बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ ३, २०७९
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्श बैंक बीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएकाेकोषले जनाएकाे छ । कोषका अनुसारसाना तथा मझौला उद्यम कर्जा र कृषि...


लोकसंवाद संवाददाता,   भदौ ३, २०७९
झापा । झापाको भद्रपुर नगरपालिका८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् । खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटकपटक गुनासो गर्दा...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७९
भनिन्छ, संसद प्रतिपक्षको हो । त्यसैले प्रतिपक्षी दलले सरकारले कुनै गलत काम गर्न लागेमा त्यसप्रति खबरदारी संसदबाटै गर्न सक्छ । सरकारका नीति, कार्यक्रमहरुको विरोध गर्ने ठाउँ पनि संसद नै हो । तर नेपालमा पछिल्ला केही वर्षदेखि संसदमा भएकाअभ्यासलाई हेर्ने हो...

लोकसंवाद संवाददाता,   भदौ २, २०७९
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा वाइसिएलका संयोजक सुमन देवकोटाले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । आत्मनिर्भरताका...

लोकसंवाद संवाददाता,   भदौ २, २०७९
काठमाडौँ ।निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई निर्देशन दिएको छ । आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्यायी रुपमा सम्पन्न गर्न...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७९
काठमाडौँ ।वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउँदैछन् । ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ...

लोकसंवाद संवाददाता,   भदौ २, २०७९
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा आउनु भएको थियो । उहाँहरुबीच विशेष गरी दुई देशबीचको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७९
रुपन्देही । सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । नेपालमा...

लोकसंवाद संवाददाता,   भदौ २, २०७९
नेकपा (माओवादी केन्द्र) ले गत पुसमा आठौं महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशन पार्टीको सर्वोच्च अंग हो । यसबाट पार्टीका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति चयन गरिनुपर्ने हो । तर माओवादी केन्द्रले महाधिवेशनबाट केन्द्रीय समिति मात्रै चयन गर्न सक्यो...

लोकसंवाद संवाददाता,   भदौ १, २०७९
धनुषा । भारतीय पर्यटक बोकेर भारत गौरव पर्यटक रेल दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगरजनकपुरकुर्था रेलमार्गमा नियमित रेल सेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७९
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग...

लोकसंवाद संवाददाता,   भदौ २, २०७९
काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई सारेको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७९
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट)को निर्णयले २०७९ भदौ १ गते बुधबार१ सय ३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधिको प्रमाणपत्र प्रदान गर्नुभएको हो । वरिष्ठ...

लोकसंवाद संवाददाता,   भदौ १, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय प्रशासन, सुरक्षा निकायका...

लोकसंवाद संवाददाता,   भदौ १, २०७९
टेक्सास । गैरआवासीय नेपाली संघ अमेरिका अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष सुनिल साहले गैरआवासीय नेपालीहरुलाई नेपालसँग जोड्नको लागि दोहोरो नागरिकता दिइनु पर्ने कुरामा जोड दिनु भएको छ । रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाद्वारा आज टेक्सासको युलेशमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै...

लोकसंवाद संवाददाता,   भदौ १, २०७९
काठमाडौं । उपन्यास समाज नेपाल र स्रष्टा साँझ अमेरिकाद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रमा स्रष्टा साँझ अमेरिक-२०७९ विमोचन गरिएको छ । प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार साथै साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रराज शर्माले विमोचन गर्नुभएको कार्यक्रममा विभिन्न साहित्यकार, स्रष्टा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले आफ्नाग्राहक माझ '६ गुणा' सम्म प्रतिफल दिने 'मेगा म्याजिक मुद्दती योजना'ल्याएको बैंकले जनाएकोछ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुसारयस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि...

लोकसंवाद संवाददाता,   भदौ १, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । नेपाल हवाई यातायात नियन्त्रक संघले आज काठमाडौंमा आयोजना गरेको २१ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले...