जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ ।प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका अनुसारबैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फ बाट कार्यकारी निर्देशक तथा...
लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०


लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
ललितपुर ।डिशहोम गो एप' मालोकप्रिय कोरियन सिरिजहरू समावेश गर्ने भएकाे छ । डिशहोमका अनुसारविश्वभरका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमलेडिशहोम गो एप'...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ। विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूको एक भेलाले प्रविण पौड्याल संयोजक रहेको एक सय एक सदस्यीय केन्दीय कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी)निकट रहेका विदेशबाट स्वदेश फिर्ता भएका युवाहरूको भेलाले स्वदेश फिर्ती नेपाली एकता मञ्च (रिटर्नी...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
कैलाली । भूमि अनुसन्धान तथा नीति सम्वाद लागि सहकार्यको आयोजनामा कृषि बीमा सम्बन्धीगोष्ठी सम्पन्न भएको छ । परम्परागत ढाँचाको कृषि बीमामा देखिएका बिभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बीमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको सन्दर्भमा सगरमाथा लुम्बिनी...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ ।भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषण पत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्नेगरी नगर कार्यपालिकाको बैठकले तयारी थालेको छ । सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ । विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका९ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर वाग्मती गाउँपालिका९...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
रुपन्देही ।सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी एक सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य सङ्घले आग्रह गरेको छ । सङ्घ लगायत यस क्षेत्रका व्यावसायिक सङ्घसंस्थाको पहलमा हालै देखि भन्सारमा कडाइ...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्त सम्ममा नेपालले ११ खर्ब २८ अर्ब ३२ करोड...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँस्मृति दिवसका सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा 'वर्तमान सन्दर्भमा पुष्पलाल'विषयक अन्तरक्रिया भएको छ। यस बारेका कार्यपत्र प्रस्तोता रामचन्द्र श्रेष्ठले तत्कालीन नेपाली समाज र परिवेशमा पुष्पलालले...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
कैलाली ।थारु समुदायका अगुवा अहिले धान खेतीमा रोग ब्याधि नलागोस् भनी हरेरी पूजा गर्नमा व्यस्त छन् । रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ । अहिले अधिकांस थारु बस्तीमा हरेरी पूजा गर्न...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
काठमाडौँ ।एक अद्भुत बालप्रतिभा विभूति अधिकारीको दोस्रो कृति अर्जुनदृष्टि कविता सङ्ग्रह विमोचन भएको छ । कविको १७ औँ जन्मोत्सवका अवसरमा शुक्रवार छन्दतरङ्ग काठमाडौँले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ भाषाविद् प्रा.डा. चूडामणि बन्धुले कृतिको लोकार्पण गर्दै भर्खरै सत्र वर्षमा...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
गोरखाको शहीद लखन गाउँपालिकामा पहिलो पटक व्यावसायिक रूपमा रेशम किराको खेती गरिएको छ । गाउँपालिकाको वडा- ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिए । गण्डकी प्रदेश...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति एक समारोह बीचसार्वजनिक गरेको छ । सरकारले बजेट ल्याए सँगै मौद्रिक नीतिमा केन्द्रित भएको राष्ट्र बैंकले सरकारको आर्थिक नीतिलाई नै सहयोग गर्नेगर्ने गरी मौद्रिक नीति ल्याएको दाबी गरिएकोछ । हरेक...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०८०
मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार (२०८०।०४।०५) जनकपुरधाम र शनिबार सिमरामा सो कार्यक्रम सम्पन्न भएकोनेपाल टेलिकमप्रवक्ताशोभन अधिकारीजनाएका छन्। उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ,...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०८०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाट सम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको...