बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७९
लमजुङ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा हुन्छ वा हुदैन भन्ने कुराको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् । सत्रसयदुराडाँडाअर्चल्यानी सडक स्तरोन्नती कार्यक्रमको शिलान्यास पछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रादेशीक सडकका रुपमा...
लोकसंवाद संवाददाता,   आश्विन ४, २०७९


लोकसंवाद संवाददाता,   आश्विन ४, २०७९
अछाम ।मंगलबार सुदूरपश्चिम अछाममा जिल्लाको कमल बजार नगरपालिको वडा न। ६ को बुदेखोलामा एक जनाको शव मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार कमलवजार नगरपालिका वडा नं.६ बीरपथ किम्तोलाका ४९ वर्षीय जगत शाही मिलन...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७९
बेलायती महारानी एलिजाबेथ द्वितीयाको शव पेटिका विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज च्यापलमा अन्तिम बिदाइ स्वरूप कमिटल सर्भिस आयोजनापछि समाधि स्थलगरिएको छ । करिब दुई हजार पाहुना, ५ सय विदेशी विशिष्ट व्यक्तित्व, ४ हजारभन्दा बढी कर्मचारी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संसारभरबाट अर्बौ...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७९
अछाम । अछाममा भालुको आक्रमण बाट एक जना पुरुष गम्भिर घाइते भएका छन् । घाइते हुनेमा साँफेबगर नगरपालिका १२ तुकागाउँ बस्ने ५८ बर्षका प्रेम कडायत रहेका छ्न। वडा अध्यक्ष जनक बहादुर कडायतको अनुसार सोमबार दिउँसो गाउँ नजिकै जंगलमा बाख्रा चराएर...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
काठमाडौँ ।नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ईसिम वितरण गरिरहेको जनाएकोछ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरु माझ प्रवर्द्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ईसिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विद्रोह गरेर नेपालमा कम्युनिष्ट आन्दोलन जोगाएको बताएका छन् । एकीकृत समाजवादी कास्कीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, जनताले ठुलो त्याग,...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
चितवन ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने एनेवल रिकगनेशनकार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पवन कुमार खड्काले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए ।...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
गरिमा विकास बैंक ले मिति २०७९ साल आश्विन ३ गते संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ । उक्त...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
भक्तपुर । सिर्जना अभियान समाजले स्रष्टा मञ्जु निरौला हाडालाई सिर्जना र संवाद कार्यक्रममा प्रस्तुत गरेको छ । अभियान समाजले लेखकहरुका कृति र अनुभूतिका बारेमा पाठकहरुलाई जानकारी गराउने उद्धेश्यले अन्तरक्रियात्मक कार्यक्रमको लागि सिर्जना र संवाद सुरु गरेको हो । कार्यक्रममा स्रष्टा...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
ललितपुर ।अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम दिन अबेर राति महाअभियोग सिफारिस समितिले सभामुख अग्नि सापकोटालाई सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई महाअभियोग लगाउन बहुमतका आधारमा सिफारिस गर्यो । महाअभियोग सिफारिस भए पनि आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर सर्वोच्च प्रवेश गर्ने प्रयास गरेपछि...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
काठमाडौं ।वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङको शव्द, संगीत र गायन रहेको नयाँ प्रगतिशील गीत 'उठौँ हामी सबै' बोलकोम्युजिक भिडियोसार्वजनिक गरिएको छ । थाहा यात्रा युट्युव च्यानलमार्फत शुक्रवार साँझ सार्वजनिक भएको यो...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उनीप्रति इंगित गर्दै नेता नेपालले भनेका छन्, दुई दुई पटक असंवैधानिक...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् । सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
काठमाडौँ ।राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ । आइतबार प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमनपछि आयोगले गरेको विज्ञप्ति जारी गर्दै यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो । संविधान प्रदत्ता वैयक्तिक स्वतन्त्रता,...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
अछाम । बाढी र पहिरोमा परि २३ जनाको ज्यान जानेको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए । शुक्रबार...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् । आज काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहात वितरण गरेर फर्केका हुन् ।...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
काभ्रे। भुम्लु गाउँपालिको शैक्षिक पात्रोमा उल्लेख भए बमोजिम यही असोज २ मा तय भएको वक्तृत्वकला प्रतियोगिताको भुम्लु शिक्षा शाखाले आज सम्पन्न गरेको छ। वक्तृत्वकलामा भुम्लुका १० वटा माबिको सहभागी रहेको थियो। वक्तृत्वकला दिगो विकासको लागि बालमैत्री संविधान शीर्षकमा रहेको थियो।...