बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७९
काठमाडौं ।स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृति दिवस भव्य मनाइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय डा. हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो । वर्तमान...
लोकसंवाद संवाददाता,   आश्विन ८, २०७९
लोकसंवाद संवाददाता,   आश्विन ८, २०७९


लोकसंवाद संवाददाता,   आश्विन ७, २०७९
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ललितपुरको बखुम्व हालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशतव्याजदर भएको '११ प्रतिशतकेबिएल डिबेन्चर २०८९'को १,००० रुपयाँअंकित दरको ३०,००,००० कित्ता ऋणपत्रको निष्काशन गरेकोे जनाएको छ । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सत्तारुढ दलबीच अझै कुरा मिल्न सकेको छैन । समानुपातिक प्रणालीको सूची बुझाउनुअघि नै करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको बताएका नेताहरुले अझै सहमति जुटाउन नसकेका हुन् । मुख्यगरी काँग्रेसले...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७९
काठमाडौं ।अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखे बापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७९
लिलतपुर । फाइबरनेटका ग्राहकहरूका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाइबरनेटले, नयाँब्यान्डविथ को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु 'उत्सव फाइबरनेट' मा ल्याएको जनाएको छ । डिशहोम फाइबरनेट 'उत्सव फाइबरनेट' अफरले मात्र ८७० रुपैयाँमाप्रति महिना पर्ने २०० एमबीपीएसको...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७९
काठमाडौँ । नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया र प्रोडक्ट इनोभेसन...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७९
काठमाण्डौ । स्रष्टा साँझ अमेरिकाले उपन्यास समाज नेपालका अध्यक्ष एवंवरिष्ठ उपन्यासकार शंकर भारतीलाई उपन्यास सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान गरे बापत सम्मान पत्र प्रदान गरेको छ । सेप्टेम्बर ४ मा भएको स्रष्टा साँझ अमेरिकाको पाँचौँ वार्षिकोत्सको अवसरमा सम्मान पत्र...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७९
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालले यस वर्ष घोषणा गरेका विभिन्न पुरस्कार आज शीतल निवासमा आयोजित एक समारोहमा प्रदान गर्नुभयो । सो समारोहमा यस वर्षको प्रेस काउन्सिल गोपालदास बस्नेत पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापा र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७९
धनुषा ।सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वरजनकपुरधनुषा धाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ऐतिहासिक...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मेगा बैंकका प्रमुख सूचना अधिकारीतुल्सी राम पोखरेलका अनुसारमेगा बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तर्गत प्रदेश...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सिंगो देश दुई कित्तामा विभाजित भएको छ । एमाले र एमाले निकटहरु संविधान उल्लंघन गर्ने राष्ट्रपतिको कदमको पक्षमा उभिएका छन् भने सत्तारुढ गठबन्धन र गठबन्धन निकटहरु राष्ट्रपतिको कदमको विपक्षमा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७९
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट दोस्रोपटक पारित नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण नगरपछि यतिबेला राजनीतिक वृत्त तरंगित भएको छ । पहिलो पटक संघीय संसदबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपति भण्डारीले विभिन्न १५ बुँदे सुझाव सहित थप...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७९
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल बिस्तारगर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र तल उल्लेखित एक्सटेन्सन काउण्टरहरू सुचारु गरेको बैकले जानकारी दिएको छ । बैंकद्वारा जारी विज्ञप्ति अनसारदेशका विभिन्न १० ठाउँमा सञ्जाल बिस्तार गरेकाे छ । यसरी बिस्तार गरिएकासञ्जालहरु...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७९
नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेकोटेलिकमले जनाएको छ । नेपाल टेलिकमप्रवक्ताशोभन अधिकारीकम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि रु....

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७९
काभ्रे। भुम्लु गाउँपालिकाको सापिङ वडा अहिले सडक मर्मत न हुनाले स्थानीयहरु कष्टकर यात्रा गर्न बाध्यछन् । स्थानीयका अनुसार सापिङको गणेश प्रबिमा जाने विद्यार्थीहरु अहिले निकै कष्टकर हिड्न बाध्यता छ । सापिङकाआरान टोल रिठ्ठे क्षेत्रका सडकहरु बर्षाद्को कारण मर्मत नहुनाले सडक...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७९
काठमाडौं ।उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन् । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७९
संघीय संसदबाट दुई दुई पटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर राष्ट्रपति विद्या भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेकी छन् । संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि सभामुखले २० भदौंमा राष्ट्रपति कहाँ पठाएको नागरिकता विधेयक गएराति १२...