बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २४, २०७९
भक्तपुर ।मध्यपुर ठिमी नगरपालिका-५ राधे राधेस्थित'इजी वे ट्रायल सेन्टर'मा नक्कली नागरिकता र प्रवेश पत्र बनाई अन्य व्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-११ टाँडी ठेगाना भएका काठमाडौं चाबहिल...


लोकसंवाद संवाददाता,   भदौ २३, २०७९
काभ्रे ।नेकपा (एकीकृत समाजवादी)काभ्रेका जिल्ला कमिटी सदस्य कुमार लामा (च्यामा) माथि संघातिक आक्रमण भएको छ। हिजो राति सात बजे रोशि गाउँपालिका वडा नम्बर ७ भदौरेका कृष्ण थोकरले जिल्ला कमिटी सदस्य लामा माथि कुटपिट तथा दुर्व्यवहार गरेका हुन । रोशि गाउँपालिका...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७९
जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति कर्णाली गठन भएको जनाएकोछ । सुर्खेतको विरेन्द्रनगरमा आयोजित भेलाले देवीकृष्ण न्यौपानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा रघुवीर मिजार, लाले कुमाल, भरत केसी, कर्णबहादुर थापा, गगन सारु, यादव गुरुङ...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७९
काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७/८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७९
काठमाडौं ।नबिल बैंकर युनिलिभर नेपाल बीच च्यानल फाइनान्सिङसुविधाका लागि सहकार्य समझदारी पत्रमाहस्ताक्षर भएको छ । नबिल बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृतज्ञानेन्द्र प्रसाद ढुंगानार युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशकअमलान मुखरजीले भाद्र २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७९
सत्तारुढ पाँच दलीय गठबन्धनको गत साउन २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटमा सहमति गर्न ११ सदस्यीय कार्यदल बनायो । पाँच दलमध्ये काँग्रेसबाट ३ जना र अन्य...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
रौतहट ।रौतहट जिल्ला निर्वाचन क्षेत्र नंं.४ बाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ नेकपा एमाले क्षेत्रीय कमिटीले लोकप्रिय नेतृ वीणा साहको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको छ । साह स्थानीय तहमा वि।सं। २०४१ देखि नेकपा एमालेमा आबद्ध रही निरन्तर क्रियाशील छिन् ।...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
काठमाडौँ ।नेपाली छन्द कवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालबाट सञ्चालित छन्दतरङ्गले एक विज्ञप्तिमार्फत यस वर्षको छन्दसाधना पुरस्कार घोषणा गरेको छ । २०७६ बाट हरेक वर्ष छन्द कविताका एक जना विशिष्ट साधकलाई प्रदान...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागले आसन्न निर्वाचनको प्रचारप्रसारको लागि जिम्मेवारी बाँडफाँड गरेको छ । आज बसेको विभागको बैठकले ७ वटै प्रदेश समिति र मधेशका ८ वटा जिल्लालाई समेत केन्द्रीय विभागले हेर्ने गरी...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
ललितपुर । नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना संचालन गरिरहेको छ । डिश होमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
काठमाडौं ।प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो। विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
काभ्राे ।भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा तिव्र रूपमा फैलिरहेको रेबिज रोग गाउँ भरीफैलिएपछिविद्यार्थीहरुद्रा जन चेतनाका कार्यक्रम सञ्चालनमा ल्याइएको छ । रेबिजरोग विरुद्ध वडा अध्यक्ष लेख बहादुर श्रेष्ठ रश्री सेति देवि मा. वि. रिठ्ठेका, प्रध्यानाध्यापक अमर बहादुर प्रधान सहितको टोलीलेशिक्षक...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
काठमाडौं ।समाजवादी प्रेस संगठन नेपालले मिडिया काउन्सिल विधेयकमार्फत नेपाल सरकार निरंकुश बन्न खोजेको भन्दै विरोध जनाएको छ । हाल प्रतिनिधिसभामा पेस गरिएको विधेयकले नेपाललाई विश्वमै स्वतन्त्र प्रेस विरोधी देशका रूपमा चिनिनु का साथै काउन्सिल गठन विधिलाई हेर्दा सरकार थप निरंकुश...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
काठमाडौँ ।नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जुनठाउँमा जातीय विभेद हुन्छ, त्यही ठाउँमा तत्काल प्रतिरोध उत्रननिर्देशन दिएका छन् । नेपाल दलित मुक्ति संगठनको चौथो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले एक्काइसौंशताब्दीमा पनि छुवाछूत गर्ने जो कसैलाई पनि नछोड्न र तत्काल...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७९
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर कि प्रेस संयोजक रमा खड्काले एकप्रेस विज्ञप्तिजारी गरीश्रम मन्त्रीलाई एक व्यक्तिसँग अनुचित ढंगले नाम जोडेर भइरहेको दुष्प्रचार प्रति माननीय मन्त्रीज्यूको सचिवालयको गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएकोछ । विज्ञप्तिमाकेही सञ्चार माध्यमहरुमा मन्त्री...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७९
खोटाङ ।प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रखोटाङले प्रत्यक्षमा पूर्वसांसद टंक राईसहित चारजनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा माओवादीकाकेन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक(२०२३-२०३३)घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन(२०२२ लाई सम्वोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले पर्यटन...