जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
सप्तरी । पौष्टिकतत्वयुक्त र स्वास्थ्यबद्र्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ । कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत...
लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७


लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काठमाडाैं। स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ । प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका१ लिस्तीका चौँरीपालक किसानलाई उन्नत नश्लका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५ चौँरी वितरण...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काठमाडौँ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले यही मङ्सिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
पोखरा । पोखरा महानगरपालिका१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द सङ्ग्रहालय खुला गरिएको हो । नेपाल पर्वतारोहण...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
बाँके । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन आज बर्दियामा उद्घाटन गरिएको छ । दुईतले सो भवनदुई करोड लागतमा निर्माण भएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले भवन उद्घाटन गर्दै महिला तथा बालबालिकालाई दिइने सेवा प्रभावकारी...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काठमाडाैं । कोभिड१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जित्नुभएको छ । कोभिड१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
कञ्चनपुर ।एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माणकार्य अगाडि बढाइएको छ । आयोजनाअन्तर्गत २७ करोड ८७ लाख ८७ हजार ५६१ रुपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत तीनवटा सडक निर्माण हुन लागेको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर्विरोध बढ्दै गएपछि बालुवाटारमा शनिवार अपराह्न प्रमुख प्रतिपक्षी नेता एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर दुइघण्टा छलफल चलाएर मुलकको राजनीति एकखालकाे तरङ्ग उत्पन्न गर्नु भएकाे छ। उहाँरू तीन घण्टा गफिएपछि भोलिपल्ट केही मिडियाहरूले सत्ता साझेदारको...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
कर्णाली । सरकारले देशका विभिन्न स्थानका संरक्षित क्षेत्र, निकुञ्ज, आरक्षण क्षेत्र विस्तार गर्ने तथा काठ कटान, ओसारपसार र बिक्री वितरणमा रोक लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासङ्घ आन्दोलनमा उत्रेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईँसहितको समितिले...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
बाग्लुङ । ढोरपाटन नगरपालिका२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो । दुर्घटनापछि खोलामा...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
सुर्खेत । बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काठमाडौँ । काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
महोत्तरी । महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
चितनवन । चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार,...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिका२ को वडा कार्यालय भवन बनाउन स्थानीयवासीले जग्गादान गरेका छन् । स्थानीय तोपबहादुर बुढाथोकीले वडा कार्यालय भवन बनाउन एक कठ्ठा जग्गादान गर्नुभएको हो । उहाँले मङ्गलबार एक कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत स्थानीयवासीको...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
बागलुङ । बागलुङ जिल्लाको अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरेर सेवा...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौँ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो । औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका२ स्थित दीपेन्द्र सुज...