बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
न्युयोर्क । एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् । अस्ट्रेलिया,...


लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ ।कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलह? आजवाट वाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैवाट सिनेमा हलह? नियमित ?पमा सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी शक्तिहरु एक हुन अपिल गरेका छन । २७ औं जनयुद्ध दिवस को अवसरमा शुभकामना मन्तब्य दिदै अध्यक्ष प्रचण्डले देशमा आईपरेका समस्यालाई आत्मसात गर्दै माओवादी शक्तिहरुलाई एक हुन अपिल...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ ।जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसंग ४-२ अन्तरले पराजित भएको छ । भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो । बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
संखुवासभा ।संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
दार्चुला ।नेपाली कांग्रेस दार्चुलाले एक जना पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुलामा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई न्यायाधीशका लागि नेपाल सरकारलाई पार्टीको तर्फबाट आवश्यक पहलकदमी गर्ने निर्णय गरिएको कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)निकट प्राध्यापकहरूको छाता संगठन प्रगतिशील प्राध्यापक संगठन नेपालको पहिलो भेला सम्पन्न भएको छ । शनिवार राजधानीस्थित रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा आयोजित भेलाले १२१ सदस्सीय अधिवेशन आयोजक कमिटी चयन गरेको छ । कार्यक्रममा बोल्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
रुपन्देही। नेकपा (एकीकृत समाजवादी) निकट जन सांस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन भएको छ । माधव पन्थको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन भएको हो । महासंघको उपाध्यक्षमा मुकेश गुरुङ, सचिवमा नवीन गुरुङ, कोषाध्यक्षमा पुनम थापा रहेका छन् । यसैगरी सदस्यहरूमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
पॉचथर । पॉचथरको कुम्मायक गॉउ पालिका केन्द्र यासोक बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका हुन । आगो नियन्त्रणका लागि सदरमुकामबाट गएका २ वटा दमकल सहित प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुग्नु...

लोकसंवाद संवाददाता,   माघ २९, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकका पति प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, राजनीतिक विश्लेषक तथा राष्ट्रियता संरक्षणका अभियन्ता एवम् वरिष्ठ कानुन व्यवसायी प्रेमकृष्ण पाठक कीर्तिशेष हुनुभएकोमा कीर्तिशेष पाठकप्रति आत्मा चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धञ्जलि व्यक्त गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो...

लोकसंवाद संवाददाता,   माघ २९, २०७८
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव, आजीवन सदस्य एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । कुलपति उप्रेतीले बुधबार सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल तथा...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
काठमाडौँ । सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् । उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाचआयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि त्रिपाठीले शुक्रबार...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचन तोकिएकै मितिमा गराउन...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक पाइएको छ । अर्थ मन्त्रालयले गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक रहेको पाइएको हो । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालले हालसम्म खरिद र विभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् । शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे नेपालले कमजोरी गरेको बताएका छन् । परियोजना संचालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उनको भनाइ छ । कार्यान्वयन...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको १०० दिन पूरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको एक मात्र प्राथमिकता...