जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ११, २०७७
काठमाडाैँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय...


लोकसंवाद संवाददाता,   जेठ १०, २०७७
२२औँ दिन (२०६७/०७/११ बिहिवार २८ अक्टोवर २०१०) आज रातभरमा तीनचोटि पिशाव गर्नु पर्यो । अस्ति डाक्टर देखाउँदा ब्लड प्रेशर लो छ पानी बेस्सरी पिउनु, झोल पदार्थ खानु भनेकोले झोल पदार्थ र पानी अलि बढी पिएको थिएँ । त्यसैले पिशाव बढी...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
काठमाडाैँ । नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन)विधेयक २०७७ दर्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारले मङ्गलबार सार्वजनिक गरेको नेपालको वास्तविक...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
कैलाली ।कैलालीको टीकापुर नगरपालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । चालु आर्थिक वर्षमा ६० भन्दा बढी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको छ । शाखा प्रमुख श्यामराज पाण्डेका अनुसार उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रमअन्तर्गत किसानलाई...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
बागलुङ । बागलुङमा शङ्कास्पद बिरामीको कोरोना जाँचका लागि थ्रोट स्वाब सङ्कलन गर्न सदरमुकामबाट स्वास्थ्य प्राविधिक पठाउनुपर्ने समस्या हटेको छ । स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य प्राविधिकलाई तालिम दिएर तयार पारिएको हो । यहाँका १० वटै स्थानीय तहमा रहेका स्वास्थ्य प्राविधिकले...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
भरतपुर । कोरोना जोखिमका कारण बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई जिल्लामा स्थानीय तहले क्वारेन्टिन निर्माण गरी राख्ने व्यवस्था गरेका छ । क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउने क्रममा राप्ती नगरपालिकाका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
काठमाडौँ ।भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपालभारत सीमा विवाद् थप सतहमा आएको छ । त्यसको दुई हप्ता नबित्दै नेपाल सरकारले मुलुकको स्वाधीनताका पक्षमा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
भरतपुर । काठमाडौँमा कार्यक्षेत्रमा रहेका प्रहरीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार जोखिममा काम गरिरहनुपर्ने भएका कारण उच्च सतर्कता अपनाइएको हो । उहाँले जिल्लामा रहेका १५ जना प्रहरीको...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
भरतपुर। भरतपुर कोभिड१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पताल ल्याइएको छ । सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो । भरतपुर महानगरपालिका वडा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
पर्वत । प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पर्वतको महाशिला गाउँपालिका५ स्थित एशियाकै ठूलो महाशिलामा नेपालकै ठूलो अर्धनारीश्वरको मूर्ति निर्माण गर्न थालिएको छ । महाशिलाको पूर्वपट्टिको भागमा कलात्मकरूपमा १०८ फिट अग्लो अर्धनारीश्वरको मूर्ति स्थापना गर्न थालिएको हो । महाशिला गाउँपालिकाले एउटै ढुङ्गामा...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७७
स्वाधीनता दिवस मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७७
रुपन्देही । प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७ । ०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् आज बसेको बैठकले नीति कार्यक्रम यही जेठ १० गते प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७७
वासिङ्टन ।विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'सामान्यीकरण'को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि नेताहरुको बैठक गर्न प्रस्ताव राख्नु भएको छ । डब्लुएचओले बुधबार एकै दिन १ लाख...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७७
रुपन्देही । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पुर्याउन पाउने जनाउँदै बुटवलले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७७
बर्दिया । द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार गरिएको छ । पीडित परिवारले बुधबार थारु संस्कारअनुसार सद्गत गरेका हुन् । द्वन्द्वका समयमा हत्या भए पनि आफ्नैआँखाले शव...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७७
सिरहा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले सिरहामा ८० श्ययाको आइसोलेसन बेड तयार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको मङ्गलबार बसेको बैठकले...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७७
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले निःशुल्क खानाको सट्टा रोजगारी दिनेभएको छ । लकडाउनपछि नगरपालिकाले वडा नं ६ ले छहारी भवनमा तथा वडा १० ले निःशुल्क खाना वितरण गर्दै आएको थियो । नगरपालिकाले सञ्चालन गरेको मेसबाट दैनिक चार हजारभन्दा बढी मानिस...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७७
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ । वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै...