जेठ ३, २०८१, बिहिबार

२२१४७ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १८, २०८०
तनहुँ । तनहुँको आँबुखैरेनी अस्पतालमा डायलासिस उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गर्नु भइ सो आग्रह गर्नुभएको हो । सो अवसरमा...


लोकसंवाद संवाददाता,   असार १८, २०८०
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराए कै कारण जनताले आफूलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया...

लोकसंवाद संवाददाता,   असार १७, २०८०
काठमाडौं ।साढे दुई दशक अगाडि स्थापना भएको गुन्जनले खर सम्मान घोषणा गरेको छ । संस्थाले 'गुन्जन प्रतिभा पुरस्कार'कवि गीता कार्कीलाई, 'गुन्जन त्रिवेणी आख्यान पुरस्कार'वरिष्ठ कथाकार भुवन ढुंगानालाई, 'गुन्जन मातृभाषा सम्मान'राधिका लिम्बूलाई, 'गुन्जन साहित्य पुरस्कार'कवि विश्वविमोहन श्रेष्ठलाई, 'गुन्जन जेष्ठ नागरिक सम्मान'कथाकार...

लोकसंवाद संवाददाता,   असार १६, २०८०
काठमाडौँ ।यहाँ आयोजित तीन दिने पिम नेपाल चलचित्र महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई अवार्ड प्रदान गर्दै जमल स्थित सांस्कृतिक संस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घ साधना सम्मान प्रदानगरियो । प्रतिस्पर्धी चलचित्रतर्फ अभिनेता आर्यन...

लोकसंवाद संवाददाता,   असार १६, २०८०
काठमाडौं ।नबिल बैंक लिमिटेडले 'नबिल ग्रीन विक'का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा नबिल ग्रीन विकका कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
राष्ट्रपति निर्वाचनलाई लिएर सुरु भएको गठबन्धन हेरफेर कोशी प्रदेशमा पुगेर टुंगिएको छ । बिहीबारदेखि सुरु भएको विश्वासको मत लिने प्रक्रिया शुक्रबार पूरा हुँदा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । ४ मंसिरमा भएको निर्वाचनमा कोशी प्रदेशमा एमाले सबैभन्दा...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि नेपाली सेना भोजपुरले अभ्यास हातेमालो ५ सञ्चालन गरेको छ । विपद्को समयमा आउन सक्ने जोखिमको पहिचान तथा पूर्व तयारीको लागि सेनाको नयाँ श्रीनाथ गण भोजपुरले अभ्यास कार्यक्रम सञ्चालन गरेको हो । विपद्को बेला कसरी...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
साहित्यकार शंकर लामिछानेको बारेमा के भनौं । शब्दहरु नभेटे झैँ हुन्छु । त्यही समयमा यही समयका विचारहरु साहित्यमा बुझ्ने तरिकाले लेखिसकेका ज्यादै नै कुशल तीक्ष्ण बौद्धिक व्यक्तित्व देख्छुशंकर लामिछानेलाई । उनी नेपाली साहित्यको एक धरोहर हुन् । मेरा प्रिय नायक...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किनुभएको छ । ३ असारको अविरल बर्षा पछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति बनाएको थियो । मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
काठमाडौँ । मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागलेजनाएको छ । उक्त मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
काठमाडौँ । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
खेमलालहरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले१५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (शर्टलिस्ट)सार्वजनिक गर्ने गरेको छ । प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । चयन प्रक्रियाको पहिलो चरणमा...

लोकसंवाद संवाददाता,   असार १४, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्रसाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालय सरहकै तलबको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रमुख शाहले सरकारले तोके अनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई...

लोकसंवाद संवाददाता,   असार १४, २०८०
गोरखा ।गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा २५ लाख अनुदान वितरण गरिएको हो । चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिका भित्र मासु...

लोकसंवाद संवाददाता,   असार १४, २०८०
बाँके । प्रत्येक वर्ष झैं यस वर्ष पनि बाँकेका किसानले मलको भाव झेल्दै आएका छन् । धानखेती हुने जमिनको आधारमा गाउँपालिकालाई रासायनिक मल वितरण गर्न थालिएको छ । 'धान खेती धेरै र कम हुने जमिन पत्ता लगाएर त्यही अनुसार पालिकालाई...

लोकसंवाद संवाददाता,   असार १४, २०८०
बाँके । बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो...

लोकसंवाद संवाददाता,   असार १४, २०८०
हरिद्वार। यस पटक असार १८ मा मनाइने हिन्दूहरुको महान धार्मिक आध्यात्मिक पर्व हरिद्वारस्थित पायलट बाबा आश्रममा भव्य रूपले मनाईदै छ। यस क्रममा गुरुपूर्णिमा उत्सवमा सहभागी हुन आउने भक्तजनको हरिद्वार स्थित पायलट बाबा आश्रम आउने क्रम बढ्दै गइरहेको छ। नेपाल, भारत,...

लोकसंवाद संवाददाता,   असार १३, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्ति बाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नको...