जेठ ८, २०८१, मंगलबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काठमाडाैं । कोभिड१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जित्नुभएको छ । कोभिड१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय...


लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
कर्णाली । सरकारले देशका विभिन्न स्थानका संरक्षित क्षेत्र, निकुञ्ज, आरक्षण क्षेत्र विस्तार गर्ने तथा काठ कटान, ओसारपसार र बिक्री वितरणमा रोक लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासङ्घ आन्दोलनमा उत्रेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईँसहितको समितिले...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
बाग्लुङ । ढोरपाटन नगरपालिका२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो । दुर्घटनापछि खोलामा...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
सुर्खेत । बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काठमाडौँ । काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
महोत्तरी । महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
चितनवन । चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार,...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिका२ को वडा कार्यालय भवन बनाउन स्थानीयवासीले जग्गादान गरेका छन् । स्थानीय तोपबहादुर बुढाथोकीले वडा कार्यालय भवन बनाउन एक कठ्ठा जग्गादान गर्नुभएको हो । उहाँले मङ्गलबार एक कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत स्थानीयवासीको...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
बागलुङ । बागलुङ जिल्लाको अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरेर सेवा...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौँ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो । औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका२ स्थित दीपेन्द्र सुज...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख गुरुङलाई मङ्गलबार कोरोना पुष्टि भएपछि नगरपालिकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका१० स्थित बाँसगेडी माझी बगर चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उहाँले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्जवडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
मकवानपुर । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत मकवानपुरको निर्वाचन क्षेत्र नं २ मा ६७३ विपन्न परिवारको खरको छानो फेरिने भएको छ । क्षेत्र नं २ अन्तर्गतका हेटौँडा उपमहानगरपालिकाको केही क्षेत्र, थाहा नगरपालिका, मनहरि, राक्सिराङ, इन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो । याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालय र गुम्बा...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
पाेखरा । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ प्रदेश (क)मा सडक र कृषिलाई प्राथमिकता दिँदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्यक्षतर्पmबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापा र...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
खाेटाङ । एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका३ बाम्राङस्थित सावित्रा माविका पूर्वविद्यार्थीले आफ्नो आमाबुवाको नाममा अक्षयकोष स्थापना गर्नुभएको । विसं २०६८ मा सामुदायिक विद्यालयमध्येबाट जिल्लाकै सबैभन्दा बढी अङ्क ल्याएर एसएलसी उत्तीर्ण गर्नुभएका प्रमोद राईले...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
खाेटाङ । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत खर ९फुस० वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको...