बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १७, २०७९
काठमाडौँ । युवा गायक द्वय मुस्कान मुकारुङ राई र स्मिता प्रधानको युगल स्वरमा सुन काटी फुली बोलको लोक आधुनिक गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । भिडियो सेवा इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो । प्रसिद्ध गीतकार टीका चाम्लिङको रचना...


लोकसंवाद संवाददाता,   भदौ १६, २०७९
आसन्न निर्वाचनको सन्दर्भमा पार्टीहरुको अवस्थाबारे अनेक अड्कल बाजी भइरहँदा जनता समाजवादी पार्टी, नेपाल भने यसपालीको निर्वाचनबाट मजफो कालिन अवस्थाको पार्टी झै शक्तिशाली जसपाको उदय हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले दावीगरेक छन् । पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७९
संसदमा महाअभियोग प्रस्ताव पेश भएको करिब ६ महिनापछि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा उपस्थित भएर चार घन्टा लामो बयान दिएका छन् । बुधबार निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन साँढे १२ बजे समितिमा पुगेका थिए । समितिमा...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काठमाडौं ।काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काठमाडौं । आइएमईलेआफ्ना सेवाग्राहीलाई लक्षित गरेर चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ । आइएमईले चाडपर्वलाई गरी आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा नामक अफर सार्वजनिक गरेको हो । विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरु मध्ये दैनिक...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थितखुर्कोट शाखा २०७९ भाद्र १५ गतेबाट संचालनमा ल्याएको बैंकले जनाएकोछ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्री कालिन सम्पदा यात्रा संचालन गर्ने योजना अघि बढाउनुभएको छ । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल समेत गर्नुभयो...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन, राजु महर्जन...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका जनताहरुले शब अन्त्येष्टि गर्नको लागि न त उपयुक्त घाट नै पाइयो, न त घाट सम्म पुग्ने बाटो नै पाइएकोभन्दै स्थानीय बासीलेगुनासो ब्यक्त गरेका छन्। बाटो नहुँदालाससँगै मलामीको ज्यान पनि जोखिममा पर्ने गरेको छ । स्थानीय बासीकोभनाई...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफ्नो कार्यकालको अन्तिमतिर पुगिसकेका छन् । तर उनले ६ महिनादेखि सर्वोच्चमा पाइला टेक्न पाएका छैनन् । उनीविरुद्ध सत्तारुढ दलका ९८ जना सांसदले महाअभियोगको प्रस्ताव संसदमा पेश गरेपछि उनी निलम्बित अवस्थामा छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो ।आन्तरिक रुपमा विद्युत खपत...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिनुभएको छ । यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमन देखि सम्पदा क्षेत्र अवलोकनमा...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन लन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन् । सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, समयमै निर्माण कार्य नसकिँदा जनताले अनेक खाले...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
दुई विशाल छिमेकी देशको बीचमा रहेको नेपालमा लामो समय देखिको समस्या हो, नागरिकता । हरेक राजनीतिक परिवर्तनपछि नागरिकता वितरणमा ग्रान्ड सहमति बन्छ र लाखौँलाई एकैपटक नागरिकता वितरणको अभियान सुरु हुन्छ । २०६२/६३ को जनआन्दोलनपछि नागरिकता ऐन, २०६३ अनुसार धेरैले नागरिकता...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
कञ्चनपुर । कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै यहाँ दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरु पक्राउ...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
तनहुँ ।तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं ।प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो । ७...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा...