जेठ ३, २०८१, बिहिबार

२२१४७ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १२, २०८०
कोशी प्रदेशमा उद्धव थापा नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको फैसला सर्वोच्च अदालतले गरेको छ । सर्वोच्चको यो फैसलासँगै केही संवैधानिक सिद्धान्त प्रतिपादन भएका छन् भने राजनीतिक रुपमा अस्थिरता र अन्योलता सिर्जना भएको छ । लुछाचुँड सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर...


लोकसंवाद संवाददाता,   श्रावण ११, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भई बाहिरिएको सुन काण्डका प्रमुख योजनाकार र सुनका मालिक पक्राउ गर्ने पर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार प्रतिनिधिसभाको बैठक बैठक अवरुद्ध गर्यो । प्रमुख विपक्षी दल नेकपा एमालेले पछिल्ला केही महिनादेखि नै...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
काठमाडौँ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही स्वरुप आर्थिक...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
झापा । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको तथ्य खुलेकोछ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटा पूर्तिमा योगदान पुगेको दावी समेत गर्न थािलएकोछ ।...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले सिटिइभिटीलाई नयाँ सम्बन्धन दिने, विद्यार्थी सिट सङ्ख्या तोक्ने,...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
कोलकाता । नेपालका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती नेपाली जनकल्याण समिति कोलकाताले नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भव्यतापूर्वक मनायो । कोलकाताको हावडास्थित शरत् सदनको प्रेक्षालयमा आयोजित सो कार्यक्रममा प्रस्तुत गरिएको नेपाल र भारतको राष्ट्रिय गानमा कुलपति...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
काठमाडौँ ।काठमाडौँस्थितठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी चाटाइमको आउटलेट खुलेको छ । साउन ७ गते आइतबारबाट सुरु भएको चाटाइममा पारखीको थामिनसक्नु भिड लागेको सञ्चालकले जनाएकाछन् । काठमाडौं गेस्ट हाउस नजिकै यशु श्रेष्ठ, अकृति सिंह र विलशा श्रेष्ठको संयुक्त...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
सप्तरी ।मानव अधिकार र सामाजिक जागरणको अभियानमा क्रियाशिल नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली वैद्यप्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित हुने भएका छन् । वैद्यप्रकाश मानव अधिकार पुरस्कार कोषको वैठकले २०८० का लागि प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक, मधेस आन्दोलनमा सक्रिय रही हाल...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
यूरोप।गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद पोल्याण्डको उपाध्यक्ष पदमा कुल बहादुर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिको सचिव रहेका श्रेष्ठले आगामी २०२३२५ को कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी नेपाली समाज पोल्याण्डका सक्रिय...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
चीनका विदेशमन्त्री चिन गाङ ८ महिनामै पदमुक्त भएका छन् । सन् २०२२ मा विदेशमन्त्री बनाइएका उनलाई राष्ट्रपति सी जिनपिङको निर्देशनमा पदबाट हटाइएको हो । अब पुनः विदेशमन्त्रीको जिम्मा वाङ यीले लिनेछन् । हाल विदेश मामिला प्रमुख रहेका वाङ यी यसअघि...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
चितवन ।भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । आवेदन दिएका आठ सय १९ जना मध्येबाट उनीहरुलाई छनोट गरिएको हो । महानगरपालिकाभित्र सञ्चालित दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीले...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालनको पहल गरिदिन नेपालका लागि पाकिस्तानी राजदूतलाई आग्रह गरेको छ । चेम्बरको टोलीले आज नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हाशमीलाई दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधी वृद्धि...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
भोजपुर । श्रमदानका लागि भोजपुर नगरपालिका८ का स्थानीयवासीले वडा कार्यालयमा निवेदन नै दर्ता गराएका छन् । विगतका जनप्रतिनिधिहरूको पालामा वडास्तरमा कमै मात्र श्रमदानका कार्य हुने गरेको भए पनि अहिले भने वडामा निवेदन दर्ता नै गराएर स्थानीय स्वतःस्फूर्त रूपमा श्रमदानमा निस्कने...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
सुनसरी । डेङ्गीका बिरामी चार हजार नाघेकाइपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो । मरासिनीका अनुसार चार...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ ।साहित्यकार जगदीश्वर पोखरेलका १५ वटा नवीनतम् कृति एकैसाथ बजारमा ल्याउने तयारी भइरहेको जनाइएको छ । यसरी बजारमा ल्याउन लागिएका१५ वटा नवीनतम् कृति पद्यमञ्जरी, पद्यमालती, मद्यमाला, पद्यहार, पद्यपल्लव, पद्यकुञ्ज, भावमञ्जरी, अक्षराङ्कुुर, शब्दांश, शब्दस्पर्श, शब्दतरङ्ग, शार्दूललालित्य, सुन्दर देश नेपाल, सारङ्गीको धुन...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ ।प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका अनुसारबैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फ बाट कार्यकारी निर्देशक तथा...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले...