बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २१, २०७९
गण्डकी प्रदेशमा क्रियाशिल बिभिन्न अभियान्ताहरुले तथा संघ संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि गण्डकी प्रदेश सरकार लाई सुझावपत्र पेश गरेका छन्। प्रदेशमा क्रियाशिल बिभिन्न अभियन्ताहरुको टोलिले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का लाई सुझाव पत्र...


लोकसंवाद संवाददाता,   भदौ २१, २०७९
अमेरिका । नेकपा (एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन सामाजिक अभियानमा सहभागि बनौं भन्ने नाराका साथ सेप्टेम्बर १७ र १८ तारीक न्यूयोर्कमा हुने भएको छ। राष्ट्रिय सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७९
भक्तपुर ।भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडे गलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ । नगरपालिका अनुगमन समितिले मंगलबार गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको अनुगमन समितिका...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७९
महोत्तरी ।काङ्ग्रेस महोत्तरीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागिसमानुपातिक र प्रत्यक्षतर्फ ८३ जनाको नाम सिफारिस गरेर तल्लो समितिको आधारमा निर्णय लिने अवधारणाकोधज्जी उडाइएको छ । नेपाली कांग्रेसले सिफारिस गरेका नामावली सोमबार नै प्रदेशमा पठाएको काङ्ग्रेस महोत्तरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
आम निर्वाचनको संघारमा नेपालका सडक यातायातको क्षेत्रलाई सुरक्षित र व्यवस्थित पार्न राजनीतिक पार्टीलाई सुझाव दिने निर्णय भएको छ । दिगो सडक र सुरक्षित सवारीको क्षेत्रमा विगत एक दशक देखि क्रियाशील नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी नेपालको कार्य समूहको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदा मार्ग विश्व पर्यटनकै नमुना बन्ने बताउनुभएको छ । काठमाडौंमा हनुमानढोकास्वयम्भू सम्पदा मार्ग लक्षित गरी पहिलोपटक आयोजना गरिएको स्थानीय...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
रुपन्देही । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहिया सम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
युद्धकाल देखि नै गोरखा माओवादीको पकड क्षेत्रका रुपमा रहेको छ । त्यसैले २०६४ पछिका सबै चुनावमा गोरखामा माओवादीले जित निकाल्दै आएको छ । २०७४ को निर्वाचनमा गोरखा२ मा माओवादी पराजित भयो । माओवादीलाई हराउने नेता थिएपूर्व माओवादी नेता डा.बाबुराम भट्टराई...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
लमजुङ ।लमजुङको मध्यनेपाल नगरपालिका गण्डकी प्रदेशका ८५ पालिका मध्येबाट स्वास्थ्य क्षेत्रमा प्रथम भएको छ । गण्डकी प्रदेश भरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा मध्यनेपाल नगरपालिका प्रथम भएको घोषणा गरिएको हो । स्वास्थ्य...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
सुर्खेत । स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
उदयपुर ।सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । उदयपुरको बेलका नगरपालिका ८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकालेएकै ठाउँबाट सेवा प्रवाह गर्न सञ्चालन गरेको सेवा प्रवाह सञ्चालन केन्द्र प्रभावकारी बन्दै गएको छ । सर्वसाधारणलाई सहजरुपमा एकै ठाउँबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित गत जेठ महिनादेखि सञ्चालन गरिएको केन्द्र प्रभावकारी बन्दै गएको हो । सेवा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
तनहुँ ।तनहुँको शुक्लागण्डकी नगरपालिकाले पारदर्शी भित्तो स्थापना गरेको छ । स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको एक सय दिनको अवसर पारेर नगरपालिकामा आइतबार पारदर्शी भित्तो राखिएको हो । नगरमा सुशासन कायम गराउने उद्देश्यसहित पारदर्शी भित्तो स्थापना गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
सोलुखुम्बु ।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा खिलुको एक घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । २०७९ भदौ १९ गतेबिहान करिब साढे४ बजे स्थानीय इन्द्र बहादुर बस्नेतको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
पर्सा ।वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेट स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ५० वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२८ प २८९० नम्बरको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
नबिल बैंक र दराज बीच 'दराज दशैं धमाका'महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यहि आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहक हरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७९
काठमाडौं । नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डष्ट्रिजमा भएका सेल्स एन्ड सर्भिस प्राक्टिसमा आधारित तालिम प्रदान गरे । त्यसैगरी...