बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको...
लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७


लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
म्याग्दी । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्द्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
डोटी । डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
अघिल्लो एक दशकमा विश्वका धेरै देशमा राजनीतिक परिवर्तनसँगै दक्षिणपन्थी नेताहरुको उदय भयो । एसियादेखि युरोप र अमेरिकी महादेशमा समेत राष्ट्रवादको नाममा अति दक्षिणपन्थी राजनीति हावी हुन पुग्यो । यसैको परिणाम थियो अमेरिकामा डोनाल्ड ट्रम्प र ब्राजिलमा जायर बोल्सोनारोको उदय ।...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
उदयपुर । उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् । त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौं । पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म बिजनेसविहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गर्नुभएको छ । उहाँहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसद्लाई कहिलेसम्म सरकारले बिजनेसविहीन...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
बर्दिवास । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताउनुभएको छ । मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उहाँले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय प्राकृतिक, स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वउद्योगमन्त्रीसमेत रहेका जोशी र कांग्रेस नेत्री भण्डारीको निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइटी ल्याब० बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ । प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ । तोकिएअनुसार प्रयोगशाला...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौँ । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला दिँदै निर्वाचन आयोगमा दर्ता भएको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मान्यता प्रदान गर्यो । कट्टेल नेतृत्वमा आयोगमा दर्ता भएको नेकपाले आधिकारिकता पाएसँगै केपी शर्मा ओली र पुष्पकमल...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
डोटी । सामाजिक रुपमा निन्दनीय र कानूनी रुपले दण्डनीय मानिने बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय विभेद लैङ्गिक हिंसा, लागुऔअध दुव्र्यसनीलगायत कुप्रथाको अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न टोलटोलमा प्रहरी अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले केही दिनयतादेखि...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
ललितपुर । नेपाली चलचित्रका पूराना तथा वरिष्ठ अभिनेता विश्व बस्नेतको ७५ औं जन्मदिन एक विशेष समारोहकाबीच मनाइएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाको अगुवाईमा भएको उक्त कार्यक्रममा विशिष्ट चलचित्रकर्मीहरूको समेत उपस्थिति रहेको थियो । संघले बस्नेत जस्तो...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
नवलपरासी । नवलपरासी ९बर्दघाटसुस्तापूर्व० मा १४ कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएका हुन्...