन्ने विषयमा बृहत छलफल गरी सो सप्ताहको समापन गरिएको हो । अटो नेपाल म्यागजिन र नासा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०८०
काठमाडौं ।काठमाडौंको शहीद गंगालाल अस्पतालसँगै रहेको बाँसबारी क्लबमा पाकिस्ताननेपाल फ्रेन्डसिप पार्क उद्घाटन गरिएको छ । मंगलबार आयोजित एक समारोहमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच आसमीले पार्कको उद्घाटन गरेका हुन् । पार्क उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष...

लोकसंवाद संवाददाता,   जेठ ९, २०८०
ओमन । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचारका विरुद्ध नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले ज्ञापन पत्र बुझाएको छ। नेपाली दुतावास ओमनका राजदूत डोरनाथ अर्यालमार्फत मञ्चले सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन...