बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि...


लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
एजेन्सी । पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको छ । पाकिस्तान सरकारले भारतबाट पाँच लाख टन चिनी खरिद गर्नेगरी बुधबार...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
एजेन्सी । भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ । ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल राज्यको सत्तारुढ...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
पाँच दशक लामो समय कम्युनिस्ट पार्टी निर्माणमा समय दिएका माधवकुमार नेपाललाई आफ्नै सहकर्मीहरूले पार्टीभित्र निषेध मात्रै गरेनन् ६ महिनालागि सदस्यताबाट निलम्बन गरेर अर्को दल खोल्न सहजीकरण समेत गरिदिएका छन् पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका६ गगुडाका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको आयोजना र गगुडा स्वास्थ्यचौकीको सहकार्यमा ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको गगुडा स्वास्थ्यचौकीका सूचना अधिकारी शिशिर बोगटीले जानकारी दिनुभयो । जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालयमा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काठमाडौँ । नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ । देवनागरी लिपि तथा वर्णाक्षर बचाऔँ अभियानको संयोजकत्वमा नेपाल कानून व्यवसायी भाषा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काभ्रेपलाञ्चोक । जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नून, तेल तथा लत्ताकपडा वितरण गरिएको छ । सिबिएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
एजेन्सी । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गर्नुभएको यहाँका समाचार माध्यमहरुले जानकारी दिएका छन् ।...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
पोखरा । गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिले जिल्लामा सञ्चालित विकास आयोजनाको स्थलगत अनुगमन थालेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले प्रदेश सरकारले जिल्लामा सञ्चालन गरेका विकास आयोजनाको बुधबारदेखि अनुगमन शुरु गरेको हो । भौतिक पूर्वाधार, पर्यटन,...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
महोत्तरी । कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने ९हाल, मटिहानी१० का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० पाएर दङ्ग...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
पर्वत । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ । कोरोना कहरका कारण लामो...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
भक्तपुर । नेपालको खेलकूद इतिहासमै पहिलोपटक उसु अवार्ड२०७७ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो यो बेङ्क्वेट सूर्यविनायकको प्रायोजनमा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयप्रतिको डरलाग्दो निरासालाई हटाउन न्यायमूर्तिले बुद्धि, विवेक, गुण र क्षमतालाई प्रखररूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल कानून समाजद्वारा आयोजित संवैधानिक न्याय निरुपणमा संवैधानिक इजलासका चुनौती र योगदान विषयक कार्यक्रममा उहाँले न्याय निरुपण...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेकपा विवाद बारे परेको पुनरावेदन निवेदनमा पहिलेको निर्णयलाई स्वीकार गर्दै निस्सा दिन अस्वीकार गरेको छ । नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला सम्बन्धमा पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार रिट दायर गर्नुभएको थियो । उक्त...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
खोटाङ । राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर खोटाङमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले बुधबार सचेतना गोष्ठी...