जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ७, २०८०
काठमाडौँ ।३८ क्विन्टल सुन प्रकरणमा चुडामणि उप्रेती गोरे सहित ७७ जनाविरुद्ध मुद्दा चले पछिकै सबैभन्दा ठुलो रचर्चित सुनकाण्ड यतिबेला चर्चाको शिखरमाछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी लगिँदै गरेको १ क्विन्टलभन्दा बढी सुन प्रकरणमा एक चिनियाँ र एक भारतीयसहित...


लोकसंवाद संवाददाता,   श्रावण ६, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेशसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कामकाज गर्न पाउने गरी आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने तर...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०८०
सिरहा ।लम्पी स्किन सङ्क्रमित किसानका गाईवस्तुलाई सिरहाको लहान नगरपालिकाले निःशुल्क उपचार गर्न थालेको छ । नगरपालिकाको पशु विकास शाखाले वडा ११ बाट उपचार सुरु गरेको हो । जम्मा २४ वडाका लागि तीन वटा टीम बनाई परिचालित गरिएको पशु विकास शाखा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (National Best Presented Annual Report Award (NBPA), 2022) बाट सम्मानित भएकोबैंकले जनाएको छ । बैंकका अनुसार नबिलले बैंकिङ क्षेत्र तर्फको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार समेत पार गराएर सिनामंगल पुर्याइएको एक क्विन्टलभन्दा बढी सुन बरामद भएपछि यसले चौतर्फी प्रश्न खडा गरेको छ । नेपाली श्रमिकले विदेशमा पसिना बगाएर ल्याएको एउटा मोबाइल समेत देख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार कर्मचारीले यति ठूलो मात्राको...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०८०
देशकै पुरानो पार्टी हो, नेपाली काँग्रेस । जसको नेतृत्व यतिबेला दोस्रो पुस्ताका नेता शेरबहादुर देउवाले गरिरहेका छन् । वि.सं. २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकीकरणबाट बनेको नेपाली काँग्रेस भूमिगत बैठकदेखि उच्चतम प्रविधिबाट केन्द्रीय समिति बैठकको प्रत्यक्ष...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
काठमाडौँ ।सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले शुल्क लिनु संविधानको धारा २२८ ९२० धारा २३६, फोहरमैला व्यवस्थापन ऐन २०६८, दफा १८ र स्थानीय सरकार...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
काठमाडौँ ।नेपाल जन-प्रशासन संघले हरेक वर्ष प्रदान गर्ने हेमबहादुर मल्ल सम्मानदुई पूर्व प्रशासकलाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिइएको छ । नेपाल जन-प्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटालेनिर्णय गरिएको जानकारी दिएका हुन । अध्यक्ष कृष्णहरि बास्कोटाका२०७७ को लागि गोरक्ष बहादुर न्हुछे...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
म्याग्दी । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
दुई ठूला छिमेकी देशको बीचमा रहेको नेपालको परराष्ट्र नीति सधैं बहसको केन्द्रमा हुने गर्छ । नेपालले लामो समयदेखि असंलग्न र स्वतन्त्र परराष्ट्र नीति अपनाउँदै आएको छ । तर नेपालले कूटनीतिक क्षेत्रमा लिएका नीति र सरकारका व्यवहारका कारण असंलग्न परराष्ट्र नीति...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
चितवन ।चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
काठमाडौँ । कथा भन्ने नयाँ शैली स्थापित गरेर साङ्गीतिक चलचित्र (म्युजिक भिडिओ)निर्माण गरिरहेको आर्टमाण्डूले चलचित्र ऊनको स्वीटर (द उलन स्वीटर)निर्माण गर्ने घोषणा गरेको छ । साङ्गीतिक चलचित्र झैँ ठूलो पर्दाको चलचित्रलाई समेत नवीन चौहानले निर्देशन गर्दै हुनुहुन्छ । उहाँकै लेखन...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
काठमाडौँ । नेपाली कांग्रेसले आजबाट सुरु हुनेसाउन २ गतेदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको जनाएकोछ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ । महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौं ।साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तीन विशिष्ट साधकलाई अभिनन्दन गरिने भएको छ । नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भए बापत वरिष्ठ संस्कृतिविद् डा। जगमान गुरुङ, नेपाली साहित्यमा योगदान गर्नु भए बापत वरिष्ठ आख्यानकार गीता केशरी र...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौँ ।निर्वाचन आयोगले आर्थिक वर्ष२०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकेको समयावधिभित्र पेश नगर्ने ३९ राजनीतिक दललाई जरिवाना गर्ने निर्णय गरेको जनाएको छ । निर्वाचन आयोग २०८० साउन १ गते एकप्रेस विज्ञप्ति जारीराजनीतिक दललाई सचेततथा जरिवाना गरेको जनाएको हो । साथै७ दिनभित्र...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
मकवानपुर । मकवानपुरका तीन स्थानीय तहले आज देखिमादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाउँ पालिकाले आज देखी यस्ता पदार्थ निषेध गर्न लागेका हुन् । मनहरि गाउँ पालिकाले यस्ता पदार्थको बेचबिखन...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौँ ।नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलब १६...