बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७९
खोटाङ । जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख लगानीमा स्थापना गरिएको हो । अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५...


लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
काठमाडौं ।सत्तारुढ दलको सिट बाँडफाँड सम्बन्धी गठित कार्यदलको पहिलो बैठक सकिएको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गाउँ पालिकाघर्ती गाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलबिद्धुतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले नगद एक लाखजित्ने अवसरप्राप्त गर्नु भएको छ। डिशहोमका अनसार मुना स्याटलाईट प्रा लि डिलर अन्तरर्गत रहेको घर्ती गाउँ...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७९
नासा नेपाल बाग्मती प्रदेश संघको आयोजनामा सेफ राइडिङ ओरिन्टेशन कार्यक्रम चितवन उद्योग वाणिज्य संघको हलमा सम्पन्न भयो । फेडेरेसन इन्टरनेशनल डे अटो मोबाइलको सहयोग तथा नासा नेपालको केन्द्रीय समितिको संयोजनमा हाल देशब्यापी रुपमा संचालित अभियान अन्तरगत चितवनमा समेत आयोजना गरिएको...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
काठमाडौं ।पार्टीको १४औं महाधिवेशन लगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने निर्णय गरेका थिए । सो निर्णय लगत्तै कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय समिति बैठकसमेत पार्टी कार्यालय सानेपामा बस्न थालेको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागि भइ काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि लाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
अमेरिका । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान (कोहजबेन्ड)ले अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवल (Cobb International Film Festival) को अन्तिम दिन...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
धनुषा ।एक हप्ता भित्र प्रहरी समायोजन नभएर मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसहितका मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
खोटाङ ।सुक्खा पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । शनिबार राति ठूलो पाखा पहिरोको रुपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेको हो । माझगाउँको अर्को पाटोको भीर पाखो ठूलो सुक्खा पहिरोको रुपमा खसेको...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
खोटाङ ।वैकल्पिक शिक्षाको अभियान्ता सूर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराई निकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरत बहादुर बुढथापा सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
काठमाडौँ ।हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म महापुरुषको प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले समस्या देखाएर पन्छिने छुट कसैलाई नभएको बताएका छन् । निजामति सेवा नियमावली २०५०, सुशासन ऐन २०६४ र सोको नियमावली २०६५ को प्रावधान अनुसार आ.व. २०७९/८० को कार्य सम्पादन सम्झौता कार्यक्रममा बोल्दै मन्त्री चौधरीले...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ । मन्त्री श्रेष्ठले बिमान स्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनु हुँदै यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापन चुस्तदुरुस्त राख्न निर्देशन...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
काठमाडौँ ।एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
लमजुङ। लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी१ जलविद्युत आयोजनानिर्माण सम्पन्न भएको छ ।दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित१२ मेगावाटकाे उक्त आयोजनाले विद्युत उत्पादनपरीक्षणसमेत गरिसकेका छ । तर, प्रसारणलाइन नहुँदा नियमित विद्युत उत्पादन भने गर्न नपाएको गुनासो गरेको छ । हाल व्यावसायिक...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
चितवन । नेपाल अटो मोबाइलस एसोसीएसन ( नासा नेपाल ) बागमती प्रदेशको अध्यक्ष चितवनका राजन पिया चयन भएका छन् । बागमति प्रदेशको ७ जिल्लाका प्रतिनिधिहरुको चितवनको नारायणघाटमा सम्पन्न भएको भेलाले चितवनका पियाको अध्यक्षता मा १३ सदस्यप्रदेश संघ चयन गरेको छ...