जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ७, २०८०
काठमाडौँ ।नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उहाँका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो...


लोकसंवाद संवाददाता,   असार ६, २०८०
विवादित तथा पटक पटक गीत र सिर्जनाहरू चोरीको आरोप लागेका लेखक मनोज मुन्तशिर लेखेका हुन्, चलचित्र आदिपुरुष । जसको विषयलाई लिएर नेपालमा फिल्म प्रदर्शनमा रोक लागेको छ भने भारतमा पनि यो चलचित्रलाई लिएर अत्यधिक विवाद उत्पन्न भएको छ । नेपालमा...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
काठमाडौँ । युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । भेलाको समापन समारोहमा नेकपा ९एकीकृत समाजवादी० का...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
रुपन्देही । लुम्बिनी विकास कोषले दान वापत सङ्कलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दान वापतको अपरिवर्तीय मुद्रा पहिलोपटक...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
काठमाडौँ ।अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बिच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
गाेरखा । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवासुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
काठमाडौँ ।अमेरिकास्थितटेक्सासमा रहेका नेपाली समुदायले टेक्सासको ड्यालसमा नेपाल सरकारको कन्सुलर सेवा कार्यालय स्थापना गर्न नेपाल सरकारसँग माग गरेका छन । नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटीएक ज्ञापन पत्र बुझाउदै कन्सुलर कार्यालय स्थापनाको...

लोकसंवाद संवाददाता,   असार ५, २०८०
काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात...

लोकसंवाद संवाददाता,   असार ५, २०८०
काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलब ८३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको...

लोकसंवाद संवाददाता,   असार ५, २०८०
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवा रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार जाहेरी दर्ता गर्ने क्रममा...

लोकसंवाद संवाददाता,   असार ५, २०८०
करिब एक वर्ष लामो बहस र चर्चाबीच चार दलले समाजवादी मोर्चा गठन गरेका छन् । एमाले विभाजित भई बनेको एकीकृत समाजवादी र जनता समाजवादीबाट फुटेर बाबुराम भट्टराई नेतृत्वमा नेपाल समाजवादी पार्टी बनेदेखि नै समाजवादी मोर्चाको बहस सुरु भएको थियो ।...

लोकसंवाद संवाददाता,   असार ५, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई...

लोकसंवाद संवाददाता,   असार ५, २०८०
तनहुँ । तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडी सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिका लगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण...

लोकसंवाद संवाददाता,   असार ५, २०८०
म्याग्दी ।म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् । गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत म्याग्दीको मंगला ३ बरंजा, वडा नम्बर ४ को महेश, धापुङ हुदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको...

लोकसंवाद संवाददाता,   असार ४, २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी)जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो । वित्तीय तथा विद्युतीय...

लोकसंवाद संवाददाता,   असार ४, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुग्नुभएको छ । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढी पहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानमन्त्रीले प्रमुख...

लोकसंवाद संवाददाता,   असार ४, २०८०
कृषि प्रधान देश नेपाल धेरै कृषि उपजमा विदेशी उत्पादनमा निर्भर छ । विदेशी उत्पादनले बजार पाएको र स्वदेशी उत्पादनले मूल्य नपाएको भन्दै बेलाबेलामा नेपाली उत्पादनहरु सडकमा पोखिन्छन् । कहिले किसानले दूध सडकमा पोखाएको त कहिले काउली, गोलभेँडा सडकमा फालेका धेरै...