बैशाख २०, २०८१, बिहिबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
झापा ।रेस्क्यु क्रिएसन प्रा.लि.का प्रबन्ध निर्देशक तथा म्युजिक भिडियो निर्देशक समन अधिकारीले आफूले अक्षरारम्भ गरेको विद्यालयमा शैक्षिक सहयोग गरेका छन् । आफूले अक्षरारम्भ गरेको झापाको कमल गाउँपालिका २ क्याम्पा बजार स्थित कमला मदनआश्रित स्मृति मा.वि.का ३१ जना विद्यार्थीहरूलाई ट्र्याक सुट...
लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् । भेटघाट...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुनेछ । साथै गठबन्धन कायम राख्ने...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्यसचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् । अहिलेको टड्कारो आवश्यकता भौतिक पूर्वाधार...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ । निर्वाचन आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ । बिहीबार आयोगमा तीन नयाँ दल दर्ता भएसँगै राजनीतिक दलको संख्या १०६ पुगेको हो । जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति बन्ने अवस्था न्यून बन्दै गएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
सत्तारुढ गठबन्धनको आज साँझ ५ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन् । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेबल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने भएका...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे टुंगो लगाउने जिम्मा जनप्रतिनिधिको संस्था संसदलाई दिन आह्वान गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने सरकारको तयारी सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आग्रहमा रोकिएको थियो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य सचिवको अनुपस्थितिमा सदस्य सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार प्रदान गरिएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७८/१०/२४ को निर्णयानुसार राखेपको सदस्यसचिवको...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म लाइफ इन एलए २०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो । फिल्ममा व्यास विष्णु, आकेशा विष्ट, शिल्पा...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुने बताइएको छ ।

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत एघारौँ चरणको अन्तिम दिनआज (बिहीबार) २ खेलहरू हुँदै छन् । दुवै खेलदिउँसाे १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समाहुनेछन् । त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबलेमनाङ-मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
सुनको भाउ बिहीबारप्रतितोलामा १ हजाररुपैयाँको दरले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमी डाँडामा सुनौलो हजार दिने आमाहरूलाई पोषण सम्बन्धी सामाग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । फाल्गुनन्द १, नवमीडाँडामा रहेका सुनौलो हजार दिने आमाहरूलाई पोषणयुक्त खानाहरू चना, हरियो सागसब्जी,आयोडिन नुन, तेल तथा सरसफाइको...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
पाँचथर ।स्वर्गीय आमाको ९० औँ तिथिको स्मृतिमा एक विद्यालयलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको छ । पाँचथर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मित्रप्रसाद काफ्लेकी स्वर्गीय माता चन्द्रमाया काफ्लेको ९० औँ तिथि (त्रैमासिक) को सन्दर्भमा पाँचथरको फिदिम नगरपालिका ७...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अघि बढेको छ । बहुप्रतिक्षारत उदयपुरको त्रियुगा नगरपालिका १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि रुख छपानको काम सुरु गरिएको छ । नेपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ ।सत्ता गठबन्धनको निर्णायक भनिएकोबैठकमाजसपा अध्यक्ष उपेन्द्रयादव नजाने तरसंघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित हुने भएका छन् । बुधवार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको छलफल पछि बिहीबारका लागि गठबन्धनको बोलाइएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ ।काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ ।...