जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती र निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको बिदाइमा बिदाइ सम्मान समारोह आयोजना गरियो । समारोहमा निमित्त कुलपति डा. जगमान गुरुङ र निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले माला, दोसल्ला र कलात्मक आँखिझ्यालयुक्त...


लोकसंवाद संवाददाता,   कार्तिक १, २०७९
आगामी ४ मंसिरमा हुने निर्वाचनमा तालमेलको निर्णय गरेको सत्ता गठबन्धनका उम्मेदवार विरुद्धका बागीहरुले फिर्ता (निष्कृय)हुने क्रम जारी छ । सोमबार गुल्मीमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादी की उम्मेदवार रामकुमारी झाँक्री विरुद्ध उम्मेदवारी दिएका डा.दामोदर भुसाल पछि हटेर झाँक्रीलाई सहयोग गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७९
म्याग्दी ।विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपिएफ)र नेपाल आर्मीले नवौँराष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दामा सोमबार भएको खेलबाट दुई/दुई स्वर्ण पदक थपेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोबारसम्म १६ इभेन्ट्स...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७९
तनहुँ ।तनहुँको म्याग्दे गाउँपालिका७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिक रुपमा अपाङ्गता हुनुहुन्छ । चार वर्ष अगाडी काम गर्दा गर्दै अचानक ढल्नुभएका उहाँ त्यसपछि आफ्नै सहारामा उठ्न सक्नुभएको छैन । उठ्न पर्यो भने उहाँलाई परिवारको सहारा चाहिन्छ । उहाँको दैनिक ह्विलचियरबाट चलिरहेको...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७९
काठमाडौं ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ गतेदेखि ४ गतेसम्म ९तदनुसार १८(२१ अक्टोबर २०२२०सम्म संचालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । National Central Bureau (NCB) काठमाडौंनेपालका प्रमुख समेत रहनुभएका...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७९
काठमाडौं ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७९
काठमाडौँ ।नेपाल टेलिकमले अटम अफर २०७९ (Autumn Offer 2079) सञ्चालनमा ल्याएको जनाएकोछ । नेपाल टेलिकमनि. प्रमुख व्यावसायिक अधिकृतरीना डंगोलले दिएको जानकारी अनुसार कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई...

लोकसंवाद संवाददाता,   आश्विन ३१, २०७९
काठमाडौँ । समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, फेसिङ अ लिटल भोल्क्यानो सार्वजिक भएको छ । ललितपुको होटल हिमालयमा चलिरहेको कलिङ्ग साहित्यमहोत्सवको उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ,अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दीक्षितले अङ्ग्रेजी भाषाको...

लोकसंवाद संवाददाता,   आश्विन ३१, २०७९
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै रुपन्देहीमा मात्र होइन देशभर नै एक खालको तरंग पैदा भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७९
काठमाडौँ ।सर्वोच्च अदालतले रुपन्देही२ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले आज गुरुङको उम्मेदवारी खारेज गर्ने यही असोज २५ गतेको निर्वाचन अधिकृतको कार्यालयलाई निर्णय...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७९
मकवानपुर । मकवानपुरमा लोकतान्त्रिक वाम गठबन्धनले आफ्नो चुनावी कार्यक्रम शुरु गरेको छ । आइतबार मकवानपुर गढीको शिखरकटेरीमा लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र निर्वाचन क्षेत्र...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७९
आगामी मंसिर ४ गते हुने निर्वाचनमा देशको राजधानी काठमाडौंमा सबैको चासो छ । त्यसमाथि पनि चर्चितकाठमाडौं१ सबैको चासोको विषय हुने नै भयो । यो क्षेत्रमा गणेशमान पुत्र प्रकाशमान सिंहले लगातार चुनाव जितेर ह्याट्रिक गरिसकेका छन् । उनी लगातार चौथो जितका...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७९
काठमाडौं । कवि विमल गुरुङको ५१ औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने ३१ औँ राष्ट्रिय कविता महोत्सव२०७९ का लागि कविता आह्वान गरिएको छ । कार्तिक १९ गतेका दिन आयोजना हुने महोत्वसवमा २ लाखको विमल गुरुङ कृती पुरस्कार पनि एक पुस्तकलाई प्रदान...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७९
आज केवरत भाषाको वर्ण पहिचान कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना केवरत काठमाडौँ समन्वय समितिले गरेको हो । केवरत भाषाका वर्ण पहिचान चर्चित भाषाविद् एवम् भाषा आयोगका माननीय सदस्य अमृत योञ्जन तामाङले गरेका हुन् । तामाङले केवरत भाषा...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७९
प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्तका प्रवर्तक रक्ष राईले युद्ध सौन्दर्य चिन्तन नामक दर्शन/चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति बजारमा ल्याएका छन् । आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले मानव सभ्यताको दर्पणका रूपमा व्याख्या गरेका छन् । पुस्तकमा सैन्य तथा...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७९
काठमाडौँ । साहित्यकार वसन्तराज अज्ञातको साँझको जून नामक हाइकुसङ्ग्रह प्रकाशित भएको छ । यसअघि सपना सजाएर आँखाभरि र मखमली दरबार नामक दुईओटा गीतसङ्ग्रह पाठकमाझ ल्याइसकेका अज्ञातको तेस्रो कृतिका रूपमा हाइकुसङ्ग्रह आएको हो । दोबेला, खोटाङमा माता मैथकु श्रेष्ठ र पिता...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७९
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुयाउने उद्देश्यका साथ...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७९
म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०का...