जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २३, २०८०
कुरा फेरि शिक्षाकै बाट सुरु गरौँ । बारम्बार शिक्षाका विषयमा बहस चलेकै पाइन्छ तर कसरी शिक्षालाई प्रभावकारी र उत्पादनशील बनाउने भन्ने प्रश्न जहाँका त्यही रहेकोपाइन्छ । कहिले उच्च शिक्षाका कारणले शिक्षा अनुत्पादक भयो जस्तो देखिन्छ त कहिले आधारभूत शिक्षाले समाजको...


लोकसंवाद संवाददाता,   असार २१, २०८०
काठमाडौँ । बैङ्कबाट लिएकोकर्जाकोसाँवा ब्याज नतिर्नको लागिकम्पनी सञ्चालकहरू कति हदसम्म गिर्नतयार हुन्छन् ? गिर्नतयार मात्र होइन,राष्ट्रिय महिला आयोग जस्ता संबैधानिक आयोगलाई बन्दमा र दुरुपयोग गर्न व्यवसायीहरु कसरी लाग्छन् ? आफ्ना स्वार्थका लागि पत्रकारितालाई नै दुरुपयोगगर्न तम्तयार हुन्छन् भन्ने कुराराष्ट्रिय महिला...

लोकसंवाद संवाददाता,   असार २१, २०८०
ललितपुर ।डिशहोमले अव मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप डिशहोम गो'(DishHome GO) सञ्चालन गरेको डिशहोमले जनाएकोछ । हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरूलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराउँदै आएकाेथियो । डिशहोम अनुसार १५०...

लोकसंवाद संवाददाता,   असार २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक पटक आफ्नै अभिव्यक्तिले विवादमा आउँछन् । नेपालमा २००७ सालपछि धेरै सरकार बनाउन र गिराउन भारतको भूमिका भयो । नेपालकै नेताहरुमा पनि प्रधानमन्त्री बन्न भारत खुसी हुनुपर्छ भन्ने दास मनोविज्ञान हुर्किदो छ। भारत स्वतन्त्रता सं ग्राममा...

लोकसंवाद संवाददाता,   असार २०, २०८०
काठमाडौं । यातायात ब्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र बिचौलिया प्रवृति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नविकरण, बर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन बिद्युतीय माध्यमबाट...

लोकसंवाद संवाददाता,   असार २०, २०८०
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यो देश ५ सय बिचौलियाले चलाएको अभिव्यक्ति दिए । जुन अभिब्यक्ति उनले मन्त्रालय सम्हाल्दा छोटो समयमै गरेको बिचौलियाको चलखेल भोगे रै दिएका हुन् । पर्यटन क्षेत्रमा अन्य मन्त्रालयभन्दा बढी बिचौलिया...

लोकसंवाद संवाददाता,   असार २०, २०८०
मोरङ । कोशी प्रदेश प्रमुखले सरकार गठनका लागि आव्हान गरेको दुई दिनसम्म पनि नयाँ सरकार गठनमा कसरी बहुमत जुट्छ भन्ने स्पष्ट चित्र देखिएको छैन । सभामुखलाई हिसाब नगर्ने हो भने ९३ सदस्यीय प्रदेशसभामा एमाले र राप्रपा तथा काँग्रेस, माओवादी केन्द्र,...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट लिएको कर्जा समयमा तिर्न नसकेपछिडायमी ट्रेडिङ प्रालि जोरपाटीका सञ्चालिका शान्ता कुमारी बुढाथोकीलेअसार ४ गते आफूमाथि बैंकका कर्मचारीले महिला हिंसा गरेको आरोपमा महिला आयोगमा उजुरी दर्ता गरेर करोडौँ रकम नतिर्ने बाटोअख्तियार गरेकाे खुल्न आएकोछ । नेपाल...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
काठमाडौँ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षयुवराज अधिकारीलेमर्मतका लागि जर्मन पठाइएको इन्जिन नआएको बाहाना बनाएर भाडामा लिएको इन्जिनको समय ४५ दिन थपकोविषयमाप्रस्ताव सञ्चालक समितिमा पेस गर्दा व्यापक विरोध मात्र होइन ठुलोकमिशन खाएको आरोपकोसामना गर्नु परेको छ निगम सञ्चालक समितिस्रोतका अनुसार, सन्...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन् । गत १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा गत जेठमा भारतको भ्रमण गरेका थिए । भारत भ्रमणको चर्चा सेलाउन नपाउँदै प्रचण्डको चीन भ्रमण तय भएको...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
इलाम । जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट असार १६ गते सशस्त्र प्रहरीले करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको मोटर पार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रदेश नं१०३००१ ज ००१९ नम्बरको सो गाडीमा...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
काभ्रे । अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरूसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरका बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर...

लोकसंवाद संवाददाता,   असार १८, २०८०
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेसँगै चिकित्सकहरुकोअभाव हुन थालको छ । व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा...

लोकसंवाद संवाददाता,   असार १८, २०८०
चितवन ।चितवनको इच्छाकामना गाउँपालिका१ का चेपाङ समुदायलाई फलफूलका बिरुवासहित अम्रिसोको बिरुवा वितरण गरिएको छ । उनीहरुको आयआर्जन बृद्धि, वातावरण संरक्षण र भूक्षय नियन्त्रणको लागि सुन्तला, कागती र अम्रिसोको बिरुवा वितरण गरिइएको हो । इच्छाकामना१ भालुडाँडामा आयोजित कार्यक्रममा स्थानीय ५२ परिवार...

लोकसंवाद संवाददाता,   असार १८, २०८०
कास्की।पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगर...

लोकसंवाद संवाददाता,   असार १८, २०८०
नारायणगढमुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै...

लोकसंवाद संवाददाता,   असार १८, २०८०
तनहुँ । तनहुँको आँबुखैरेनी अस्पतालमा डायलासिस उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गर्नु भइ सो आग्रह गर्नुभएको हो । सो अवसरमा...

लोकसंवाद संवाददाता,   असार १८, २०८०
काठमाडौं ।काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएकोसशस्त्र प्रहरीले जनाएको छ । उपप्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघको सेवामुखी क्रियाकलापको...