बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७९
काभ्रे / नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव लक्ष्मण लम्साल काभ्रेको क्षेत्रनम्बर २ प्रदेशसभा क बाट उमेदवार को टिकट पाउने पक्का भएको छ। नेकपा एस काभ्रेले आगामी मंसिर ४गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धनको...


लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
मनाङ ।मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताउनुभयो...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसुचीबाट...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
बाँके ।अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
बारा ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
काठमाडौँ ।बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उहाँलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
मनाङ ।निरन्तरको वर्षाका कारण बेँसीसहरचामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
बाँके ।मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७९
दाङ ।गत चैत ८ गते तुलसीपुरबाट घोराहीको गोग्लीतर्फ जाँदै गरेको ना६ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटनामा पर्यो । ट्याङ्कर दुर्घटना हुँदा आधा ट्याङ्कर डिजेल पोखिएको थियो । यसैगरी घोराही उपमहानगरपालिका९ का ३२ वर्षीय गुरीलाल चौधरी घोराही तुलसीपुर सडकको कपासीबगीया...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७९
दाङ।नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दशैं तथा तिहारको...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनमा रहेका दलहरु यतिबेला सिट बाँडफाँट र अन्य दलसँगको सम्भावित प्रतिस्पर्धाको जोड घटाउमा व्यस्त छन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा भनेसिट बाँड फाँटमाअसन्तुष्टि बढाइरहेको छ भने विपक्षी एमाले पनि सत्ता गठबन्धनसँग...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले एक प्रेसविज्ञप्ति प्रकाशित गरीनिर्वाचन आयोगले जसरी निरङ्कुशताको झल्को आउने गरी संयन्त्र निर्माण प्रति घोर आपत्ति जनाउँदैआयोगलाई तत्काल त्यस्तो निर्णय सच्याउन माग गरेकाे छ । संगठनकामहासचिवभूपराज खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिए काे छ '२०७९ मंसिर...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
पार्टीको आन्तरिक विवादमा १० बुँदे सहमतिमार्फत एमालेमै बसेका नेताहरुले माफी नमागेसम्म टिकट नदिने अध्यक्ष केपी शर्मा ओलीको अडान रहेको विषयले यतिबेला सो पार्टीभित्र नयाँ तरंग ल्याइदिएको छ । एमालेभित्र २०७७ को फागुन २३ पछि विकसित घटनाक्रम र तत्कालीन समयमा माधवकुमार...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
काठमाडौँ ।कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोल्नु भएका ७ जना ग्राहक महानुभावहरूलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ । उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोल्नुभएको श्री गोकर्ण बहादुर श्रेष्ठ, शान्ती...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
ललितपुर । कोभिड १९ बाट प्रभावित,(अभिभावक गुमाएका) भई शिक्षा बाट बञ्चित हुन पुगेका ३४ बालबालिकाहरु लाई भरोसा छात्रवृत्ति अभियानले छनौट गरेको छ । यस छात्रवृत्तिमा भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्ययनको लागी रु ५००० प्रति महिनाका...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
रुपन्देही ।बुटवल उपमहानगरपालिकाले खुलारुपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रा देवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रूपमा दर्ता गर्न र खुला रूपमा सडक...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
काठमाडौँ । साहित्यकार भुवन ढुङ्गानालाई पवित्राश्रीकृष्ण स्मृति सम्मान अर्पण गरिएको छ । पुरस्कार संस्थापक राधा कार्कीद्वारा आफ्ना मातापिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अर्पण गर्नुभयो । उहाँले ढुङ्गानालाई माला, खादा र सम्मान पत्र...