जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली...


लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको६१ औं बैठक कीर्तिपुरको चम्पादेवीमा जारी रहेकाे जनाइएको छ । एकीकृत समाजवादीका उपमहासचिव तथाप्रचार विभागप्रमुख जगनाथ खतिवडाले दिएको जानकारी अनुसार आज र भोली(साउन १ र२)चम्पादेवीमाबस्ने छ । यस अघि २०८० असार २९,३० र ३१...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
कास्की ।पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियान अन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापन अन्तर्गत प्रति बोट एक सयका दरले कूल रु २५ लाख ५० हजार हस्तान्तरण...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
बाँके । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ ।...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको विपन्न उपचार कोष प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अति विपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले, लक्जमबर्गको ग्रान्ड डचीको कानून अन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी सँग व्यावसायिक ऋण...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौँ । नागरिक लगानी कोषको २८ औं वार्षिक साधारणसभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन भएको छ । छुवाछुत मानवता विरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौं । नेपाली कला संस्कृतिका स्पन्दन दमाई जातिको बारेमा गहिरोअनुसन्धान गरिएको ऐतिहासिक ग्रन्थ रैथाने दमाई जातिको लोक जीवन सार्वजनिक भएको छ । साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाद्वारासम्पादित ग्रन्थको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् कुलपति...

लोकसंवाद संवाददाता,   असार ३१, २०८०
काठमाडौँ । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ...

लोकसंवाद संवाददाता,   असार ३०, २०८०
काठमाडौँ । विश्वका राष्ट्रिय गान नामक पुस्तक राजधानीमा आज लोकार्पण भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण गर्नुभएको हो । पुस्तक नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको हो । विश्वका...

लोकसंवाद संवाददाता,   असार ३०, २०८०
काठमाडौँ । समसामयिक विषय वस्तुमा बनेको नेपाली चलचित्र 'चिसो मान्छे'डिशहोममा विशेष प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमा घरमा सपरिवार एकै साथ वसेर हेर्न सक्ने व्यवस्था मिलाएकोडिशहोम जनाएको छ...

लोकसंवाद संवाददाता,   असार २९, २०८०
काठमाडौँ । डा.सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६...

लोकसंवाद संवाददाता,   असार २९, २०८०
काठमाडौँ । एकीकृत ट्रेड युनियन महासंघ, नेपालले एक प्रेस विज्ञप्ति जारी नेपाल सरकारद्वारा गठित न्यूनतम वेतन बोर्ड समक्ष परिवारलाई जीवन धान्न सक्ने गरी ज्याला बृद्धि गर्न माग गरेको छ । महासंघका महासचिव दिपक पौडेलद्वाराहस्ताक्षरित प्रेस विज्ञप्तिमा वेतन बोर्ड बार्ता छलफल...

लोकसंवाद संवाददाता,   असार २९, २०८०
गत वर्षको मंसिरमा निर्वाचन भएपछि कोशी प्रदेशमा दोस्रो सरकार बनेको छ । संघीय सरकारलाई नै माथ दिनेगरी प्रदेश सरकारहरु अस्थिर बनिरहेका बेला कोशीले पछिल्ला ६ वर्षमा चौथो सरकार पाएको छ । तर यो चौथो सरकारको आयु पनि पनि निश्चित छैन...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०)को तेस्रो अर्थमन्त्री स्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी...