जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १७, २०८०
काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठक कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको...
लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०


लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका६ स्थित कालिका स्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ । कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार भन्ने नाराका साथ मण्डन देउपुरस्थित स्थानीय मिलन महिला कृषक समूह र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको संयुक्त...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काठमाडौँ ।कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्। मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम तपाईंलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छ, खापुङद्वारा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काठमाडौँ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफनोनिर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ । विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी कार्यालयले जनाएको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पुस्तकालय व्यवस्थापन...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काठमाडौं। नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि।लाई परामर्शदाता नियुक्त...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
२०६४ को संविधानसभामा पहिलो पार्टी बनेको माओवादी यतिबेला दर्जन टुक्रामा विभाजित छ । यीमध्ये सबैभन्दा ठूलो दल हो माओवादी केन्द्र । माओवादी केन्द्रले लामो समयपछि पार्टी केन्द्रीय समिति बैठक राखेको छ । पञ्चायत हुँदै युद्ध काल र त्यसपछि पनि पार्टीका...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०८०
कास्की । भाषा,साहित्य ,संस्कृति र कला क्षेत्रका समस्याहरूको निरूपण गर्ने उद्देश्यले गण्डकी प्रज्ञा-प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा-प्रतिष्ठानहरु बिच एकदिवसीय अन्तरक्रिया सम्पन्न भएकोप्रज्ञा-प्रतिष्ठानले जनाएको छ । प्रज्ञा-प्रतिष्ठानका अनुसारनेपाल प्रज्ञा-प्रतिष्ठान,ललितकला प्रज्ञा-प्रतिष्ठान,सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान,गण्डकी प्रज्ञा-प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र पोखरा प्रज्ञा-प्रतिष्ठान बिच सहभागिता रहेको...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०८०
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रकम बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने लागेकाे बैंकले जनाएकोछ। बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको एनआईएमबी डिभेन्चर २०९० ल्याउन लागेको हो। उक्त बैंकले सर्वसाधारणहरूका लागि १६ लाख...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०८०
खोटाङ । सहिद मनोज जोशी प्रतिभा पुरस्कार-२०८० शिक्षक हेमबिक्रम राईलाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुयाएको योगदानको कदर गर्दै जाल्पा माध्यमिक विद्यालय नुनथलामा कार्यरत शिक्षक राईलाई १० हजार राशीको सहिद मनोज जोशी प्रतिभा पुरस्कार२०८०...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरु मार्फत सोमबार वृक्षरोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा अन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादन गृहरुमा...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०८०
काठमाडौँ । नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) को नयाँ नेतृत्व चयन भएको छ। नासाले निवर्तमान अध्यक्ष दसरथ रिसाललाई सर्वसम्मत अध्यक्ष चयन गरेकोनासा नेपालले जनाएकाे छ । नेपाल अटोमोबोइल्स संघका केन्द्रिय कार्य समितिको निर्वाचनका लागि भएको छैठौँ चुनावी साधारण सभाले २५...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०८०
सर्वोच्च अदालतले कोशी प्रदेशमा बनेको उद्धव थापा नेतृत्वको सरकारलाई असंवैधानिक भएको फैसला गरेसँगै नयाँ सरकार गठनको गृहकार्य तीव्र बनेको छ । कोशी प्रदेशमा सरकार गठनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०८०
अमेरीका ।नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र र ग्लोवल नेपाली स्कुलद्वारा आयोजना गरिएको साँस्कृतिक तथा आध्यात्मिक सम्बन्धि एक साता लामो गर्मी शिविर आजबाट शुरु भएको छ । टेक्सासको युलेश स्थित पशुपतिनाथ बुद्ध मन्दिरको सभाकक्षमा सन्चालन भईरहेको उक्त शिविरमा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०८०
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ कोबोर्डकोनीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले २०८० साउन १४ गतेआइतबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । वेबसाइटमार्फत बोर्डले नीति तथा कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागमा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०८०
काभ्रे ।काठमाडौ विश्वविद्यालयले नेपालको इतिहासमै पहिलो पटक स्नातक तह उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न स्वत:रोजगारी कार्यक्रम सार्वजनिक गरेकाे छ । विश्वविद्यालयका अनसार हाल नेपालमा थप रोजगारी सृजना तथा आर्थिक विकासका लागि स्व:रोजगारी र व्यवसाय...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०८०
काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज २६ दशमलव १४ अङ्कलेघटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ । विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार तीन सय २७ पटक...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०८०
काँग्रेस नेता उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको सर्वोच्च अदालतको फैसलासँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको कोशिस सुरु भएको छ । सर्वोच्चले सभामुखको समेत हस्ताक्षर प्रयोग गरी बनेको थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै साउन १७ गतेसम्म संविधानको धारा १६८...