बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । राष्ट्रिय स्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दोInternet Fraud/Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो 'रहनुहोस् होसियार'नामक अभियान चलाईरहेको जनाएको छ । यस अभियान अन्तर्गत हरेक दिन यस...


लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
महोत्तरी । होली ९फागु० पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् ।चाडपर्वको रमझम सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
कैलाली । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो । मन्त्री आलेले आजै...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको जनाएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
नवलपरासी । कृषि उपज भण्डारका लागि शीतभण्डार निर्माण अघि बढेपछि नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को सुस्ता र प्रतापपुर क्षेत्रका स्थानीय केरा उत्पादक कृषक उत्साहित भएका छन् । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षण गराउने उद्देश्यले सुस्ता गाउँपालिका४ नर्सहीमा शीतभण्डार निर्माण शुरुआत गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले पशुपालन गर्न ईच्छुक कृषकहरुलाई अनुदान दिएपछि यहाँका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि यहाँका कृषक उत्साहित बनेका हुन् । गाउँपालिकाले दूधमा प्रतिलिटर १० र खसीबोका...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । नेकपा एमालेका उपमहासचिवको हैसियतमाघनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रो पटकस्पष्टीकरण सोधेपछिजवाफ दिनु भएकोछ। भुसालले बुझाएको स्पष्टीकरणमा ओलीलाई उल्टैस्पष्टीकरण माग गर्नु भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाको लागि साधारण...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँका पुस्किनको जिन्सी खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय,...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
हुम्ला । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
डोटी । जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । पश्चिम चितवनको पर्यटकीयस्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारका लागि आयोजित खुला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी गुरुङ पहिलो हुनुभएको छ । झण्डै दुई किमी दूरीको दौड गुरुङले छ मिनेट ५६ सेकेन्डमा पूरा गरी पहिलो हुनुभएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । चितवनको रत्ननगरमा बसपार्क सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिकाले वडा नं २ अन्तर्गत सौराहाचोक र टाँडी बजारको बीचमा निर्माण गरेको रत्ननगर बसपार्कको सोमबार औपचारिक उद्घाटन गरिएको हो । बजार क्षेत्रमा हुने सवारीको चापलाई मध्यनजर गरी बसपार्क निर्माण गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समयसमयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो । स्थानीयवासीले पछिल्लोपटक यही...