बैशाख २१, २०८१, शुक्रबार

२२१३० समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थितखुर्कोट शाखा २०७९ भाद्र १५ गतेबाट संचालनमा ल्याएको बैंकले जनाएकोछ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार...


लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका जनताहरुले शब अन्त्येष्टि गर्नको लागि न त उपयुक्त घाट नै पाइयो, न त घाट सम्म पुग्ने बाटो नै पाइएकोभन्दै स्थानीय बासीलेगुनासो ब्यक्त गरेका छन्। बाटो नहुँदालाससँगै मलामीको ज्यान पनि जोखिममा पर्ने गरेको छ । स्थानीय बासीकोभनाई...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफ्नो कार्यकालको अन्तिमतिर पुगिसकेका छन् । तर उनले ६ महिनादेखि सर्वोच्चमा पाइला टेक्न पाएका छैनन् । उनीविरुद्ध सत्तारुढ दलका ९८ जना सांसदले महाअभियोगको प्रस्ताव संसदमा पेश गरेपछि उनी निलम्बित अवस्थामा छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो ।आन्तरिक रुपमा विद्युत खपत...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिनुभएको छ । यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमन देखि सम्पदा क्षेत्र अवलोकनमा...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन लन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन् । सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, समयमै निर्माण कार्य नसकिँदा जनताले अनेक खाले...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
दुई विशाल छिमेकी देशको बीचमा रहेको नेपालमा लामो समय देखिको समस्या हो, नागरिकता । हरेक राजनीतिक परिवर्तनपछि नागरिकता वितरणमा ग्रान्ड सहमति बन्छ र लाखौँलाई एकैपटक नागरिकता वितरणको अभियान सुरु हुन्छ । २०६२/६३ को जनआन्दोलनपछि नागरिकता ऐन, २०६३ अनुसार धेरैले नागरिकता...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
कञ्चनपुर । कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै यहाँ दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरु पक्राउ...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
तनहुँ ।तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं ।प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो । ७...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौँ । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने गरिमा मालामाल मुद्धती योजना सार्वजनिक गरेको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको छ जसले...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरुलाई सहज बनाउन होप अन हप अफ सिटी बस सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा बस व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा प्रज्ञा गजल महोत्सव २०७९ आयोजना गरियो । युवाकवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवनको सिद्धिचरण सभाकक्षमा आयोजित उक्त महोत्सवको समुद्घाटन कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो भने अध्यक्षता...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
काभ्रेपलान्चोक ।काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिकाको जनप्रतिनिधिहरुले सडक बाटो निर्माणप्रति वास्ता नगर्नाले एक नवजात शिशुको मृत्यू भएकाे छ । भुम्ल गा.पा १ सापिङको भोटे टरकी संगिता माझीको स्वास्थ चौकी पुर्याउन नपाइ बिच बाटोमै एम्बुलेन्स करिव १ घण्टा फसे पछि त्यही सुत्केरी...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
काठमाडौँ ।नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
दाङ । एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् । एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाचौं पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले...