बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
सप्तरी ।समाजवादी प्रेस संगठननेपाल सप्तरी जिल्लाको प्रथम जिल्ला अधिवेशनलेअनिल पोखरेलको११ सदस्यीयसमाजवादी प्रेस संगठन नेपाल, सप्तरीको निर्वाचनगरेको छ । नव निर्वाचितजिल्ला कमिटीकोउपाध्यक्षमासुनिल कुमार झा,सचिवमामुकेश कोइराला, सहसचिवमासलिता सदा र कोषाध्यक्ष श्याम पासवान लगायत रहनु भएको छ भने सदस्यहरुमा सुरतलाल राम,रहमत अलि, ।...


लोकसंवाद संवाददाता,   श्रावण २१, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले आफू कर्मचारी चलाउने पक्षमा नरहेको तर नियतमै खोट देखिए दण्डसहित कारबाही गर्ने बताएका छन् । सहरी विकास मन्त्रालयको आ. व. ०७८/७९ को वार्षिक प्रगति समिक्षा तथा आ. व. ०७९/८० को कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यक्रममा...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७९
काठमाडौं ।नेपाल अडिटर्स एशोसिएशन (अडान) ले १७ औं स्थापना दिवसको अवसरमा बिबिधकार्यक्रम गरी मनाएकोछ । अडानकाप्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभागसंयोजकडोल प्रसाद दाहाल दिएको जानकारी अनुसारसोही दिन काठमाडौँरक्तदान, नेपाल लेखमान(एनएफआरएस एसएमईस, एमई र एनपीओएस), मौद्रिक नीति २०७९, हालै कर तथा...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७९
प्रगतिशील लेखक संघ नेपाल, काठमाडौँ जिल्ला कार्यसमितिले भ्रष्टाचार तथा महँगीको विरोधमा समसामयिक विषयमा सडक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण २० गते शुक्रबार काठमाडौँको शान्ति बाटिकामा भएको उक्त कार्यक्रममा सत्र जना कविहरूले आ-आफ्नो कविता वाचन गरेका थिए। 'नागरिकता...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो । मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु,...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७९
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारानेपाली कविताका लघुतम उपविधा विषयक विमर्श कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रम रोचक र जानकारी मूलक रहेको बताउनुभयो । उहाँले भन्नुभयो 'नेपाली काव्यमा गरिएका...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रम क्वालिटी बैंक्वेट बुद्धनगरमा सम्पन्न भएको छ । 'बर्तमान अवस्थामा हाम्रो कार्यभार' बिषयकप्रशिक्षण कार्यक्रममाबर्तमान परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भुमिका के हो भन्ने बारेमा पार्टी महासचिव डा.बेदुराम भुषालले...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्नुभएको छ । मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७९
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७९
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पशुपति क्षेत्र विकास कोषले हटाएका १८ जना करारका कर्मचारीहरुको हाजिर नगरिँदा उनीहरूको रोजीरोटीमा समस्या आएको छ । लामो समयसम्म काम गरेका करारका कर्मचारीहरू मध्ये १८ जना करारका कर्मचारीहरूको हाजिर नगरिँदा समस्या...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७९
सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोग तयारीमा जुटेको छ भने राजनीतिक दलहरु चुनावी तयारीमा केन्द्रित हुनु पर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । त्यसो त गठबन्धनका नेता...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७९
सुनसरी । समाजवादी प्रेस संगठन नेपालको प्रदेश नम्बर १ को विस्तारित बैठकलेसदस्यता अद्यावधिक, जिल्ला अधिबेशन र प्रदेश अधिबेशन २०७८ भदौ मसान्तसम्म गरि सक्ने सयम सिमा तोकेको छ । २०७८ साउन १९ गते सुनसरीको धरानमा सम्पन्नसमाजवादी प्रेस संगठन नेपालको प्रदेश नम्बर...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७९
अमेरिकी सभामुख न्यान्सी पेलोसी विवादित ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले सैन्य अभ्यासको घोषणा गरेको छ । एक चीन नीतिविपरीत अमेरिकी सभामुखको बलमिच्याइँले ताइवान नयाँ संकटमा धकेलिएको छ । पछिल्लो २५ वर्षमा अमेरिकी उच्चस्तरका नेताको यो पहिलो ताइवान भ्रमण हो । पेलोसी...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७९
वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा सम्पन्न अधिवेशनमा मनोज पटेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका छन् । संगठनको उपाध्यक्षमा शम्भु कुमार सुमन, प्रकृति अधिकारी,...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७९
काठमाण्डाै ।नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली लोकनाटक प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञाप्रतिष्ठानले यस कृतिमा नेपालको सातै प्रदेशको प्रतिनिधित्व हुने खालका ३० ओटा लोकनाटकहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७९
काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताउनुभएको छ । उहाँले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे ३ दिने गोष्ठीलाई सम्बोधन...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७९
एसिया विश्व व्यवस्थाको धुरीका रूपमा विकास हुँदै गएको छ । कुनै समय अमेरिकाको एकछत्र राज रहेको विश्व व्यवस्थामा अब विस्तारै रुस र चीन कडा प्रतिद्वन्द्वीका रूपमा देखापरिसकेका छन् । २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले गरेको भीषण हमलापछि अमेरिका निरन्तर...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७९
मकवानपुर । एकीकृत ट्रेड युनियन महासंघ अन्तर्गतको घटक नेपाल कृषि मजदुर संगठनको केन्द्रीय बैठक सम्पन्न भएको छ । राष्ट्रिय उपाध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) को पोलिटव्यूरोसदस्य दिनेश कुमार राईकाेप्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा वरिष्ठ अतिथि केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला...