बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस क्रममा वर्ष २०७९ सालको कृष्ण कुमारी दाहाल शान्ति स्रष्टा सम्मान धीरेन्द्र प्रेमर्षि(सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान...


लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौं। विभिन्न कारणले स्थलमार्ग अवरोध हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाइरहेका बेला हेलिकप्टर एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरिएको छ । पहुँचवाला र पैसा भएकाहरुले हेलिकप्टरको प्रयोग गरेर उपचार पाए पनि निम्न आयस्रोत भएका व्यक्तिले अस्पतालसम्मको पहुँच नहुँदा ज्यान गुमाइरहेका...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौँ ।नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट भोली (२०७९ भाद्र ३१) देखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ईसिम वितरण प्रारम्भ गर्ने भएको छ । ईसिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोगगर्न सकिनेटेलिकमले जनाएको छ ।नेपाल टेलिकम प्रवक्ताशोभन...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई अनुरोध गर्नु भएको छ । बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
दोलखा। दोलखा प्रतिनिधि सभा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को भागमा पर्ने निश्चित भएकोएकीकृत समाजवादी दोलखाले जनाएको छ । सत्तारुढ ५ दलीय गठबन्धनभित्र दोलखाको एक मात्रै रहेको प्रतिनिधि सभा नेकपा(एकीकृत समाजवादी)को भागमा पर्ने प्रारम्भिक सहमति भएकोएकीकृत समाजवादी एक नेताले बताएका छन्...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौं ।नबिलबैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् । यो सेवा लागु भए सँगै...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको छाउनी स्थित राष्ट्रिय मुद्रा संग्रहालयको नवनिर्मित प्रर्दशनी कक्षको उद्घाटन गर्नुभएको छ । राष्ट्रिय संग्रहालयको दक्षिणपट्टि रहेको पुल घरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रर्दशनी कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले मुलुकको...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड (इबिएल)र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई)बीच मिति २०७९ भाद्र ३० गते बिहिबारका दिनकार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेसम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रुप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ । विधेयकको प्रक्रिया अघि बढिहालोस् भनेरपहिला दर्ता गरिहाल्ने तयारीमा छौं, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौं ।महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका बहालवाला र पूर्वन्यायाधीश...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रस्तावमाथि एकसरो छलफल सकिएको छ । जबरासँग महाअभियोग सिफारिस समितिले बयान लिने क्रममा उनले जसरी बयान दिएका छन्, त्यसले भने सिंगो व्यवस्था कसरी धमिरा लागे जसरी मक्किदै जाँदैछ भन्ने प्रष्ट भइरहेको छ। कतिपयले भने चोलेन्द्रले...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
बारा ।सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यकरहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने,...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीकेन्द्रीय प्रचार विभागप्रमुखजगन्नाथ खतिवडाले एक प्रेस विज्ञप्तिप्रकाशित गरीभक्तपुर जिल्ला कमिटीका अध्यक्ष श्याम बस्नेतको घरमा आक्रमणगरेको घटना अत्यन्त खेद व्यक्त गर्नु भएको छ । विज्ञप्तिका ०७९ भदौ २५ गते राति ३ बजे हतियारधारी समूहले अध्यक्ष बस्नेतलाई ज्यानमार्ने उद्देश्यका...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
काठमाडौँ । राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित नबिल जेन अल्फा स्किम आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
सोलुखुम्बु थुलुङदूधकोसी गाउँपालिकामा जन्मिएका हुन् गायक तथा संगीतकार सोना थुलुङकोको होला उनी बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सोलुखुम्बु थुलुङदुधकोसी गाउँपालिकामा जन्मिएकाथुलुङ बिगत एक दशक देखिसिंगापुर प्रहरीमा कार्यरत छन् ।सम्पूर्ण समय आफ्नो प्रहरी सेवामाखर्च गरे पनि केहि बाँचेको समयलाई...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
काठमाडौँ । साहित्यिक पत्रकार संघलेथाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कवि डन कार्की (अमेरिका)को कविता कृति'परदेशी मन' को परिचर्चा कार्यक्रमको आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना गरिएको सो परिचर्चा कार्यक्रममाप्रमुख अतिथिको आसन ग्रहणको आसनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र रुपमा अघि बढिरहेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग निर्वाचनको तयारीमा लागेको छ भने राजनीतिक दलहरु पनि आफ्नो आन्तरिक व्यवस्थापनदेखि उम्मेदवार चयनमा केन्द्रित छन् । यसपटकको निर्वाचनमा...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरूलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरूलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, अब तपाईँहरूको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ ।...